बजार
-
२०८० माघ १९, शुक्रबार
आगोले जलेर एक महिलाको मृत्यु
तुलसीपुरमा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । बिहिबार राति तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ बस्ने ४४ वर्षीया लक्ष्मी चौधरीको आगोले जलेर मृत्यु भएको हो । आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किन गई जलेर उनको मृत्यु भएको हो । घटनाको...
-
२०८० माघ १९, शुक्रबार
थिमिको सडक दुर्घटनामा एक जनाको मृत्यु
मध्यपुर थिमिमा भएको एक सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । बिहिबार बेलुकी भएको दुर्घटनामा दोलखा शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो । बिहिबार बेलुकी सानोठिमीस्थित सडकमा प्रदेश नम्बर–३–०२–००७...
-
२०८० माघ १९, शुक्रबार
हर्नेट बन्दुक र मृगको मासुसहित पक्राउ
हर्नेट बन्दुक र मृगको मासुसहित सप्तरीबाट एक पुरुष पक्राउ परेका छन् । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ वैष्णोदेवी मन्दिर नजिकबाट राजबिराज गरपालिका–५ बस्ने ४६ वर्षीय शैलेन्द्र कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । झाबाट हर्नेट...
-
२०८० माघ १९, शुक्रबार
बैंकिङ कसूरमा फरार व्यक्ति पक्राउ
बैकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति ३ वर्ष पछि पक्राउ परेको छ । बैकिङ कसुरमा दोषी ठहर भई २०७७ सालदेखि फरार रहेका गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ का ४० वर्षीय रेवत बहादुर रानालाई...
-
२०८० माघ १९, शुक्रबार
हट एयर बेलुन अब तीन गुणा बढी उचाइमा उड्न मिल्ने
हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यस अघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य...
-
२०८० माघ १९, शुक्रबार
टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउँदै यूएमजी
विश्वको सबैभन्दा ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिक ग्रुप (यूएमजी)ले टिकटकबाट आफ्नो सम्पूर्ण म्युजिक हटाउने घोषणा गरको छ । बुधवार टिकटकसँगको सम्झौता सकिएसँगै कम्पनीले चर्चित कलाकार÷संगीतकारको म्युजिक हटाउने घोषणा गरेको हो । यूएमजी म्युजिक प्रयोग...
-
२०८० माघ १९, शुक्रबार
साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित
नेपाली फरवार्ड साबित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् । साम्बा फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो । बिहीबार राति क्लबले साम्बालाई सामाजिक संजालमार्फत सार्वजनीक गरेको थियो ।...
-
२०८० माघ १९, शुक्रबार
भारतमा ७६२ खर्ब ५२ अर्ब रुपियाँको बजेट सार्वजनिक
भारतमा आगामी आर्थिक वर्ष २०२४/२५ को लागि ७६२ खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्वजनिक गरेको छ । सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्षको लागि सो बजेट सार्वजनिक गरेको हो...
-
२०८० माघ १८, बिहिबार
ब्रह्मानन्द अभिनित नेपाली चलचित्र ह्रस्व दीर्घको रिलिज असोजमा
दक्षिण भारतीय चलचित्रका चर्चित हास्य कलाकार ब्रह्मानन्द अभिनित चलचित्र ह्रस्व दीर्घको रिलिज मिति घोषणा भएको छ । आज फ्ब्रुअरी १ तारीख ब्रह्मानन्दकै जन्मदिन पारेर चलचित्र निर्माण पक्षले चलचित्रको रिलिज मिति घोषणा गरेको हो । ब्रह्मानन्दलाई जन्मदिनको...
-
२०८० माघ १८, बिहिबार
सवारी दुर्घटनामा ६ महिनामा एक हजार बढिको मृत्यु
देशभर सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो धनजनको क्षति हुने गरेको छ । तीव्र गति, जथाभावी ओभरटेक लगायतका कारणले हुने त्यस्ता दुर्घटनाबाट धनजनको क्षति हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म देशका विभिन्न स्थानमा भएका...
-
२०८० माघ १८, बिहिबार
बिहेमा जुत्ता लकाउने चलन खपी नसक्नु
विवाह एउटा यस्तो चलन हो, जुन खर्चिलो पनि छ, र अपरिहार्य पनि । विवाह एउटा सम्पन्न गर्न परिवारले आफ्नो जिन्दगी भरको कमाई लगाएको हुन्छ । कतिले त आफ्नो छोराछोरीको बिहे गर्नकै लागि ऋण लिएर अथवा घर खेत बेचेरै भएपनि व्यवस्था गरेको हामीले यहि समाजमा देखेको...
-
२०८० माघ १८, बिहिबार
मस्कको तलब सुविधा अदालतद्वारा खारेज
टेस्लाबाट एलन मस्कले पाउने भनिएको ५६ अर्ब डलरको तलब सुविधा अदालतले खारेज गरिदिएको छ । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कलाई टेस्लाको सञ्चालक समितिले भुक्तानी प्याकेजलाई दिएको मन्जुरी अति नै त्रुटिपूर्ण भएको...
-
२०८० माघ १८, बिहिबार
‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’को शुभारम्भ
ललितपुर महानगपालिकाले महानगरलाई प्रविधिमैत्री शहर बनाउने सिलसिला अनुरुप ‘ललितपुर महानगरपालिका एलर्ट मोबाइल एप’ को विहीबार शुभारम्भ गरेको छ । महानगरले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘ललितपुर...
-
२०८० माघ १८, बिहिबार
जग्गा हडपेको अभियोगमा व्यापारी अरुण चौधरी पक्राउ
बाँसबासी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा नेपाल प्रहरी अनुसन्धान ब्यूरो (सिआइबीले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । उद्योगको १० रोपनी जग्गा हडपेको अभियोगमा व्यपारी चौधरी र तत्कालिन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख...
-
२०८० माघ १८, बिहिबार
जनकवि दुर्गालाल श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
केही दिन अगाडिदेखि विरामी भई मोडल अस्पताल भर्ना हुनुभएका जनकवि दुर्गालाल श्रेष्ठ आज विहीबार डिस्चार्ज हुनुभएको छ । उहाँको परिवारले दिएको जानकारी अनुसार गत माघ १३ गते शनिबार अक्सिजन कमी भएको कारणले अचेत भएपछि अस्पताल भर्ना गरिएको हो । हाल...
-
२०८० माघ १८, बिहिबार
काठमाडौंमा दिउँसै दुई ठाउँमा चोरी
देशको राजधानीमा दिउँसै दुई ठाउँबाट चोरी भएको छ । काठमाडौंको बनस्थलीमा बुधबार दिउँसो र कलंकीबाट बुधबार साँझ लाखौंको धनमाल चोरी भएको हो । काठमाडौं महानगरपालिका–१६ बनस्थली नर्सरी चोक डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–४ का ४० वर्षीय रामहरी...
