arin enterprises

बिचार

  • २०७७ आषाढ २७, शनिबार

    फेरी बढ्यो इन्धनको भाउ

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । आयल निगमले २६ गते राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर एक सय सय २ रुपैयाँ र डिजेल ८८ रूपैयाँ पुगेको छ । योभन्दा...

  • २०७७ आषाढ २६, शुक्रबार

    यस वर्षको गुंला पर्व स्थगित

    भक्तपुरमा यस वर्षको गुंला धर्मअन्तर्गत गुंला धलं एवम् गुंला बाजा परिक्रमालाई यो वर्ष स्थगित गरिने भएको छ ।  संक्रमण नियन्त्रण र न्यूनीकरणका लागि नगरका सांस्कृतिक गतिविधिलाई औपचारिक विधिमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको...

  • २०७७ आषाढ २६, शुक्रबार

    काठमाडौंमा दिनहुँ संक्रमित थपिँदै, आजै २८ जनामा पुष्टि

    पछिल्ला दिनहरुमा लगातार रुपमै काठमाडौं उपत्यका भित्र संक्रमित थपि नै रहेका छन् । आज पनि काठमाडौं उपत्यकाका ३ वटै शहरमा संक्रमित भेटिएका छन्  । आज थप हुने एक सय १८ नयाँ संक्रमितमध्ये सबैभन्दा बढि काठमाडौंमा २८ जना रहेका छन् । त्यसैगरी ललितपुरमा १३...

  • २०७७ आषाढ २६, शुक्रबार

    ११८ जना नयाँ संक्रमित थपिए

    नेपालमा एक सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय्  जनाएको छ । आज थप भएको संख्यासँगै नेपालमा...

  • २०७७ आषाढ २५, बिहिबार

    सय बर्ष अघि अन्त्य भएको त्यो कुप्रथा

    आजबाट एक सय बर्ष अघि अन्त्य भएको थियो त्यो कुप्रथाको, जसको नाम हो सती प्रथा । आफ्ना मृत पतिको लाशसँगै चितामा जिउँदै जलेर पत्नीले सति जानुपथ्र्यो । चाहे इच्छा होस् या नहोस, पतिको मृत्युपछि स्त्रीले बलेको चितामा जिउँदै जल्नुपथ्र्यो । पतिको मृत्यु भए...

  • २०७७ आषाढ २५, बिहिबार

    ‘किसानलाई रोपाईँ गर्नमा रोक्नुहुन्न’ – सांसद शाक्य

    बागमति प्रदेशका सांसद राजेश शाक्यले किसानलाई रोपाईँ गर्नमा अवरोध गर्न नहुने बताउनु भएको छ । खोकनामा किसानले रोपाईँ गर्न खोज्दा प्रहरीबाट भएको दमनबारे बोल्दै सांसद शाक्यले राज्यले जग्गा नै नगरेको अवस्थामा किसानलाई रोपाईँ गर्नका लागि रोक्न नहुने...

  • २०७७ आषाढ २४, बुधबार

    खोकना बचाउन एकजुट हुन अभियन्ताहरुको आव्हान

    गत असार १५ र २० गते खोकनाको खुदोलमा रोपाईँ गर्ने क्रममा प्रहरीबाट भएको हस्तक्षेप र दमनको विरोधमा खोकनावासीले विरोध सभा गरेका छन् । फास्ट ट्र्याक लगायत विभिन्न योजनाको नाममा खोकनावासीलाई विस्थापित गर्न लागेको भन्दै खोकना बचाऔं अभियानमा जुटेका...

  • २०७७ आषाढ २४, बुधबार

    आज पनि काठमाडौंमा १६ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा नयाँ कोरोना संक्रमितहरु दिनहुँ थपि नै रहेका छन् । आज पनि काठमाडौं र ललितपुरमा कोरोनाका नयाँ संक्रमितहरु भेटिएका छन् । आज देशैभरी २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये काठमाडौं र ललितपुरका २३ जना रहेका छन् । पछिल्ला केही...

  • २०७७ आषाढ २४, बुधबार

    आज २५५ नयाँ संक्रमित थपिए

    नेपालमा २ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय्  जनाएको छ । आज थप भएको संख्यासँगै नेपालमा संक्रमितको...

  • २०७७ आषाढ २४, बुधबार

    धमाधम पार्क बनाउँदै काठमाडौँ महानगर

    काठमाडौँ महानगरपालिकाले महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाहरुमा खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अतिक्रमित...

  • २०७७ आषाढ २४, बुधबार

    नेकपा स्थायी कमिटी वैठक फेरी स्थगित

    नेकपा स्थायी कमिटी वैठक आज पनि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आजको तय भएको वैठक अन्तिम सयममा आएर स्थगित भएको हो । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अब असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।  योभन्दा अघि सोमबारका लागि बैठक तय...

  • २०७७ आषाढ २४, बुधबार

    ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण

    ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।  ६५ वर्षीय बोलसोनारोलाई सोमबार उच्च ज्वरो आएपछि कोरोना भाइरसको परीक्षण गरिएको थियो । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । बोलसोनारोले मंगलबार...

  • २०७७ आषाढ २४, बुधबार

    चीनमा देखियो ब्यूबनिक प्लेग

    चीनको स्वायत्त क्षेत्र भित्री मंगोलियास्थित बायान्नुरमा एक व्यक्तिमा ब्यूबनिक प्लेग रोग देखिएको छ । स्थानीय गोठालो व्यक्तिमा ब्यूबनिक प्लेगको संक्रमण पुष्टि भएको बताइएको छ । प्लेग देखिएका ती व्यक्तिलाई क्वारेन्टीनमा राखिएको र उनको स्थिति भने स्थिर...

  • २०७७ आषाढ २३, मंगलबार

    मच्छिन्द्रनाथको जात्रा रोक्न निर्देशन

    पाटनमा रातो मच्छिन्द्रनाथको जात्रा रोक्न रोक्न गुठी संस्थान ललितपुरले निर्देशन दिएको छ । रातो मच्छिन्द्रनाथको जात्राको क्रममा भोलि पूल्चोकमा रथारोहण गर्ने कार्यक्रम रहेको थियो ।  पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमण बढदै गएकाले भोली हुने भनिएको...

  • २०७७ आषाढ २३, मंगलबार

    धमाधम संक्रमित निको हुँदै

    पछिल्लो समय नेपालमा कोरोना संक्रमितको दर घट्दो छ भने निको हुनेको दर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्ममा ४६.३८ प्रतिशत संक्रमितले कोरोना भाईरसलाई जितेर घर फर्केका छन् ।  आज थप ६ सय ६८ जनाले संक्रमणलाई जितेर अस्पतालबाट...

  • २०७७ आषाढ २३, मंगलबार

    आज पनि काठमाडौं उपत्यकामा २८ नयाँ संक्रमित देखिए

    आज पनि काठमाडौं उपत्यकामा थप २८ जना नयाँ संक्रमित भेटिएका छन् । देशका अन्य स्थानमा संक्रमण नियन्त्रण हुँदै गइरहँदा काठमाडौं उपत्यकामा भने संक्रमित संख्या बढ्दै गएको देखिएको छ । आज अद्यावधिक तथ्याङ्क अनुसार देशैभरीमा २ सय ४ जना नयाँ संक्रमित थप हुँदा...

Pages