arin enterprises

संस्कृति

  • २०८० चैत्र १९, सोमबार

    देवपाटनमा दुदु च्याँय् च्याँय् जात्रा आज हुँदै

    काठमाडौंको पाशुपत क्षेत्र ग्वल अर्थात देवपाटनमा ‘दुदु च्याँय् च्याँय्’ जात्रा आज सोमबार हुँदैछ । चैत्र कृष्ण अष्टमी शितलाष्टमीका दिन गरिने यो जात्रा आज मनाउन लागिएको हो । आज चैत्र कृष्ण सप्तमी तिथि भएपनि साँझ ४ः४७ बजेपछि अष्टमी तिथि लाग्ने भएकोले...

  • २०८० चैत्र १७, शनिबार

    काठमाडौंमा रुद्रायणी देवी जात्राको लागि स्थलगत निरिक्षण

    काठमाडौं उपत्यकाको ऐतिहासिक वस्ती खोकनाको रुद्रायणी देवी १२ वर्षे जात्रा काठमाडौंमा भव्यताका साथ सम्पन्न गर्न आज स्थलगत निरिक्षण भ्रमण सम्पन्न भएको छ । यहाँ काठमाडौंमा जात्रा सम्पन्न गर्नका लागि काठमाडौंमा गठन गरिएको सिकाली अजिमा जात्रा व्यवस्थापन...

  • २०८० चैत्र १५, बिहिबार

    श्री हरिसिद्धि भवानीको अन्तिम कार्यक्रम फुल्चोकीमा

    श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रम स्वरुप हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ । बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी...

  • २०८० चैत्र १२, सोमबार

    चकंद्यःको जात्रा आज सुरु हुँदै

    काठमाडौंको ठमेलमा श्री गरुड भगवान भनिने चकंद्यःको जात्रा आजबाट शुरु हुँदैछ । सिंहसार्थबाहु समेत भनिने चकंद्यःको जात्राको क्रममा आज भगवानलाई ठमेलस्थित विक्रमशील महाविहार, भगवानबहालको गर्भगृहबाट ल्याइ तुंचोकस्थित डबलीमा विराजमान गराउने कार्यक्रम रहेको...

  • २०८० चैत्र ११, आइतबार

    लोपोन्मुख नौ बाजा सम्मेलन सम्पन्न

    देशभरका मानन्धरहरुको साझा संगठन केन्द्रीय मानन्धर संघले लोपोन्मुख बाजा संरक्षण अभियान सुरु गरेको जनाएको छ । अमूर्त सम्पदाको रुपमा रहेको मौलिक लोपोन्मुख बाजालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संघले अभियान सुरु गरेको बताएको हो । संघले...

  • २०८० चैत्र ११, आइतबार

    गुरुमापालाई चौरासी व्यञ्जन

    रंगैरंगको पर्व आज होली पर्व । देशभर धूमधामका साथ होली पर्व मनाईरहँदा काठमाडौंमा भने अर्काे एउटा पर्व पनि मनाइन्छ, त्यो हो गुरुमापालाई चौरासी व्यञ्जनको भोज खुवाउने एक विशिष्ट पर्व । उक्त पर्वका लागि काठमाडौंको इतुम्वहालस्थित श्री केशचन्द्र कृत...

  • २०८० चैत्र ९, शुक्रबार

    ४८ बर्षपछि पचली भैरवको परदेश यात्रा साँखुमा

    पचली भैरव १२ बर्षे खड्ग सिद्धिजात्राको नाच करिब पाँच दशकको अन्तराल पछि पुनः साँखु (शंखरापुर) नगरमा हुने भएको छ । पचली भैरवको परदेश यात्राको क्रममा यो नाच साँखुमा ४८ बर्ष पछि हुने लागेको हो । पचली भैरव देवगणको नाच यहि चैत ९ गते शुक्रबार साँझ र १० गते...

  • २०८० चैत्र ४, आइतबार

    होली पर्वको चीर ठड्याइयो

    हरे वर्षको फाल्गुन शुक्ल अष्टमीका दिन आज चीर उठाएपछि देशभर होली पर्व सुरु भएकोे छ । आज विहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा केन्द्रीय मानन्धर संघको धालासिक्व मानन्धर सनाःगु खलःको संयोजनमा बसन्तपुरको गद्दी बैठक अगाडि चीर ठड्याइयो । रङ्गीचङ्गी...

  • २०८० चैत्र २, शुक्रबार

    ब्रह्मटोलमा बलि बिना नै पचली भैरवको नाच हुने

    पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा अन्तरगत शुक्रबार ब्रह्मटोलस्थित १२ बर्षे इनार चोक (ज्यापु तुं) मा देवीनाच प्रदर्शन हुने भएको छ । यस क्रममा चाप्याखं भनी चैत्र २ गते शुक्रबार राती र ३ गते शनिबार दिनमा ‘न्हिप्याखं’ ज्यापुतुं चोकमा नाच प्रदर्शन...

