विजनेस
-
२०७७ माघ ९, शुक्रबार
काठमाडौं उपत्यकामा ११२ नयाँ संक्रमित थपिए
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ५३ महिला र ५९ पुरुष गरी एक सय १२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९०, ललितपुरमा १३ र भक्तपुरमा ९ जना संक्रमित थप भएका हुन् ।...
-
२०७७ माघ ९, शुक्रबार
३०२ संक्रमित थपिँदा ४८० निको
गएको २४ घन्टामा नेपालमा कोभिड १९ का ३ सय २ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा ३ हजार ५ सय ४५ जनाको स्वाब नमूना परिक्षणमा एक सय ३३ जना महिला र एक सय ६९ पुरुषमा कोरोना संक्रमण पोजेटिभ पाइएको हो । योसँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको कुल...
-
२०७७ माघ ९, शुक्रबार
जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिलाई मातृशोक
जनता समाजवादी पार्टी (जसपा) का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको निधन भएको छ । प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको आज विहान ३ बजे ६० वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको हो । विहान ३ बजे एकाएक...
-
२०७७ माघ ९, शुक्रबार
असमन्जस र अन्योलबीच शालिनदिमा स्वस्थानी व्रत शुरु हुँदै
मेला गर्ने वा नगर्ने भन्ने अन्योलका बीच साँखुको शालिनदिमा यस वर्षको स्वस्थानी व्रत कथा शुरु हुँदैछ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले विहिबार साँखुमा पत्रकार सम्मेलन गर्दै आउँदो माघ १५ बाट माधवनारायण स्वस्थानी व्रत शुरु हुन...
-
२०७७ माघ ८, बिहिबार
सेतो मच्छिन्द्रनाथको महास्नान
सम्पन्न वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको महास्नान ‘जनबहाःद्यःयात धलिं लुइगु’ आज सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको कनकचैत्य महाविहार जनबहालमा विधिपुर्वक मच्छिन्द्रनाथको महास्नान गराइएको हो । हरेक वर्ष पौष शुक्ल अष्टमीका...
-
२०७७ माघ ८, बिहिबार
रहेनन् गायक ध्रुव केसी
चर्चित गायक धुव्र केसीको निधन भएको छ । ७५ वर्षीय केसीको भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा आज साँझ ४ः४५ बजे निधन भएको हो । उनी लामो समयदेखि नै पार्किन्सन रोगबाट पिडित थिए । गायक केसीले आधुनिक नेपाली संगीतको क्षेत्रमा थुप्रै गीतहरू दिएका छन् ।...
-
२०७७ माघ ८, बिहिबार
नयाँ संक्रमितमा करीब ५९ प्रतिशत उपत्यकाबाट
नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक सय ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ७३ जना महिला र एक सय २५ जना पुरुष रहेका छन् । गएको २४ घन्टामा काठमाडौंमा एक सय ४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थप भएका छन्...
-
२०७७ माघ ८, बिहिबार
संक्रमण घट्दो दरमा, आज ६.६७ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको ६ दशमलव ७६ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा ५ हजार ३० जनाको स्वाब नमूना परिक्षण गरिएकोमा ३ सय ३६ जनामा संक्रमण पुष्टी भएकाे हाे । तीमध्ये एक सय २२ महिला र २ सय १४ पुरुष रहेका छन् । योसँगै...
-
२०७७ माघ ८, बिहिबार
म्यानयुले फिर्ता लियो शिर्ष स्थान
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेल जित्दै म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा पुनरागमन गरेको छ । गए रातिको खेलमा म्यानयुले फुलहमलाई उसकै मैदान क्य्राभेन कटेजमा २–१ गोलले पराजित गर्यो । म्यानयुलाई जित दिलाउन काभानि र पाउल पोग्बाले एक/...
-
२०७७ माघ ८, बिहिबार
ट्रम्पमाथि बाइडेनको कटाक्ष : शक्तिको लागि झुठ बोलियो
अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले आफुले पदभार ग्रहण गरेको दिनलाई एक उम्मेदवारको जितको नभई लोकतन्त्रको लागि उत्सवको दिनको रुपमा व्याख्या गरेका छन् । राष्ट्रपति पदको शपथ लिएपछि समारोहलाई सम्वोधन गर्दै बाइडेनले एक अमेरिकीको रुपमा सबैको साझा...
-
२०७७ माघ ७, बुधबार
नक्कली जग्गाधनी बनी जग्गा बेच्ने पक्राउ
नक्कली जग्गाधनी बनी जग्गा बेचेर लाखौं रुपैयाँ ठगेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मालपोत कार्यालय कलंकीमा नायव सुब्बा...
-
२०७७ माघ ७, बुधबार
मानव अधिकार आयोगको अध्यक्ष भन्दै ठगी गर्ने पक्राउ
आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आयोगको अध्यक्ष भनी परिचय पत्र समेत देखाई ठगी गर्ने संखुवासभा पाँचखपनका तुलसी थापा पक्राउ परेका हुन् । हाल चाबहिल बस्दै...
-
२०७७ माघ ७, बुधबार
‘प्रधानमन्त्रीको रवैयाले जनता लज्जित भए’
जनता समाजवादी पार्टी (जसपा) की नेतृ हिसिला यमिले १० वर्षको जनयुद्धपछि जनताबाट बनेको संविधानलाई मिच्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएकि छन् । संसद विघटनको विरोधमा आज जसपाबाट काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेतृ यमिले...
-
२०७७ माघ ७, बुधबार
तानाशाही प्रवृत्तीविरुद्ध लड्न प्रचण्डको आव्हान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताउनुभएको छ । आज पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...
-
२०७७ माघ ७, बुधबार
पुरातत्वले कमलपोखरी पुनर्निर्माण रोक्न आदेश नदिएको मेयर शाक्यको भनाई
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको कार्य रोक्नु भनेर आदेश नदिएको दावी गरेका छन् । आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले कमलपोखरीबारे आएका समाचारका...
-
२०७७ माघ ७, बुधबार
एकिकृत आन्दोलनको घोषणा गर्दै खोकनामा नेवाः एकता दिवस मनाइने
यस वर्ष ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवसको रुपमा खोकनाको खुदोलमा मनाइने भएको छ । नेवाः देय् दबूबाट आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबूका अध्यक्ष नरेश ताम्रकारले सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त...




