विजनेस
-
२०७७ माघ १५, बिहिबार
रोकिएको एउटा परम्पराले फेरी निरन्तरता पायो चाँगुनारायण कलश यात्रामा
हरेक पौष शुक्ल पुर्णिमा अनि श्रावण शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश चाँगुबाट हनुमानढोका तलेजु मन्दिर ल्याइन्छ । आज पनि ल्याइयो । वितेका केही वर्षहरुभन्दा आजको कलश यात्राको रौनक अलि बेग्लै देखिएको थियो । हरेक वर्ष यसरी चाँगुनारायणको कलश यात्राको...
-
२०७७ माघ १५, बिहिबार
२८ हजार ७३२ जनाले कोरोनाविरुद्ध खोप लिए
नेपालमा कोरोनाविरुद्धको खोप अभियान आज दोश्रो दिन देशका ७७ वटै जिल्लामा निरन्तर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९ हजार ६ सय ४८ थप व्यक्तिले कोरोनाविरुद्धको खोप लिएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार आज ५ बजेसम्मको...
-
२०७७ माघ १५, बिहिबार
कुल सक्रिय संक्रमितमध्ये ६० प्रतिशत बढि उपत्यकामा
पछिल्लो २४ घन्टामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक सय २३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । ४४ जना महिला र ७९ जना पुरुष गरी काठमाडौं उपत्यकामा एक सय २३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा एक सय ७, ललितपुरमा १० र भक्तपुरमा ६ जना नयाँ...
-
२०७७ माघ १५, बिहिबार
आज कोरोनाका कारण कसैको मृत्यु भएन
पछिल्ला केही दिनमात्र होइन, महिनादेखि नै दिनहुँ जसो कोरोनाका कारण मृत्यु हुने क्रम निरन्तर नै रह्यो । तर आज भने कोरोनाका कारण कसैको मृत्यु भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका...
-
२०७७ माघ १५, बिहिबार
महान्यायाधिवक्ता खरेलबाट डोटीमा जिल्ला सरकारी वकील कार्यालयको भवन शिलान्यास
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास गर्नुभएको छ । महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइनमार्फत बुधबार सम्पन्न कार्यक्रममा महान्यायाधिवक्ता खरेलले जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र वैतडीको...
-
२०७७ माघ १५, बिहिबार
खोप अभियानको साथमा नर्सिङ दिवस मनाईँदै
आज ५९ औं नेपाल नर्सिङ दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । सम्पूर्ण विश्व कोरोना महामारीसँग जुधिरहेको बेला नेपाली नर्सहरुको लागि आजको यो दिन विशेष बनेको छ । यसै सन्दर्भमा हिजो भख्खरै नेपालमा कोरोनाविद्धको खोप दिन पनि शुरु गरिएको छ । कोरोना...
-
२०७७ माघ १५, बिहिबार
स्वस्थानी व्रत र कथा शुरु हुँदै
आज पौष शुक्ल पुर्णिमा, आजबाट स्वस्थानी व्रत शुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । आजको दिनबाट स्नान गरी शुद्ध भई भगवान शिव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्दै स्वस्थानी व्रत बस्ने गरिन्छ । पौष...
-
२०७७ माघ १५, बिहिबार
म्यानयुले गुमायो शिर्षमा उक्लिने अवसर
इङ्गलिस प्रिमियर लिग फुटबलमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । गएरातिको खेलमा तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग पराजित भएसँगै म्यानयुले शिर्षमा उक्लिने अवसरमा गुमाएको हो । म्यानयु हिजो आफ्नै...
-
२०७७ माघ १४, बुधबार
खोप अभियानको पहिलो दिन, ९ हजार बढिलाई खोप दिइयो
नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको आज पहिलो दिन ९ हजार बढि व्यक्तिलाई खोप प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझको ५ बजेसम्ममा देशका ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९ हजार ८४ जनालाई खोप दिइएको जनाएको छ । सबैभन्दा बढि...
-
२०७७ माघ १४, बुधबार
उपत्यकामा १४५ संक्रमित थप, १२६ निको
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ६१ महिला र ८४ जना पुरुष गरी एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये एक सय २२ जना काठमाडौंबाट, ललितपुरबाट १४ र भक्तपुरबाट ९ जना रहेका छन् । हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार ३ सय...
-
२०७७ माघ १४, बुधबार
२८३ नयाँ संक्रमित थप, २४६ निको
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ६ दशमलव ४५ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १४ जना महिला र एक सय ६९ पुरुष रहेका छन् ।...
-
२०७७ माघ १४, बुधबार
सहिद सप्ताहको तेस्रो दिन सिफलमा श्रद्धाञ्जली सभा
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ । सहिद सप्ताहको तेश्रो दिन काठमाडौंको सिफलमा आयोजित श्रद्धान्जली सभामा बोल्दै...
-
२०७७ माघ १४, बुधबार
निष्पक्ष मिडिया र वाक् स्वतन्त्रताको प्रश्न : कहाँ–कहाँ चुक्यो नेतृत्व ?
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि प्रेस संगठन नेपाल भेलालाई सम्बोधन गर्ने क्रममा पत्रकारलाई आफ्नो पक्षमा उभिन पाठ पढाए । “पत्रकार हुँ भन्नेबित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्”, “नर्कमा जाने”जस्ता अभिव्यक्ति दिएर आफ्ना पार्टीनिकट...
-
२०७७ माघ १४, बुधबार
पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीले लिए
प्रधानमन्त्रीबाट भर्च्युअल रुपमा खोप अभियानको शुभारम्भसँगै नेपालमो कोरोनाविरुद्धको खोप वितरण आजबाट शुरु भएको छ । खोप वितरणको क्रममा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकुबाट लिनुभएको छ । खोपको विषयमा...
-
२०७७ माघ १४, बुधबार
खोपलाई व्यापार बनाइनु नहुनेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप नाफा कमाउने माध्यम हुनुनहुनेमा जोड दिनुभएको छ । कोरोनाविरुद्धको खोपको बालुवाटारबाट शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको मावन जातिको साझा उपलब्धी र साझा सफलता हुनुपर्ने बताउनुभयो...
-
२०७७ माघ १४, बुधबार
वेस्टब्रोमलाई हराउँदै म्यानसिटी शिर्ष स्थानमा
इङ्खलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रोममाथि शानदार जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ । म्यानसिटीले वेस्ट ब्रोमलाई उसकै मैदान ५–० गोल अन्तरले पाखा लगाइदियो । खेलको म्यानसिटीले पहिलो हाफमै ४ गोलको वर्षा गरिसकेको...




