बजार
-
२०७७ फाल्गुण २७, बिहिबार
मनिषाको महामृत्युञ्जय मन्त्र सार्वजनिक
चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाले गाउनु भएको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसरमा आज पाटन दरवार क्षेत्रमा आयोजित एक कार्यक्रममा कोईरालाले गाउनुभएको महामृत्युञ्जय मन्त्र सार्वजनिक गरिएको हो । शताब्दी पुरुष सत्यमोहन...
-
२०७७ फाल्गुण २७, बिहिबार
भण्डारखालमा फेरी शुरु गरियो ६ सय वर्ष पुरानो परम्परा
ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाले फेरी निरन्तरता पाएको छ । सय वर्षभन्दा बढि समयदेखि रोकिएको यो परम्पराले आजबाट निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा आज ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको...
-
२०७७ फाल्गुण २७, बिहिबार
शिवको पूजाआराधना गर्दै शिवरात्री मनाईँदै
आज देशैभर भगवान शिवको पूजा आराधना गर्दै शिवरात्री पर्व मनाईँदैछ । भगवान शिवको दर्शन र पूजा अर्चनाको लागि शिवालयहरुमा दर्शनार्थीहरुको घुईँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको पाइन्छ ।...
-
२०७७ फाल्गुण २७, बिहिबार
बार्सिलोनालाई हराउँदै पिएसजि क्वाटरफाइनलमा
युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजि) सँग १/१ गोलको बराबरी खेलेको छ । योसँगै पिएसजिले बार्सिलोनासँग समग्रमा ५–२ गोलले जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिन अन्तर्गत पहिलो...
-
२०७७ फाल्गुण २१, शुक्रबार
एथ्लेटिक बिल्बाओ कोपा डेल रेको फाइनलमा
कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओ फाइनलमा प्रवेश गरेको छ । गएरातिको भएको अन्तिम दोश्रो लेगको सेमिफाइनल खेलमा लेभान्तेलाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले फाइनल यात्रा तय गरेको हो । बिल्बाओले गए रातिको खेल २–१ ले र समग्रमा ३–२ ले जित्दै...
-
२०७७ फाल्गुण २१, शुक्रबार
साविक विजेता लिभरपुलको खराब प्रदर्शन जारी
इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलको खराब प्रदर्शन कायमै छ । गएराति आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले हारेको छ । खेलको ४२ औं मिनेटमा मेसन माउन्टले गरेको गोलले नै चेल्सीको जितको निर्णय गरिदियो । यो जितपछि चेल्सी...
-
२०७७ फाल्गुण २०, बिहिबार
अब विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा
अब विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने भएको छ । सरकारसँग जारी वार्तामा ३ बुँदै सहमति भएसँगै विप्लव समूह शान्तिपूर्ण वार्तामा आउने भएको हो । दुवै पक्षको...
-
२०७७ फाल्गुण २०, बिहिबार
सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा
कोपा डेल रे फुटबलमा सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । गए राति आफ्नै मैदान क्याम्प नाउमा भएको सेभिल्ला विरुद्धको दोश्रो लेगको सेमिफाइनल खेल समग्रमा ३–२ जित्दै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा बार्सिलोना २–० ले...
-
२०७७ फाल्गुण २०, बिहिबार
नेकपा विवाद निरुपण गर्न पूर्व प्रमुख आयुक्तहरुबाट ध्यानाकर्षण
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद...
-
२०७७ फाल्गुण १९, बुधबार
सांसदहरुले कोरोनाविरुद्ध खोप लगाए
कोरोना भाईरसविरुद्धको खोप अभियान अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले खोप लगाएका छन् । यसै क्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आज कोरोनाविरुद्धको खोप लिएका छन् । खोप...
-
२०७७ फाल्गुण १९, बुधबार
स्पेजियामाथि जुेभन्टसको जित
इटालिएन सिरी ए अन्तर्गत गए रातिको खेलमा जुभेन्टसले स्पेजियाविरुद्धको खेल जितेको छ । आफ्नै मैदानमा भएको खेलमा जुभेन्टसले स्पेजियालाई ३–० ले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एल्भारो मोराटाले ६२ औं मिनेटमा जुभेन्टसलाई अग्रता दिलाए ।...
-
२०७७ फाल्गुण १८, मंगलबार
राज्यसत्ता पंचायती मानसिकताबाट ग्रसित रहेको अभियानकर्मीको आरोप
वर्तमान सरकारले राज्य सत्ताले अझै एक भाषा नीतिलाई निरन्तरता दिँदै भाषिक दमनलाई निरन्तरता दिएको अभियानकर्मीहरुले बताएका छन् । बालाजु सडक विस्तार काण्डमा नेपालभाषा बोलेको भन्दै प्रहरीले अभियानकर्मीहरुलाई पक्राउ गरेको विरोधमा आज ईन्द्रचोकमा आयोजित...
-
२०७७ फाल्गुण १७, सोमबार
इन्धनको भाउ फेरी बढ्यो
नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढाएको छ । त्यस्तै आन्तरीक उडानमा खपत हुने हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।...
-
२०७७ फाल्गुण १७, सोमबार
पुरातत्व विभागलाई कानूनी दायरामा ल्याउने मेयर शाक्यको भनाई
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागकै कारणले सम्पदा पुनर्निमाणमा समस्या आइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणमा पुरातत्व विभागकै कारणले विवाद...
-
२०७७ फाल्गुण १७, सोमबार
काठमाडौं महानगरपालिकामा नेपालभाषा शिक्षण तालिम शुरु
काठमाडौं महानगरपालिकाले यसै वर्षबाट शुरु गर्न लागेको स्थानीय पाठ्यक्रम पठनपाठनका लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ को शुरुवात भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आइतबार काठमाडौं २२ वडा गणबहालस्थित नेपाल आदर्श...
-
२०७७ फाल्गुण १५, शनिबार
कलाकारहरूबीच फुटसल प्रतियोगिता हुने
विशेष गरी नेपालभाषा क्षेत्रमा सक्रिय कलाकारहरूबीच फुटसल प्रतियोगीता हुने भएको छ । आउँदो फागुन २९ गतेका दिन कलाकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने लागेको हो । ‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका वडा नं. ९ स्थित...