बजार
-
२०८० माघ २७, शनिबार
फुटबलमा नीलो कार्डको नियम आउँदै
विश्वकै चर्चित खेल फुटबलमा निलो कार्डको नियम ल्याउने तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आइएफएबी) ले रातो र पहेँलो कार्डपछि नीलो कार्ड ल्याउने घोषणा गरेको हो । पहेँलो र रातो कार्डको बारेमा त सबैलाई थाहा नै होला तर नीलो कार्डको भने...
-
२०८० माघ २७, शनिबार
६ महिनामा ५ हजार ३६४ फरार अभियुक्त पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । लामा जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा...
-
२०८० माघ २७, शनिबार
आज तामाङ ल्होसार
हरेक वर्षको माघ शुल्क प्रतिपदाको दिन तामाङ समुदायहरु विविध कार्यक्रम हर्षाेल्लापूर्वक सोनाम ल्होसार मनाउने गर्दछ । यो वर्ष पनि मुसा वर्षलाई विदा गरी गाई वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी नयाँ वर्ष मनार्ईंदैछ । ल्होसारमा १२ वटा जीवजन्तुका...
-
२०८० माघ २६, शुक्रबार
पाटन आइपुग्यो पचली भैरव
करीब २४ वर्षको अन्तरालपछि पचलीको भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा आज पाटन पुगेको छ । पचली भैरव देवगणको परदेश यात्राको क्रममा पाटन ल्याउने परम्परा २०५५÷०५६ सालबाट टुटेपछि यस वर्षबाट फेरी निरन्तर भएको हो । २४ वर्षसम्म टुट्न गएको परम्परालाई निरन्तरता...
-
२०८० माघ २६, शुक्रबार
फेसबुक, इन्स्टाग्राममा अपलोड हुने तस्वीरमा लेबल लगाउँदै मेटा
मेटा कम्पनीले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा अपलोड हुने तस्वीरमा लेबल लगाउने भएको छ । विश्वभर आउँदै गरेका निर्वाचनलाई लक्षित गर्दै कम्पनीले यस किसिमको व्यवस्था गर्न लागेको हो । मेटाका विश्व मामिला अध्यक्ष निक क्लेगले एक अन्तर्वार्ताका क्रममा एआई...
-
२०८० माघ २६, शुक्रबार
‘विना विकल्प निजी स्कुललाई सामुदायिक गुठीमा लग्ने कुरा अव्यवहारिक’
सरकारले उचित विकल्प, मुआब्जा वा रोजगारीको ग्यारेन्टी गरे निजी स्कूललाई सामुदायिक गुठीमा लग्ने निर्णय सान्दर्भिक हुने सरोकारवालाहरुले बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले सुरुमा लगानी गर्न दिने र पछि आएर तिमीहरुको सबै...
-
२०८० माघ २६, शुक्रबार
फोनमार्फत फिरौती मागी ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ
फोनकल तथा एसएमएसमार्फत ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ( जिप्रका) कास्कीबाट खटिएको प्रहरी टोलीले बुधवार ती व्यक्तिलाई पक्राउ गरेका हुन् । गत १८ माघमा पोखरामा रहेको सच्चाइ...
-
२०८० माघ २६, शुक्रबार
केन्द्रले वडालाई अलग बनाइदिएको वडाध्यक्षको भनाई
काठमाडौं महानगरपालिका २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जनले हालको अवस्थामा मेयर बालेन साहले आफ्नो वडालाई केन्द्रबाट छुट्याइ दिएको अनुभुति भएको बताएका छन् । वडा कार्यालय संकटामा पत्रकारहरुसँग कुरा गर्दै वडाध्यक्ष महर्जनले कामपा २२ वडाको न्यूरोड...
-
२०८० माघ २६, शुक्रबार
प्रजातन्त्र दिवस ३ दिनसम्म मनाइने
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रमका साथ भव्य रुपमा मनाउने...
-
२०८० माघ २६, शुक्रबार
पाकिस्तानको मतपरिणाममा खान समर्थित उम्मेदवारहरुको अग्रता
पाकिस्तानमा बिहिबार सम्पन्न आम निर्वाचनको मतगणना जारी छ । पाकिस्तानको चुनाव आयोगका अनुसार अहिलेसम्म ८१ प्रतिशत सिटको नतिजा आइसकेको जनाएको छ । जसअनुसार जेलमा रहेका इमरान खानको पार्टीले बलियो अग्रता बनाएको छ । खानको पार्टी पीटीआइलाई निर्वाचन आयोगले...
-
२०८० माघ २६, शुक्रबार
टीकापुर जग्गा घोटालामा अख्तियारबाट २४९ जना विरुद्ध मुद्धा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्र बनाएर सरकारी जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । कैलालीको टीकापुरको नगर विकास समितिका तत्कालिन तीन जना अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...
-
२०८० माघ २५, बिहिबार
क्यानडामाथि नेपालको शानदार जित
काठमाडौंमा आजबाट सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिलो जित निकालेको छ । बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो । कीर्तिपुरस्थिति त्रिवि क्रिकेट...
-
२०८० माघ २५, बिहिबार
२४ बर्षपछि पाटनमा नाच्दै पचली भैरव
पचली भैरवको १२ बर्ष खड्गसिद्धि नाचको देवगणहरु यसपटक पाटनमा नाच्ने भएका छन् । पछिल्लो पटक २४ बर्ष अघि पाटनमा भएको यो नाच नचाइएको थियो भने यस बर्षदेखि फेरी निरन्तर हुन लागेको हो । यस अघि २०५५\०५६ साल तिर पचलीका देवगणहरु पाटनमा नाचेको पचली भैरव १२ बर्ष...
-
२०८० माघ २५, बिहिबार
पाकिस्तानमा राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द
पाकिस्तानले बिहीबार चुनावको दिन राष्ट्रव्यापी रुपमा मोबाइल फोन सेवा बन्द गरेको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले कानून र व्यवस्था कायम गर्न भन्दै यस्तो निर्णय लिएको हो । देशव्यापी रूपमा मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको...
-
२०८० माघ २५, बिहिबार
नेपालमा मानसिक रोग चुनौतिपूर्ण : स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत
नेपालमा मानसिक रोग दिनप्रतिदिन चुनौति बन्दै आइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ । आज ललितपुर मानसिक अस्पतालमा संचालनमा आएको किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताउनभएको हो ।...
-
२०८० माघ २५, बिहिबार
सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित
प्रतिनिधि सभाले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । सर्वत्र विरोध हुँदाहुँदै पनि हिजो बसेको प्रतिनिधिसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो...