ब्लग
-
२०७७ मङ्सिर २६, शुक्रबार
अमेरिकाबाट “ब्याटल अफ सिंगर्स” शुरु हुने
अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” naulo digital ले विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । “ब्याटल अफ सिंगर्स” नाम दिइएको प्रतिस्पर्धामा विश्वको जुनसुकै कुनामा रहेका प्रतिभाहरुले...
-
२०७७ मङ्सिर २६, शुक्रबार
काठमाडौका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुने
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य सडकहरुमा २ हजार आधुनिक सडक बत्तिहरु जडान हुन लागेको छ । बत्ती जडान गर्नका लागि काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति हुँदै सहमति पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा...
-
२०७७ मङ्सिर २६, शुक्रबार
श्रृजना कलेज अफ फाइन आर्ट्सको भवन शिलान्यास
श्रृजना कलेज अफ फाइन आर्ट्सको भवन भवन छोकडोल सितापाइलामा बन्ने भएको छ । आज एक कार्यक्रमका बीच संघीय सांसद जीवन राम श्रेष्ठले नार्गाजुन नगरपालिका वडा न. ५ छोकडोल सितापाईलामा कलेज भवनको शिलान्यास गर्नुभएको छ । सो अवसरमा सांसद श्रेष्ठले कलाले नै...
-
२०७७ मङ्सिर २६, शुक्रबार
नयाँ संक्रमितमध्ये ६२ प्रतिशत बढि वागमती प्रदेशमा
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय ३६ जना छन् भने पुरुषको संख्या ३ सय ५ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ...
-
२०७७ मङ्सिर २६, शुक्रबार
एक हजार ४४ नयाँ संक्रमित थप, परिक्षण संख्या ७ हजार ४१४ मात्रै
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ११ जना छन् भने पुरुषको संख्या ६ सय ३३ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो पटक एक हजार २...
-
२०७७ मङ्सिर २४, बुधबार
वागमतीमा ६ सय ४, काठमाडौं उपत्यकामा ४ सय ९६ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ९६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय १४ जना छन् भने पुरुषको संख्या २ सय ८८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने...
-
२०७७ मङ्सिर २४, बुधबार
मात्र ६ हजार २८६ नमूना परिक्षण, एक हजार ५६ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ५६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ८६ जना छन् भने पुरुषको संख्या ६ सय ७० रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४४ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो पटक एक हजार ४...
-
२०७७ मङ्सिर २४, बुधबार
म्यानयु लिगको समूह चरणबाटै बाहिरियो
युएफा च्याम्पियन लिगमा म्यान्चेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको छ । लिग अन्तर्गत हिजो राती नै समूह ‘एच’ को खेलमा जर्मनीको आरबी लेप्जीगले इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले पाखा लगाइदियो । खेलको दोश्रो मिनेटमै लेप्जिगले अग्रता लिएको...
-
२०७७ मङ्सिर २४, बुधबार
बार्सामाथि युभेन्टसको शानदार जित
यूईएफा च्याम्पियन्स लिग अन्तर्गत हिजो राती भएको खेलमा स्टार खेलाडी मेस्सीको टिम बार्सिलोना अर्का स्टार खेलाडी रोनाल्डोको टिम युभेन्टससँग पराजित भएको छ । लियोनेल मेसीको स्पेनिस क्लब बार्सिलोनामाथि इटालियन रोनाल्डोको इटालियन क्लब युभेन्टसले उसकै मैदान...
-
२०७७ मङ्सिर २३, मंगलबार
साख्वाको प्रेरणादायी कामबाट धेरै सिक्न सकिने सभामुख सापकोटाको भनाई
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अग्रणी समाजसेवी शंखधर साख्वाको प्रेरणादायी परोपकारी कामबाट समाजले शिक्षा लिनुपर्ने बताउनुभएको छ । तत्कालीन समयमा साख्वाःले गरेको कामबाट अहिले पनि उत्तिकै प्रेरणा मिल्ने सभामुख सापकोटाको भनाई हो । सो...
-
२०७७ मङ्सिर २३, मंगलबार
प्रधानाध्यापक श्रेष्ठको हत्याको जिम्मा विप्लव समूहले लियो
मोरङ मिक्लाजुङमा आज विहान भएको प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले लिएको छ । नेपाल कम्यूनिष्ट पार्टी मेची कोशी ब्यूरोले प्रेस विज्ञप्ती जारी गर्दै श्रेष्ठको हत्याको जिम्मेवारी...
-
२०७७ मङ्सिर २३, मंगलबार
टीकाथलीमा विहानै लाखौंको धनमाल चोरी
ललितपुरको महालक्ष्मी नगरपालिकामा आज विहानै लाखौंको धनमाल चोरी भएको छ । महालक्ष्मी–५ टिकाथली भण्डारीटोल बस्ने हिरा कुवँरको घरबाट आज विहानको समयमै लाखौंको धनमाल चोरी भएको हो । कुवँरको घरबाट करिब ७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बिभिन्न सुनको गहना...
-
२०७७ मङ्सिर २३, मंगलबार
एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ
बाँकेको नेपालगंजमा पैसा चोरी गर्ने उद्देश्यले बैंकको एटिएम मेशीन तोडफोड गरीरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगंज कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेका २ जनालाई प्रहरीले रङ्गे हात पक्राउ गरेको हो ।...
-
२०७७ मङ्सिर २३, मंगलबार
बलात्कार गरी फरार भएको ९ वर्षपछि पक्राउ
बालिका बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैदको सजाय पाएर फरार रहेका एक पुरुष ९ वर्षपछि पक्राउ परेका छन् । बलात्कार मुद्दामा फरार बाँकेको नरैनापुर गाउँपालिका–२ बस्ने २४ वर्षीय हेमन्त कुमार शर्मालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । प्रहरीका...
-
२०७७ मङ्सिर २३, मंगलबार
कस्तुरीको विना सहित ३ जना पक्राउ
रुपन्देहीमा कस्तुरीको विनासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । देवदहको भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव गाउँपालिका–२ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह...
-
२०७७ मङ्सिर २३, मंगलबार
फेरी एक हुँदै विवेकशील र साझा
विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरी एकीकरण हुने भएको छ । दुई पार्टीबीच एकिकरण गरी भोलि विवेकशील साझा पार्टीको घोषणा गरिन लागेको छ । कोराना महामारीको अवस्थामा भोलि जुममार्फत कार्यक्रम गरी पार्टी एकिकरणको घोषणा गर्न लागिएको हो । पार्टी एकिकरण...