संस्कृति
-
२०८१ आश्विन १८, शुक्रबार
दशैंको दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा गरिंदै
हिन्दूहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिदैछ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका ९ दिनमा नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी...
-
२०८१ आश्विन ६, आइतबार
इन्द्रध्वजा विर्सजनसँगै यो वर्षको येँया विधिवत रुपमा सम्पन्न
यो वर्षको येँया अर्थात् इन्द्रजात्रा आठ दिनसम्म मनाएर विधिवत रुपमा सम्पन्न भएको छ । काठमाडौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा हिजो १० बजेर ३१ बजेको साइतमा इन्द्रध्वजा ढालेपछि यो वर्षको इन्द्रजात्रा विधिवत रुपमा सम्पन्न भएको छ...
-
२०८१ आश्विन १, मंगलबार
येँयाः (इन्द्रजात्रा)को मुख्य दिन आज क्वनेयाः मनाईंदै
काठमाडौं उपत्यकामा आज प्रसिद्ध येँया (इन्द्रजात्रा) पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको विधिपूर्वक इन्द्रध्वजासहितको...
-
२०८१ भाद्र ३०, आइतबार
दिवंगत आत्माको चीर शान्तिको कामना स्वरुप उपाकु पर्व मनाईंदै
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोको बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...
-
२०८१ भाद्र ३०, आइतबार
यःसिं (इन्द्रध्वजोत्थान) ठड्याइयो
येँया (इन्द्रजात्रा) आजबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ८:२६ बजेको शुभ साइतमा यःसिं (इन्द्रध्वजोत्थान) ठड्याइएसँगै काठमाडौंमा ८ दिनसम्म लाग्ने इन्द्रजात्रा विधिवत् रूपमा सुरू भएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको...
-
२०८१ भाद्र २९, शनिबार
पट्कोमा नित्यनाथको मन्दिर पुनर्निर्माण सम्पन्न
पाटनको पट्को टोलस्थित नासः चोकमा विराजमान नासःद्यः (नित्यनाथ) को मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण भएसँगै धार्मिक विधिविधान अनुसार पूजा, हवन गरी मन्दिरमा नित्यनाथको मूर्ति स्थापना पनि गरिएको छ । गत बिहिवार नासः चोकमा हवन...
-
२०८१ भाद्र २८, शुक्रबार
पाटनमा दशमहाविद्या पूजा सम्पन्न
पाटनमा दशमहाविद्या पूजा सम्पन्न भएको छ । हरेक वर्ष कायाष्टमीको दिन गरिने दशमहाविद्या पूजा यस वर्ष गत बुधबार सम्पन्न भएको हो । यस वर्ष पूजाको पालो ‘छिन्नमस्ता’ देवीको परेको थियो । पालो परेकै देवीको स्थान वा मन्दिरमा पूजा गर्ने परम्परा अनुसार पाटन...
-
२०८१ भाद्र २७, बिहिबार
यःसीं नगर प्रवेश गराइयो
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रका रौनक शुरु भएको छ । बुधबार नालाबाट ल्याइएको लिङ्गो (यःसीं) भोटाहिटीबाट हनुमानढोकामा प्रवेश गराइएसँगै इन्द्रजात्राको रौनक शुरु भएको छ । हनुमानढोकास्थित कालभैरव नजिक इन्द्रध्वजोत्थान गरी...
-
२०८१ भाद्र २३, आइतबार
सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी मनाईंदै
आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट...
-
२०८१ भाद्र २२, शनिबार
चथाः पर्व र गणेश चर्तुर्थी मनाईंदै
नेवार समुदायले आजको दिन चथाः पर्व रुपमा मनाईंदैछ । सानो दशैंको रुपमा पनि मनाइने यस पर्वमा चन्द्रमालाई चोर देवताको रुपमा पूजा गरेर मनाइन्छ । आज चन्द्रमा हे¥यो भने चोर दोष लाग्छ भन्ने जनविश्वास रहेको छ । आज बेलुकी टोलटोलमा कुकुर भुकेपछि कौसीको एक...
-
२०८१ भाद्र २१, शुक्रबार
हिन्दू नारीहरुको महान पर्व तीज मनाईंदै
आज हरितालिका तीज पर्व । हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय...
-
२०८१ भाद्र २०, बिहिबार
आज दर खाने दिन
हिन्दू महिलाहरुको महिलाहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाईँदैछ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा लिइन्छ । तीजको दिन दिनभर निराहार ब्रत बस्नुपर्ने भएकोले त्यसको आडका लागि अघिल्लो दिन पोषिलो शक्तिवद्र्धक तथा शरीरलाई...
-
२०८१ भाद्र १७, सोमबार
कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन मनाईंदै
कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । भाद्र कृष्ण औँसीका दिन आज छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई उपहार दिएर आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना...
-
२०८१ भाद्र १५, शनिबार
पञ्चदान पर्व मनाईंदै
प्रत्येक बर्षको भाद्र कृष्ण त्रयोदशी तिथिका दिन मनाइने पञ्चदान पर्व आज उपत्यकासहित देशभरका बौद्ध नेवार समुदायले मनाइरहेका छन् । यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पृथ्वीमा उब्जनि हुने अन्न मध्ये पाँच अन्नलाई दान गरिने हुँदा यस पर्वलाई...
-
२०८१ भाद्र ११, मंगलबार
उपाकलं सायाःमा नृसिंह बने संचारकर्मी राजीव
नेपालभाषाको संचार क्षेत्रमा सक्रिय संचारकर्मी राजीव राजोपाध्याय नरसिंह बन्न पाउनु आफ्नो अहोभाग्य ठान्छन् । गत शनिबार भाद्र ८ गते ललितपुरमा सम्पन्न नृसिंह जात्रा उपालकं सायाःमा नरसिंह बन्न पाएर निकै खुसी छन् संचारकर्मी राजोपाध्याय । ‘भाग्यले पाएको...
-
२०८१ भाद्र १०, सोमबार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
श्रीकृष्णजन्माष्टमी पर्व । भाद्र कृष्ण अष्टमीका दिन भगवान विष्णुको आठौं अवतारको रुपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज देश तथा विदेशमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाइरहेको छ । भाद्र कृष्ण...




