विजनेस
-
२०७७ पौष २४, शुक्रबार
भारतसँगको तेश्रो खेलमा अस्ट्रेलिया अल आउट
सिडनीमा जारी भारत र अस्ट्रेलियाबीचको टेस्ट मैच अन्तर्गत तेश्रो खेलमा भारतले अस्ट्रेलियालाई अल आउट गरिदिएको छ । पहिलो इनिङ्गसमा भारतले अस्ट्रेलियालाई ३ सय ३८ रनमा अलआउट गरिदिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि स्टीवन स्मिथले...
-
२०७७ पौष २४, शुक्रबार
ट्रम्पबाट पनि संसद भवनमा भएको हिंसाको निन्दा
अमेरिकी संसद भवन क्यापिटल हिल्सको हिंसात्मक घटनाको २४ घटनापछि अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले यसबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । एक भिडियो ट्वीट गर्दै उनले आफ्ना समर्थकहरुबाट भएको हिंसात्मक प्रदर्शनको निन्दा गरे । साथमा उनले व्यवस्थित...
-
२०७७ पौष २४, शुक्रबार
आगामी १३ दिन भयावह हुन सक्ने डेमोक्रेट नेता न्यान्सीको भनाई
अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख र शीर्ष डेमाक्रेट नेता न्यान्सी पेलोसीले आगामी १३ दिन केही हुन्न भनेर भन्न सकिने अवस्था नरहेको भनेकी छन् । एक न्यूज कन्फ्रेन्समा बोल्दै सभामुख न्यान्सीले क्यापिटल्स हिल्स घटनापछि आगामी १३ दिन ट्रम्पले केही...
-
२०७७ पौष २४, शुक्रबार
व्हाइटहाउसबाट क्यापिटल्स भवन घटनाको निन्दा
व्हाइट हाउस प्रेस सेक्रेटरी क्याली म्याकएनीले अमेरिकी संसद भवन क्यापिटस हिल्समा भएको हिंसात्मक घटनाका निन्दा गरेकी छन् । अमेरिकी राष्ट्रपति जो बाईडेनको जित सदर गर्न संसद वैठक बस्दै गरेको बेला ट्रम्प समर्थकहरुबाट भएको हिंसात्मक झडपको सम्वन्धमा उनले...
-
२०७७ पौष २३, बिहिबार
ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु
झापामा आज बिहान ट्रकले ठक्कर हान्दा एक साईकलयात्रीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–११ शिव चोकमा मे.१ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिँदा साईकलयात्रीको मृत्यु भएको हो । घटनामा सोही ठाउँ बस्ने धनबहादुर राईको छोरा १३ वर्षीय भिमबहादुर राईको मृत्यु...
-
२०७७ पौष २३, बिहिबार
अबैध रुपमा भन्सार छलि गरेको लत्ताकपडा बरामद
रूपन्देहीमा अवैध रुपमा भन्सार छलेर ल्याई भन्डार गरी राखिएको लाखौैं मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहस्थित नमे लोधको घरमा भन्सार छलेर ल्याइएको रब ५ लाख रूपैयाँ मूल्य बराबरको लत्ताकपडा...
-
२०७७ पौष २३, बिहिबार
सरुवा भएका प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षकबाट निर्देशन
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र...
-
२०७७ पौष २३, बिहिबार
भारतमा बसमाथि ट्रक खस्दा ५ जनाको मृत्यु
भारतको मध्य प्रदेशमा खरानीले भरिएको ट्रक बसमाथि खस्दा ५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशको रीवा जिल्लाको गोविन्दगढ़ थाना क्षेत्रको छुहिया घाटीमा माथिबाट खरानीले भरिएको ट्रक बसमाथि खसेर भएको दुर्घटनामा करीब १० जना घाइते भएका छन् । ४ जनाको घटनास्थलमै...
-
२०७७ पौष २३, बिहिबार
महान्यायाधिवक्ताबाट कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले काठमाडौं उपत्यकास्थित तीन वटा कारागार कार्यालयका प्रमुखहरूलाई पुस्तक हस्तान्तरण गर्नुभएको छ । आज महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रम बीच कैदीवन्दीलाई अध्ययन गर्नका लागि भन्दै महान्यायाधिवक्ता खरेलले...
-
२०७७ पौष २३, बिहिबार
पदोन्नती भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई आज प्रहरी...
-
२०७७ पौष २३, बिहिबार
कोरोनाका कारण मृत्यु हुने १९ सय नाघ्यो
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक हजार ९ सय ३ पुगेको हो । दिनहुँ जसो कोरोना संक्रमितको मृत्यु हुने क्रम जारी रहे...
-
२०७७ पौष २३, बिहिबार
राष्ट्रपति निर्वाचनमा बाइडेनको जितले आधिकारीता पायो
अमेरिकी संसदले राष्ट्रपति निर्वाचनमा जो बाइडनको जीतलाई प्रमाणित गरेको छ । अमेरिकाको दुवै सदनले पेनसिलभेनिया र एरिजोनाको मतगणनालाई लिएर दर्ता गरिएको आपत्ती खारेज गरिदिएको छ । योसँगै बाइडन र कमला ह्यारिसको जीत सदनमा प्रमाणित भएको छ । राष्ट्रपतिमा...
-
२०७७ पौष २३, बिहिबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु
काभ्रेमा मोटरसाइकलको ठक्करबाट बाटो हिँड्दै आइरहेका एक पुरुषको मृत्यु भएको छ । बुधबार राति काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ रानिटारस्थित सडकमा पैदलयात्री सोही ठाउँका ४० वर्षीय राजेन्द्र सापकोटालाई ठक्कर दिएको थियो । बा.२५ प ६१३३ नम्बरको उक्त...
-
२०७७ पौष २३, बिहिबार
टोखामा चक्कु प्रहार गरी मोबाइल लुट्यो
काठमाडौंको टोखामा बुधबार राती एक पुरुषलाई चक्कु प्रहार गरी मोबाइल लुटेर लगेको छ । टोखा नगरपालिका–९ दिपज्योतीबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का एक पुरुषलाई ४/५ जनाको समूहले बुधबार राति हमला गरी मोबाइल लुटेर लगेको हो । ती पुरुष अर्को एक जना...
-
२०७७ पौष २३, बिहिबार
मृगौलाका बिरामी महिलालाई ठग्यो
भक्तपुरमा मृगौलाको समस्याले पिडित एक महिलाबाट २ जना अज्ञात व्यक्तिले सुन तथा नगद ठगेर लगेका छन् । भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका १ की ४५ वर्षीया महिलाबाट ती व्यक्तिहरुले सुन र नगद ठगेको हो । मानव अंग...
-
२०७७ पौष २३, बिहिबार
बिल्बाओलाई हराउँदै बार्सिलोना तेश्रो स्थानमा
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेल जित्दै बार्सिलोना तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । गएरातिको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई उसकै मैदान सान मेम्स स्टेडियममा ३–२ ले हराएको हो । बार्सिलोनालाई जित दिलाउन स्टार फुटबलर मेस्सीको दुई...




