विजनेस
-
२०७७ माघ ४, आइतबार
सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र रहेको मेयरको दावी
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ । वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगं छेँ पुनर्निर्माणको शिलान्याश गर्दै...
-
२०७७ माघ ४, आइतबार
लघु चलचित्र प्रतियोगीतामा ‘साःगः’ प्रथम
चलचित्र निर्देशक प्रदिप खड्गीले आफ्नो फेसबुकको भित्तामा लेखे, ‘its hard, not to fail, but there is always chance to success' अर्थात असफल नहुन गार्हो छ, तर जितको सम्भावना जहिल्यै हुन्छ । उनको यो प्रेरणादायी शब्दसँगै उनको खुसी पनि झल्किन्थ्यो । खुसी...
-
२०७७ माघ ४, आइतबार
साउथह्याम्पटलाई हराउँदै लेस्टर सिटी दोश्रो स्थानमा
इङ्गलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले दोश्रो स्थान कब्जा गरेको छ । गएरातिको खेलमा साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । खेलमा सिटीले साउथह्याम्पटलाई २–० गोल अन्तरले पराजित गर्यो । सिटीलाई जित दिलाउन...
-
२०७७ माघ ४, आइतबार
ईतिहास रचे नेपालीले, खतरनाक हिमाल केटुमा पहिलो पाइला नेपालीको
१० जना नेपालीहरुको टीमले विश्वको दोश्रो अग्लो हिमाल केटु (k2) को चुचुरोमा पाइला टेकी ईतिहास रचेका छन् । यो पर्वतको पहिलो पटक पाईला टेकिएको हो । आरोहण दलका सदस्य निम्स दाई पुर्जाले स्थानीय समय अनुसार साँझको ५ बजे आफुहरुले चुचुरोमा पाइला टेकेको बताए...
-
२०७७ माघ ३, शनिबार
पुल्चोकबाट सुनका गरगहना लुटपाट
ललितपुरको पुल्चोकबाट शुक्रबार राति एक महिलाबाट सुनका गरगहनाहरु लुटपाट भएको छ । अपरिचित व्यक्तिले नसालु पदार्थ मिसाई फ्रुटि ख्वाएर महिलाबाट सुनका गरगहनाहरु लुटपाट गरिएको हो । काठमाडौं ढुङ्गेधारा बस्ने गोरखाकी ४५ वर्षीया महिलाले कानमा लगाएको आधातोला...
-
२०७७ माघ ३, शनिबार
सवारी दुर्घटनामा परी मृत्यु
सिराहामा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–४ गुरुधाम चोकमा अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–६ बस्ने ३२ वर्षीय दिपक कुमार...
-
२०७७ माघ ३, शनिबार
आफ्नै दाजुलाई बन्चरोले हान्ने भाई पक्राउ
दाङमा आफ्नै दाजुलाई बन्चरोले प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै दाइ ४९ वर्षीय टिकाराम ठाडालाई बन्चरोले हानी घाइते बनाएको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१ रामनगर टोल बस्ने ४१ वर्षीय यम बहादुर ठाडालाई शुक्रबार राति...
-
२०७७ माघ ३, शनिबार
सिंहदरवार नजिकै एटिएम फुटाउने ३ जना पक्राउ
नेपालकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै काठमाडौंको कालिकास्थानमा बैंकको एटिएमको ढोका फुटाउँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् । कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति...
-
२०७७ माघ ३, शनिबार
बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
काठमाडौंको गोकर्णेश्वरबाट १५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९का ५० वर्षीय सन्तबीर राईलाई प्रहरीले पक्राउ गरेको हो...
-
२०७७ माघ ३, शनिबार
ब्राउन सुगरसहित ३ जना पक्राउ
बाँकेमा लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–४ बाईपास रोडबाट करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने २४...
-
२०७७ माघ ३, शनिबार
२४० संक्रमित थप, ४७७ निको भए
नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा जम्मा ६ दशमलव २८ प्रतिशतमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जम्मा ३ हजार ८ सय १९ वटा स्वाब नमूनाको परिक्षणमा २ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ८७ महिला र एक सय ५३ जना पुरुष रहेका...
-
२०७७ माघ ३, शनिबार
राजोपाध्याय युवाहरु संस्कृत सिक्दै
राजोपाध्याय युवाहरु संस्कृत सिक्न जुटेका छन् । राजोपाध्याय समाज काठमाडौं जिल्ला समितिको आयोजनामा संस्कृत कक्षा शुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार कक्षाको औपचारिक शुरुवात गरियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष संजय शर्मा...
-
२०७७ माघ ३, शनिबार
टोखामा घरेलु उत्पादनको प्रदर्शनी हुने
काठमाडौंको उत्तरी भागमा पर्ने ऐतिहासिक नगरी टोखामा घरेलु उत्पादनको प्रदर्शनीसहितको महोत्सव हुने भएको छ । समाचारडेस्कसँगको कुराकानीमा टोखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक राज जोशीले गृहिणीहरुबाट उत्पादित विभिन्न घरेलु उत्पादनको महोत्सव गर्न...
-
२०७७ माघ २, शुक्रबार
परिक्षणको ७ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो पटक गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव ०३ प्रतिशत मात्र कोरोना भाईरसका नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ३ हजार ८४ नमूनाको पिसिआर परिक्षणमा २ सय ७० जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९० महिला र एक सय ८०...
-
२०७७ माघ २, शुक्रबार
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ स्थित सडकमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा से.६ प ३१६७...
-
२०७७ माघ २, शुक्रबार
बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
एक ५ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बालिकालाई जनरजस्ती गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटनाका २८ वर्षीय होम बहादुर बिकलाई पक्राउ गरिएको हो । बिकले बालिकालाई जबरजस्ती...




