बजार
-
२०७७ माघ २३, शुक्रबार
ट्याक्सीको ठक्करबाट एक महिलाको मृत्यु
गोरखामा ट्याक्सीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज विहान ढुकुरेखोलास्थित सडकमा ग.१ ज ७४४७ नम्बरको ट्याक्सीको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको हो । दुर्घटनामा ढुङ्गाडे बस्ने ५८ वर्षीया निरमाया थापाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर...
-
२०७७ माघ २३, शुक्रबार
ताप्लेजुङमा बेवारिसे पेस्तोल बरामद
ताप्लेजुङमा प्रहरीले एउटा बेवारीसे पेस्तोल बरामद गरेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवास्थित बाटोबाट प्रहरीले बिहिबार राति १ थान पेस्तोल बरामद गरेको हो । प्रहरी चौकी साँवाबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा बाटोमा उक्त पेस्तोल फेला पारेको हो...
-
२०७७ माघ २३, शुक्रबार
उपत्यकाका सक्रिय संक्रमितकाे संख्या १४ सयभन्दा तल
नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ५८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ३३ जना महिला र २५ जना पुरुष रहेका छन् । काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकाका कुल कोरोना...
-
२०७७ माघ २३, शुक्रबार
काेराेना निको हुनेको दर ९८.५ प्रतिशत
नेपालमा कोरोना संक्रमण निको हुनेको दर साढे ९८ प्रतिशत पुगेको छ । नेपालमा हालसम्म २ लाख ७१ हजार ७ सय ७ जना कोरोना भाईरसबाट संक्रमित भएकोमा २ लाख ६७ हजार ५ सय ६४ जना निको भइसकेका छन् । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी आउनुका साथै निको...
-
२०७७ माघ २३, शुक्रबार
विभिन्न लागूऔषधसहित नवलपरासीबाट ५ जना पक्राउ
नवलपरासीमा विभिन्न नियन्त्रित लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।बिनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट नियन्त्रितलागूऔषध प्रहरीले आज बिहान ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्बत कुस्माका २५ वर्षीय सम्सेर घर्ती मगर, पोखराका २३...
-
२०७७ माघ २३, शुक्रबार
लन्डन डर्बीमा चेल्सी विजयी
इङ्गलिस प्रिमिय लिग अन्तर्गत गएरातिको लन्डन डर्बीमा चेल्सी विजयी भएको छ । चेल्सीले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । खेलको २४ औं मिनेटमा मिडफिल्डर जर्गिनोले गोल नै चेल्सीलाई विजयी बनाउन निर्णायक बन्यो । खेलमा पाएको पेनाल्टीलाई...
-
२०७७ माघ २३, शुक्रबार
रियल बेटिसलाई हराउँदै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा
कोपा डेल रे फुटबल अन्तर्गत गएराति सम्पन्न खेल जित्दै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा प्रवेश गरेको छ । एथ्लेटिक बिल्बाओले रियल बेटिसलाई उसकै मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा टाइब्रेकरमा ४–१ ले हराउँदै पुगेको हो । खेलको निर्धारित ९० मिनेटको समय एक/एक...
-
२०७७ माघ २२, बिहिबार
उपत्यकामा ९८.३ प्रतिशत संक्रमित निको
नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ४५ दशमलव ६१ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा २७ महिला र ५१ पुरुष गरी ७८ जना नयाँ संक्रमित भेटिएका हुन् । तीमध्ये ६१ जना काठमाडौंबाट छन् भने ललितपुरमा १३ र भक्तपुरमा...
-
२०७७ माघ २२, बिहिबार
१७१ नयाँ संक्रमित भेटिए, २२७ निको
नेपाल कोभिड १९ का एक सय ७१ नयाँ संक्रमित भेटिएका छन् । गएको २४ घन्टामा ३ हजार ८ सय ७८ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ५९ महिला र एक सय १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख...
-
२०७७ माघ २२, बिहिबार
साविक विजेता लिभरपुलमाथि व्राइटनकाे जित
ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल ब्राइटनसँग पराजित भएको छ । ब्राइटनले लिभरपुललाई उसकै मैदान एनफिल्डमा १–० ले हराएको हो । खेलमा ब्राइटनलाई जित दिलाउन ५६ औं मिनेटमा स्टेभन एलजाटेले गरेको गोल नै निर्णायक बन्यो ।...
-
२०७७ माघ २२, बिहिबार
ग्रानाडाविरुद्ध बार्सिलोनाको रोमान्चक जित
कोपा डेल रे फुटबल अन्तर्गत गएरातिको रोमान्चक खेलमा ग्रानाडाविरुद्ध बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले ग्रानाडालाई उसकै मैदान लस क्यार्मेनिजमा भएको खेलमा ५–३ ले हराएको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा...
-
२०७७ माघ २१, बुधबार
उपत्यकामा सक्रिय संक्रमितको संख्या १४ सयभन्दा तल
नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये ५५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये २५ जना महिला र ३० जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा हालसम्म एक लाख २६ हजार ८ सय ८९ जना कोरोना भाईरसबाट संक्रमित भइसकेका छन् ।...
-
२०७७ माघ २१, बुधबार
१४२ संक्रमित थपिए, २०६ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का थप एक सय ४२ जना संक्रमित भेटिएका छन् । ३ हजार ५ सय ९७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ५२ महिला र ९० पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ४...
-
२०७७ माघ २१, बुधबार
कोरोनाविरुद्धको खोपमा कोरोनाभाईरस नहुने जनस्वास्थ्यविद्को भनाई
जनस्वास्थ्यविद् डा. समीरमणि दिक्षितले कोरोनाविरुद्धको खोप कोभिशिल्डमा कोरोना भाईरस नहुने प्रष्ट्याउनुभएको छ । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै जनस्वास्थ्यविद् डा. दिक्षितले भाईरसको सानो अंश अर्कै कमजोर र रोग लगाउन नसक्ने बनाइएको अडेनो भाईरस भित्र...
-
२०७७ माघ २१, बुधबार
साउथह्याम्पटनमाथि म्यानयुको कीर्तिमानी जित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले कीर्तिमानी जित हासिल गरेको छ । म्यानयुले आफ्नै मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा साउथह्याम्पटमाथि ९–० गोलको कीर्तिमानी जित निकालेको हो । योसँगै म्यानयुले सर्वाधिक फराकिलो...
-
२०७७ माघ २०, मंगलबार
कोरोनाविरुद्धको खोप लिने एक लाख २८ हजार बढि
नेपालमा कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान अन्तर्गत आज सातौं दिन पूरा भएको छ । गत माघ १४ गतेबाट शुरुवात भएको खोप अभियान अन्तर्गत आजसम्ममा एक लाख २८ हजार बढिलाई खोप दिइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७७ जिल्लाको २ सय एक...
