विजनेस
-
२०७७ पौष २९, बुधबार
बाँकेमा अवैध लागूऔषधसहित एक जना पक्राउ
बाँकेको नेपालगंज विमानस्थलबाट अवैध लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलोसहित प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु राराछाँयानाथ नगरपालिका–२ बस्ने विराट मल्ल भन्ने २४...
-
२०७७ पौष २९, बुधबार
कानूनका प्राध्यापकहरूसँग छलफल कार्यक्रम सम्पन्न
कानूनका प्राध्यापकहरूसँग अभियोजन नीति तथा मार्गदर्शन २०७७ को मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न भएको छ । महान्यायाधिवक्ताको कार्यालय, नेपालको आयोजनामा भएको कार्यक्रममा कार्यालयका सहन्यायाधिवक्ता लोकराज पराजुलीले महान्यायाधिवक्ताको कार्यालयको अभियोजन...
-
२०७७ पौष २९, बुधबार
सोनू सुदमाथि जवरजस्ती अवैध निर्माण गरेको आरोप
भारतको मुंबई बीएमसी (बृहन्मुम्बई नगरपालिका) ले सोमु सुदमाथि अवैध निर्माण गरिरहेको आरोप लगाएको छ । बीएमसीले पहिले दुई पटक अवैध निर्माण भत्काइ दिइसकेर पनि सोनुले जुहू क्षेत्रमा आफ्नो अवैध निर्माण कार्य जारी राखेको बताएको छ । सोनू सूदको तर्फबाट गत...
-
२०७७ पौष २९, बुधबार
ट्रम्पलाई पदबाट हटाउने प्रस्तावमाथि संसदमा वहस जारी
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउनका लागि अहिले एक प्रस्तावमाथि वहस जारी छ । गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनलाई ट्रम्पले खुलेरै प्रचार प्रसार गरेर भड्काएको उल्लेख उक्त प्रस्तावमा...
-
२०७७ पौष २८, मंगलबार
संसद पुनर्स्थापना गर्न वुद्धिजिवीहरुको माग
प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा निर्वाचन हुने दावी गरिरहँदा विभिन्न क्षेत्रबाट संसद विघटनको विरोध भने निरन्तर बढ्दै गएको छ । चार पूर्व प्रधानन्यायाधीशहरुबाट जारी भएको विज्ञप्तीको चर्चा सेलाउन नपाउँदै विभिन्न बुद्धिजिवी संगठनले पनि संसद...
-
२०७७ पौष २८, मंगलबार
नेवाः संगीत दबूको २५ एपिसोड पूरा
नेवाः टिभि एचडिमा प्रसारण भइरहेको ‘नेवाः संगीत दबू’ कार्यक्रमको २५ एपिसोड पूरा भएको छ । यसै सन्दर्भमा आज काठमाडौंमा एक कार्यक्रम गरिएको छ । कार्यक्रममा वरिष्ठ कलाकार हास्य सम्राट मदनकृष्ण श्रेष्ठले कुनै पनि काम शुरु गर्न सजिलो भएपनि निरन्तरतामा...
-
२०७७ पौष २८, मंगलबार
४३० नयाँ संक्रमित थप, ३९० निको
नेपालमा गएको २४ घन्टामा थप ४ सय ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । ५ हजार ३ सय वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७७ महिला र २ सय ५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये एक सय १५ महिला र एक सय ४४ पुरुष गरी २ सय ५९ जना...
-
२०७७ पौष २८, मंगलबार
सांसद जीवनरामलाई पितृ शोक
संघीय सांसद जीवनराम श्रेष्ठलाई पितृ शोक परेको छ । सांसद श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको देहान्त भएको छ । ९३ वर्षीइ श्रेष्ठको मंगलबार विहान ३ बजे आफ्नै निवास डल्लु आवासमा निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि मंगलबार नै पशुपति आर्यघाटमा...
-
२०७७ पौष २८, मंगलबार
बाइडेनलाई कोरोनाविरुद्ध दोश्रो खोप दिइयो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई कोरोनाविरुद्धको खोपको दोश्रो डोज दिइएको छ । बाइडनकै डेलाबरस्थित निवास नजिकैको अस्पतालका चीफ नर्सले उनलाई खोप दिएकी हुन् । खोप लिइसकेपछि स्थानीय संचारमाध्यमसँग कुरा गर्दै बाइडेनले अमेरिकी संसद भवनमा भएको...
-
२०७७ पौष २८, मंगलबार
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश
डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाभियोग प्रस्ताव पेश गरेको छ । गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश...
-
२०७७ पौष २८, मंगलबार
स्टकपोर्टमाथि वेस्टह्यामको जित
एफए कप फुटबल अन्तर्गत गएरातिको खेलमा वेस्टह्याम युनाइटेडले स्टकपोर्ट काउन्टीमाथि जित हासिल गरेको छ । तेश्रो चरणको खेल अन्तर्गत वेस्टह्यामले स्टकपोर्टलाई उसकै मैदान एज्ले पार्कमा १–० गोलले पराजित गरेको हो । खेलको ८३ औं मिनेटमा क्रेग डसनले गरेको गोल...
-
२०७७ पौष २७, सोमबार
काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु
काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘...
-
२०७७ पौष २७, सोमबार
५ हजार ३०९ परिक्षण, ४८८ नयाँ संक्रमित थप
नेपालमा कोभिड १९ का थप ४ सय ८८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ५ हजार ३ सय ९ वटा स्वाब नमूनाको परिक्षणमा थप एक सय ९२ महिला र २ सय ९६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६४ दशमलव ३४ प्रतिशत संक्रमित काठसमाडौं...
-
२०७७ पौष २७, सोमबार
प्रिती जिंटाको परिवार कोरोनाबाट मुक्त
बलिउड अभिनेत्री प्रिती जिंटाले आफ्नी आमा, भाई लगायत परिवारका सदस्यहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको बताएकी छन् । सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै प्रितीले तीन हप्ता अगाडी आफ्नी आमा, भाई, भाई बुहारी, उसका बच्चाहरु र अंकलको कोरोना पोजेटिभ देखिएको र...
-
२०७७ पौष २७, सोमबार
भारतमा बर्ड फ्लू धमाधम फैलिँदै
भारतमा कोरोना संक्रमण निको हुने दर बढ्दै गर्दा अहिले आएर बर्ड फ्लूको संक्रमण पनि दिनानुदिन बढ्दै गइरहेको छ । भारतका कयौं राज्यमा बर्ड फ्लूको खतरा देखिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । यसै क्रममा लखनउमा नवाब वाजिद अली शाह चिडि़याघरमा...
-
२०७७ पौष २७, सोमबार
सुनको मूल्य ८ सय रुपैयाँले घट्यो
सुनको मूल्य घटने क्रम आज पनि जारी रहेको छ । सुनको भाउ घटेर आज तोलाको ९२ हजार दुई सय रुपैयाँमा कारोबार हुँदैछ । आज सुनको भाउमा ८ सय रुपैयाँले घटेको हो । हिजो सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा हिजो एक हजार २ सय ७०...




