विजनेस
-
२०७७ पौष २३, बिहिबार
वाशिङ्गटन डिसीमा ट्रम्प समर्थक र प्रहरीबीचको झडपमा महिलाको मृत्यु
अमेरिकाको वासिङ्गटन डिसिस्थित क्यापिटल हिल्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेको महिलाको हालसम्म सनाखत हुन नसकेको र उनी आम नागरिक रहेको वाशिङ्गटन डिसी महानगरीय प्रहरीले जनाएको छ...
-
२०७७ पौष २२, बुधबार
हत्या गरी फरार रहेका पक्राउ
एक व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिकलाई आज प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मोतीहारीकै २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले...
-
२०७७ पौष २२, बुधबार
रेलिङ बनाउने क्रममा छतबाट खसेर मृत्यु
भक्तपुरको सुर्यविनायकमा एक घरमा आज दिउँसो रेलिङ बनाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु भएको छ । पाण्डुबजार हाईटका गोविन्द राजकर्णिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा रेलिङ बनाइरहेका व्यक्ति खसेर मृत्यु भएको हो । सुर्यविनायक नगरपालिका–६...
-
२०७७ पौष २२, बुधबार
सवारी दुर्घटनामा परी मृत्यु
सप्तरीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ रुपनी चोकमा बा.१ ग १९८१ नम्बरको गाडीले स.५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अग्निसायर...
-
२०७७ पौष २२, बुधबार
बाजुराको सरकारी वकिल कार्यालयको आफ्नै भवनबाट सेवा सुरु
जिल्ला सरकारी वकील कार्यालय, बाजुराले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन थालेको छ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा कार्यालयको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थालेको हो । सो स्थानमा कार्यालयको आफ्नै नाममा रहेको एक हजार २ सय २५ वर्ग...
-
२०७७ पौष २२, बुधबार
अभिनेता द्वय मल्ल र श्रेष्ठ लगायतलाई हरितारा पुरस्कार
चलचित्र क्षेत्रका कलाकारहरु विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भएका छन् । हरितारा चलचित्र पुरस्कार समिति र परिवर्तन नेपालले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हरितारा चलचित्र पुरस्कार, श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार र परिवर्तन...
-
२०७७ पौष २२, बुधबार
कान्तिमा बालबालिका मानसिक स्वास्थ्य सेवा केन्द्र शुरु
कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य सेवा केन्द्र भवनको शुरुवात गरिएको छ । अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले भवनको उद्घाटन गर्नुभयो । सो अवसरमा...
-
२०७७ पौष २२, बुधबार
परिक्षणको ६.१ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ वटा नमूना परिक्षण गरिएकोमा एक सय ४४ महिला र २ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये ७२ जना महिला र एक सय ६१ पुरुष गरी २ सय ३३ जना संक्रमित काठमाडौं...
-
२०७७ पौष २२, बुधबार
काठमाडौं महानगरपालिका र मेलम्ची नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउने अभियानले मुर्तरुप प्राप्त गर्ने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी...
-
२०७७ पौष २२, बुधबार
शिव श्रेष्ठको प्रेम कहानी माघ १ मा सार्वजनि हुने
नेपाली चलचित्र क्षेत्रका सुपरस्टार हिरो शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आउँदो माघ १ गते देशभर रिलिज हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म रिलिजको घोषणाको साथमा पोस्टर अनि टाइटल गीत पनि...
-
२०७७ पौष २२, बुधबार
घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनका लागि घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्र वायु प्रदुुषण निकै बढेकोले बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न र कोभिड १९ का लागि तोकिएको जनस्वास्थ्यका...
-
२०७७ पौष २१, मंगलबार
छायाँ सेन्टर धम्की प्रकरण : दुवै पक्षबीच मिलापत्र
छायाँ सेन्टर प्रकरणले दिनहुँ नयाँ नयाँ मोडहरु लिइरहेका छन् । केही दिन अघि छायाँका कर्मचारीहरुले छायाँ सेन्टर रहेको स्थानमा कमलपोखरी पुनर्स्थापना गराउन लागिरहेका अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्क्याएको कुरा आएको थियो । यसपछि अभियन्ता प्रधानले...
-
२०७७ पौष २१, मंगलबार
सम्पदा अभियन्ता भागवतलाई धम्की दिनेलाई कारवाहीको माग
छायाँ सेन्टरका मजदुरको सरोकार सम्वन्धमा भन्दै सम्पदा अभियन्ता भागवत नरसिंह प्रधानलाई धम्की दिएको भन्दै विभिन्न संघसंस्थाले यसको भत्सर्ना गरेको छ । विभिन्न २१ वटा संघसंगठनले संयुक्त विज्ञप्ती जारी गर्दै ऐतिहासिक सम्पदाको पुनर्स्थापनाको मागमा आन्दोलन...
-
२०७७ पौष २१, मंगलबार
नेपाली म्युजिक भिडियो अवार्डको चौंथो संस्करणको तयारी शुरु
कोरोना भाइरस (कोभिड - १९) महामारीका कारण ठप्प रहेको मनोरञ्जन क्षेत्रले अहिले विस्तारै गति लिन खाेजिरहेकाे छ । नेपाली फिल्म र गीतसंगीत क्षेत्रलाई गति दिँदै अहिले विस्तारै विभिन्न कार्यक्रमहरु घोषणा हुन थालेका छन् । यसै सन्दर्भमा नेपाली म्युजिक भिडियो...
-
२०७७ पौष २१, मंगलबार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
झापामा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा को.१ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । आज दिउँसो भएको दुर्घटना मोटरसाइकल...
-
२०७७ पौष २१, मंगलबार
भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु
भक्तपुरमा सडक बत्ती मर्मत गर्न पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सडक बत्ती मर्मत गर्न खटिएका सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय राज कुमार बुढाथोकीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो । भक्तपुर नगरपालिका–२...




