विजनेस
-
२०७७ माघ २०, मंगलबार
परिक्षणको ५.८० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो पटक कोभिड १९ का एक सय ७१ जना नयाँ संक्रमित थप भएका छन् । २ हजार ९ सय ४६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ७१ महिला र एक सय जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म २ लाख ७१ हजार २ सय ८९ जनालाई कोरोना संक्रमण भइसकेको छ...
-
२०७७ माघ २०, मंगलबार
ओसासुनामाथि रियल बेटिसको जित
स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल बेटिसले ओसासुनालाई हराएको छ । आफ्नै मैदान बेन्टिनो भिल्लामरिनमा भएको खेलमा रियलले ओसासुनालाई १–० गोलले पराजित गरिदिएको हो । खेलको ७९ औं मिनेटमा बोर्जा इग्लेसियासले गरेको गोलले रियलको जितको निर्णय...
-
२०७७ माघ १९, सोमबार
कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो
काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तारमा मापदण्ड विपरित क्रंक्रिट ढलान गरेको आरोप लागिरहेकै बेला महानगरपालिकाले नै पोखरी वरपरका कंक्रीटका संरचनाहरु भत्काएको छ । महानगरपालिकाले डोजर लगाएर महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी...
-
२०७७ माघ १९, सोमबार
गगन थापाले कमलपोखरीको नामै परिवर्तन गर्न खोजेको मेयर शाक्यको दावी
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले हिजोको दिनमा कमलपोखरीको नामसमेत परिवर्तन गर्न खोजेकाहरुले अनावश्यक विवाद झिकेर सम्पदा...
-
२०७७ माघ १९, सोमबार
उपत्यकामा ८५ नयाँ संक्रमित भेटिए
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ५३ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ८५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३४ जना महिला र ५१ जना पुरुष रहेका छन् । काठमाडौंमा ७०, ललितपुरमा १० र...
-
२०७७ माघ १९, सोमबार
१५९ नयाँ संक्रमित भेटिए, २६४ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का एक सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । ४ हजार एक सय ४५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ६१ जना महिला र ९८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ७१ हजार एक सय १८ पुगेको छ । पछिल्लो...
-
२०७७ माघ १९, सोमबार
विभिन्न सम्मानसहित ब्लोदानको साधारण सभा सम्पन्न
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को २३औं साधारण सभा तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बैंकमा पैसा जम्मा गरेजस्तो आफुलाई चाहिने बेलामा निकाल्नका लागि नभई, कहिले पनि...
-
२०७७ माघ १९, सोमबार
फेब्रुअरीभर विभिन्न कार्यक्रमहरु गरी आयोडिन मन्थ मनाइने
फेब्रुअरी महिना आयोडिन मन्थको रुपमा मनाउन नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रेश विज्ञप्ती जारी गर्दै वर्तमान कोभिड संक्रमण जोखिमको अवस्थालाई समेत ध्यानमा राख्दै भौतिक दुरी कायम गरी महिनाभरी विभिन्न...
-
२०७७ माघ १९, सोमबार
मेस्सीको कीर्तिमानी गोलसँगै बार्सा विजयी
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्पनाउमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको हो । खेलमा मेस्सीले...
-
२०७७ माघ १९, सोमबार
म्यानमारमा सेनाले गर्यो ‘कू’, सुकी पक्राउ
म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले कू गरेसँगै म्यानमारको शासन सत्ता अब प्रधान सेनापति मिन आङ हल्याइङको हातमा आएको छ । सत्ता कब्जा गर्दै सेनाले सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृनेतृ आङ सान सूकीलाई...
-
२०७७ माघ १७, शनिबार
उपत्यकामा ६४ संक्रमित थपिँदा २०९ निको
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६४ जना रहेका छन् । तीमध्ये २४ जना महिला र ४० जना पुरुष रहेका छन् । आज उपत्यकाका दुई जिल्लामा मात्र नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ५६ र ललितपुरमा ८ जना नयाँ संक्रमित थपिएका...
-
२०७७ माघ १७, शनिबार
३ प्रतिशतमा मात्र संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्दै
नेपालमा तुलनात्मक रुपमा कोभिड संक्रमणको दर घट्दै गएको देखिएको छ । पछिल्ला दिनहरुमा स्वाब नमूनाहरुको परिक्षण अनुसार नयाँ संक्रमितको दरमा कमी देखिएको छ । गएका दिनहरुमा परिक्षणको २५ प्रतिशतसम्ममा पनि संक्रमण देखिएको थियो । त्यो बेलामा...
-
२०७७ माघ १६, शुक्रबार
जरुरी परे संसद वैठक बस्ने प्रचण्डको दावी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरुरी पर्यो भने संसद् बैठक बस्ने बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसद वैठक बसेर संसद विघटन गर्ने अपराधीलाई...
-
२०७७ माघ १६, शुक्रबार
उपत्यकामा ८२ संक्रमित थप, १५२ निको
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का सयभन्दा कम मात्र नयाँ संक्रमित भेटिएका छन् । आज थप भएका नयाँ संक्रमितहरुमध्ये जम्मा ८२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ३४ जना महिला र ४८ जना पुरुष रहेका छन् । उपत्यकामा हालसम्म एक लाख २६...
-
२०७७ माघ १६, शुक्रबार
परिक्षणको ५ प्रतिशतभन्दा कममा मात्र संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा जम्मा ४ दशमलव ८७ प्रतिशतमा मात्र कोभिड १९ को संक्रमण देखिएको छ । जम्मा ३ हजार २ सय २१ जनाको स्वाब नमूनाको परिक्षण गरिएको एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ५९ जना महिला...
-
२०७७ माघ १६, शुक्रबार
टिभि च्यानलले नेपालभाषाका म्यूजिक भिडियोको रोयल्टी दिन सरोकारवालाको माग
निर्देशक तथा कलाकार सुरेन्द्र तुलाधरले टेलिभिजन च्यानलहरुले अब नेपालभाषाका म्यूजिक भिडियोहरुको प्रसारणवापत कलाकारलाई रोयल्टि दिन शुरुवात गर्नुपर्ने बताएका छन् । बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक तुलाधरले नेपालभाषाका म्यूजिक...





