ब्लग
-
२०७८ जेठ २, आइतबार
निमाकाे ‘मायालु तिमीलाई’ सार्वजनिक
नेपालको संगीत क्षेत्रमा अचेल दिनहुँ जसो नयाँ नयाँ म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । हाल निषेधाज्ञा जारी रहेको समयमा पनि यो क्रम रोकिएको छैन । यसै क्रममा अर्को एउटा नयाँ म्यूजिक भिडियो ‘मायालु तिमीलाई’ को म्यूजिक भिडियो सार्बजानिक भएको छ ।...
-
२०७८ जेठ २, आइतबार
दिल्लीमा लकडाउन एक हप्ता थपियो
भारतको दिल्लीमा लकडाउनको अवधि एक हफ्ता बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमणको चेन तोड्नका लागि भन्दै १७ मे को दिन सकिन लागेका लकडाउन एक हप्ता बढाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आउँदो सोमबार विहान ६...
-
२०७८ जेठ २, आइतबार
वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीको निधन
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्र निर्देशकको साथमा लेखक र गीतकार चेतन कार्कीको निधन भएको छ । कोरोना भाईरस संक्रमणका कारण कार्कीको आइतबार निधन भएको हो । कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई...
-
२०७८ जेठ २, आइतबार
१३७ वर्षे पछि पहिलो पटक लेष्टर सिटि एफए कप च्याम्पियन
लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षेको इतिहासमा पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक...
-
२०७८ जेठ १, शनिबार
ल्हासाबाट ४ थान भेन्टिलेटर काठमाडौं आइपुग्यो
काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ । ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् । बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएको सामान ३० गते तातोपानी भन्सारमा...
-
२०७८ जेठ १, शनिबार
सेन्सर बिना ‘राधे’ प्रदर्शन भएकोमा कलाकार संघको ध्यानाकर्षण
नेपाल चलचित्र कलाकार संघले सेन्सर बिना नै हिन्दी फिल्म ‘राधे’ प्रर्दशन भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर विना नै ‘राधे’ प्रदर्शन गरिएकोमा ध्यानाकर्षण भएको जनाएको हो । संघका...
-
२०७८ जेठ १, शनिबार
‘माइतीघर २’ बनाउन नपाउँदै बिते सुबोध
नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भुवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । चोपडाको शुक्रबार भारतको मुम्बइमा अकस्मात निधन भएको निर्माता केसीले जानकारी दिनुभयो । चोपडालाई कोभिड संक्रमण भएको थियो भने...
-
२०७८ जेठ १, शनिबार
कडा सुरक्षा घेराबीच मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न
विश्व प्रशिद्ध ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आज कडा सुरक्षा घेराबीच पुल्चोकमा सम्पन्न भएको छ । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा सांकेतिक रुपमा रथ तानेर जात्रा सम्पन्न गरिएको थियो । रथ बनाइने स्थान पुल्चोकको दमकलदेखि...
-
२०७८ जेठ १, शनिबार
इजरायली सेनाद्वारा अलजजिराको कार्यालयमा हवाई आक्रमण
गाजास्थित अन्तर्राष्ट्रीय संचार क्षेत्रमा प्रतिष्ठित अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ । इजरायली सेनाले हमास समूहलाई लक्षित गरेर गरिएको भनेको आक्रमणमा संचार गृह रहेको घरहरुमा समेत आक्रमण भएको छ । इजरायलले आज अलजजजिरा...
-
२०७८ जेठ १, शनिबार
उपत्यकामा २९३७ संक्रमित थप, ३०४८ निको
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २ हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण देखिएको हो । पछिल्लो पटक देशैभरीमा थप हुने नयाँ संक्रमितमध्ये करीब ३७ प्रतिशत उपत्यकाबाट रहेका...
-
२०७८ जेठ १, शनिबार
८ हजार १६७ संक्रमित थपिँदा ५ हजार ४५५ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार १६७ जना नयाँ संक्रमित भेटिएका छन् । १७ हजार ९७१ आरटी पिसिआर परिक्षणमा ८ हजार ४६ र ५७७ एन्टिजेन परिक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ४४ दशमलव ०३ प्रतिशतमा संक्रमण भेटिएको...
-
२०७८ जेठ १, शनिबार
महानगरले गर्यो थप ३ वटा अस्पतालसँग सम्झौता
काठमाडौं महानगरपालिकाले कोभिडको संक्रमितको सहज उपचारका लागि आज थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । महानगरले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता...
-
२०७८ जेठ १, शनिबार
टी–२० विश्वकपमा २० टिमलाई सहभागी गराउने तयारी
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी थालेको छ । आइसिसीले टी–२०को ढाँचा क्रिकेटको विकास गराउन सकिने विश्लेषण गर्दै विश्वकपमा सहभागी संख्या बढाउने प्रस्ताव अघि सारेको हो । आइसिसीले सन् २०२४...
-
२०७८ जेठ १, शनिबार
टोरेसको ह्याट्रिकमा सिटीको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले न्युकासललाई ४–३ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो । फेरान टोरेसले ह्याट्रिक गरेपछि खेलमा सिटिको पुनरागमन भएको हो । उनले...
-
२०७८ जेठ १, शनिबार
फुलाराको नयाँ गीत ‘म मरे भने’ सार्वजनिक
साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा’ सार्वजनिक भएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ...
-
२०७८ जेठ १, शनिबार
अन्वेषक डा. साफल्य अमात्यको निधन
नेपालको संस्कृति, सभ्यताको विषयमा विभिन्न गहन अनुसन्धानमा योगदान दिने अन्वेषक संस्कृतविद् डा. साफल्य अमात्यको निधन भएको छ । कोभिड १९ को संक्रमणका कारण उनको गत बिहिबार निधन भएको हो । कोभिड संक्रमण भएपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत उनको सोही...




