arin enterprises

विजनेस

  • २०७७ पौष २५, शनिबार

    लिभरपुल चौथो चरणमा

    एस्टन भिल्लामाथि फराकिलो जित हासिल गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलले एष्टन भिल्लामाथि ४–१ को फराकिलो गोलअन्तरको जित हासिल गरेको हो । खेलमा लिभरपुलले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ५ मिनेट...

  • २०७७ पौष २५, शनिबार

    खुम्चिएर व्यवसाय गर्नुपर्दा सुनचाँदी व्यवसायीहरु समस्यामा

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले व्यवसायीको समस्या समाधान गर्ने जिम्मा आफुले लिएको बताउनुभएको छ । नेपाल सुनचाँदाी व्यवसायी महासंघको ७ औं र ८ औं साधारण सभा र तेश्रो अधिवेशनको काठमाडौं उद्घाटन गर्दै सुनचाँदीको व्यवसायको...

  • २०७७ पौष २५, शनिबार

    ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द गरिएको छ । हिंसालाई प्रोत्साहित गर्न आशंकामा ट्रम्पको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । ट्रम्पका पछिल्ला ट्वीटसलाई गहनताले समीक्षा गरिएको समेत ट्वीटरले जनाएको छ । @...

  • २०७७ पौष २४, शुक्रबार

    संसद विघटन असंवैधानिक भएको पूर्व प्रधानन्यायाधिसहरुको ठहर

    प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतिबाट भएको संसद विघटनलाई चार जना पूर्व प्रधानन्यायाधीशहरुले असंवैधानिक भनेका छन् । चार जना पूर्व प्रधानन्यायाधीशहरुले आज संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै संविधानले दिँदै नदिएको धारा ग्रहण गरी संसद विघटन गरेको...

  • २०७७ पौष २४, शुक्रबार

    ६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौँ महानगर

    काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ । नगर कार्यपालिकाको ५५ औँ बैठकलाई आज राष्ट्रिय सभागृहमा सम्वोधन गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यही मङ्सिर २५ मा काठमाडौं...

  • २०७७ पौष २४, शुक्रबार

    ट्रक विद्युतको पोलमा ठोक्किँदा सहचालकको मृत्यु

    धादिङ, थाक्रे गाउँपालिका–१ खैयरघारीस्थित सडकमा ना.७ ख ९१३९ नम्बरको ट्रक विद्युतको पोलमा ठोक्किन पुग्दा ट्रकका सहचालकको मृत्यु भएको छ । दुर्घटनामा ट्रकका सहचालक चितवन भरतपुर महानगरपालिका–२९ जुगेडी बस्ने २१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो । ट्रक...

  • २०७७ पौष २४, शुक्रबार

    टिपर सडकबाट खस्दा चालकको मृत्यु

    दाङमा एउटा टिपर अनियन्त्रित भई सडकबाट तल खस्दा टिपर चालकको मृत्यु भएको छ । गढवा गाउँपालिका–१ धानखोलास्थित सडकमा आज बिहान लु.२ ख १५९६ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा टिपर चालक रुपन्देही...

  • २०७७ पौष २४, शुक्रबार

    सानेपाबाट विभिन्न लागूऔषधसहित एक जना पक्राउ

    ललितपुरको सानेपाबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले सप्तरी खडक नगरपालिका–५ का ४५ वर्षीय रामचन्द्र मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट एक सय ४१ एम्पुल डाईजेपाम, एक सय ४१ एम्पुल बुप्रेनोर्फिन र एक सय...

  • २०७७ पौष २४, शुक्रबार

    काठमाडौंमा अवैध लागूऔषधसहित एकजना पक्राउ

    काठमाडौंबाट ३ किलो अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको मित्रनगरस्थित गेष्ट हाउसबाट आज बिहान ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–४...

  • २०७७ पौष २४, शुक्रबार

    ५ हजार २६९ परिक्षण, ५ सय ५४ जनामा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ५ सय ५४ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिका कोभिड प्रयोगशालामा गरिएको ५ हजार २ सय ६९ स्वाब नमूनाको परिक्षणमा एक सय ८८ महिला र ३ सय ६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये ९० महिला र एक सय १७...

  • २०७७ पौष २४, शुक्रबार

    भक्तपुरमा आगलागीबाट करीब साढे दुई लाखको धनमाल नष्ट

    भक्तपुरको सुर्यविनायकस्थित एक कच्ची घरमा हिजो राती आगलागी भई करीब साढे दुई लाख बराबरको धनमाल नष्ट भएको छ । सूर्यबिनायक नगरपलिका–७ गुण्डु बस्ने ५० वर्षीय किसन भक्त खत्रीको कच्ची घरमा हिजो राति आगलागी भएको थियो । आगलागीमा परी करिब २ लाख ५० हजार...

  • २०७७ पौष २४, शुक्रबार

    काठमाडौंमा दिउँसै ढोका फोडेर चोरी

    काठमाडौंको पेप्सीकोलामा दिउँसै ढोका फोडेर चोरी भएको छ । पेप्सिकोला डेरा गरी बस्ने सिन्धुपाल्चोककी बिन्दुमाया तामाङको कोठाबाट बिहिबार दिउँसै ढोका फुटाएर चोरी गरिएको हो । कोठामा कोही नभएको मौका पारी ढोका फुटाएर सुनका गहना समेत गरी २ लाख बढिको धनमाल...

  • २०७७ पौष २४, शुक्रबार

    एक सय किलो अवैध गाँजा बरामद

    मकवानपुरमा प्रहरीले आज बिहान एक सय किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट उक्त गाँजा बरामद गरेको हो । छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी...

  • २०७७ पौष २४, शुक्रबार

    ब्राउन सुगरसहित एक जना पक्राउ

    कपिलवस्तुमा अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १ ग्राम ९ सय ५० मिलीग्राम अवैध ब्राउन सुगरसहित बिहिबार राति उक्त पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने...

  • २०७७ पौष २४, शुक्रबार

    ६५ किलो गाँजासहित ८ जना पक्राउ

    मकवानपुरमा ६५ किलो गाँजासहित आठ जनालाई आज विहान प्रहरीले पक्राउ परेको छ । मनहरी गाउँपालिका–८ सिमपानीबाट करिब ६५ किलो अवैध गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...

  • २०७७ पौष २४, शुक्रबार

    साउदीले कतारका लागि हवाई मार्ग खोल्यो

    कतारले साउदी हवाई मार्गबाट उडानको रुट सुचारु गरेको छ । कतार र खाडी मूलुकहरु बीच सम्झौता भइसकेपछि कतार एयरवेजले साउदी हवाई मार्गबाट विहिबार पहिलो उडान गरेको बताएको छ । यो मार्गबाट पहिलो उडान विहिबार साँझ दोहाबाट जोहानसबर्गको लागि भएको थियो । मिश्रले...

Pages