  • २०८० चैत्र १, बिहिबार

    ईतिल्हन सम्यक महादान पर्वमा देवब्राह्मण

    पाटनमा हुने यल इतिल्हन सम्यक् महादान पर्वलाई स्थानीय बौद्ध धर्मावलम्बीहरु ठुलै पर्वको रुपमा लिने गरेका छन् । यस पर्व अन्तर्गत पाटनका बौद्ध धर्मावलम्बीहरुले मान्दै आएका आआफ्ना दिपंकर बुद्धका १२५ वटा प्रतिमा पाटनको नागबहालमा राख्ने र दर्शन, पूजा गर्ने...

  • २०८० चैत्र १, बिहिबार

    भिंद्यःको १२ वर्षे जात्रा : 'न्यास (प्राण) निकालेर कलेवर गर्ने'

    हरेक १२ वर्षमा एकपटक मनाइने काठमाडौंको भिसेनस्थानस्थित श्री भिंद्यः (भिमसेन)को बाह्र वर्षे जात्रा हिजोबाट सुरु भएको छ । हिजो रातीको उत्तम साइतमा गुथियारहरुले मन्दिरको गर्भगृहमा रहेको भिमसेनको मूर्ति साथसाथै अर्जुन र द्रौपदीको मूर्तिलाई मन्दिरको बीच...

  • २०८० फाल्गुण २५, शुक्रबार

    नेवार समुदायले मनाउने ‘सिलाचह्रे’

    नेवार समुदायले शिवरात्रीलाई ‘सिलाचह्रे’ चाडको रुपमा मनाउँदै आएका छन् । 'सिला' नेपाल संवत् अनुसारको एक महिना हो । 'चह्रे' भनेको चतुर्दशी । चन्द्रमासको चौधौं रात सिलाचह्रे पर्छ । इतिहासविद्का अनुसार सिलाको वास्तविक अर्थ ‘दाउरा अथवा काठको महिना हुन...

  • २०८० फाल्गुण २४, बिहिबार

    कुम्भेश्वर मन्दिरको बर्षबन्धन पूजा सम्पन्न

    आज ललितपुर बगलामुखीस्थित सर्वेश्वर/कुम्भेश्वर मन्दिरको ३२७ औं स्थापना दिवसको वर्षवन्धन पूजा सम्पन्न भएको छ । हरेक बर्ष फाल्गुण कृष्णपक्ष द्वादशीको दिन सर्वेश्वर महादेवको पाँचतल्ले मन्दिरको बर्षबन्धन पूजा (बुसादँ) गर्ने चलन रहेको छ । पाटनको पाँचतल्ले...

  • २०८० फाल्गुण ४, शुक्रबार

    हरिसिद्धि भवानी नाचका मूद्यः बेखाबहादुरको निधन

    हरिसिद्वि भवानीका देवगण साथै जल प्याखं (हरसिद्वि भवानी नांच) का त्रिदेव मध्येका एक मूलदेव बेखाबहादुर महर्जन ‘मूद्यः’को निधन भएको छ । हरसिद्वि मूल गुठीका न्वकू समेत रहेका बेखाबहादुरको बिहिबार आफ्नै निवास हरसिद्धिमा निधन भएको हो । रोग वा खासै केही...

  • २०८० माघ २९, सोमबार

    ४८ बर्षपछि सिकाली नाच च्यासलमा हुँदै

    खोकनाको सिकाली रुद्रायणीको १२ बर्षे नाच ४८ बर्ष पछि च्यासलमा हुने भएको छ । ४८ बर्ष देखि विभिन्न कारणवश पाटनमा रोकिएको परम्परा यसपटक पुनः सुरु हुन लागेको हो । रुद्रायणी देवगणहरु २९ गते राति च्यासलमा बस्न आउने र १ गते दिनभर नाच हुने रुद्रायणी देवगणका...

  • २०८० माघ २८, आइतबार

    ‘लमपामा रोकिएका परम्परा अब रोकिन्न’– वडाध्यक्ष शाक्य

    ललितपुर महानगरपलिका वडा ६ का अध्यक्ष साथै १२ वर्षे जात्रा व्यवस्थापन समितिका संयोजक रुपेन्द्र राज शाक्यले पाटनमा अब पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा रोकिन नदिने बताएका छन् । २४ वर्षको अन्तराल पछि यस वर्षबाट सुरु भएको जात्रा शनिबार हःखास्थित...

Pages