new zenith_admission
arin enterprises

संस्कृति

  • २०७८ चैत्र १४, सोमबार

    नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा (फोटो फिचर)

    नरदेवीको श्वेतकाली अर्थात् ङतभुलु अजिमाको १२ वर्षे नाचअन्तर्गत आज बिहान देशयात्रा सम्पन्न भएको छ । आइतबार अपराह्न नरदेवीस्थित द्यःछेँ (देवीघर)बाट सुरु भएको देशयात्रा रातभर काठमाडौँका विभिन्न टोलहरूमा घुमाई सोमबार बिहान सम्पन्न भएको हो ।  ...

  • २०७८ चैत्र ८, मंगलबार

    गणेश भगवानको पूजा गरी गणेश चर्तुर्थी मनाईंदै

    वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ । भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । नेपालमा पनि...

  • २०७८ चैत्र ५, शनिबार

    यसरी मनाइँदै वंशगोपाल जात्रा

    फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन चाँगुनारायणमा वंशगोपाल जात्रा मनाइँदै छ । शुक्रबार पूर्णिमाको दिन चाँगुमा तान्नेमध्ये सबैभन्दा सानो रथ निकाली वंशगोपालको जात्रा सुरु भएको छ । चाँगुनारायण मन्दिरबाट कृष्णलगायत अन्य दुई मूर्तिहरू...

  • २०७८ चैत्र २, बुधबार

    युद्ध र महामारीबाट मुक्तिको कामनासहित गुह्यकाली पूजा

    सारा विश्वलाई युद्ध र महामारीलाई सताइरहँदा विश्व शान्ति र महामारीबाट मुक्तिको कामना गर्दै नेपालमा गुह्यकालीको पूजा हुने भएको छ । तन्त्र चर्चा परिवारले विश्वमा युद्धको साथै कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गुह्यकालीको पूजा आयोजना गर्न लागेको हो...

  • २०७८ चैत्र २, बुधबार

    १२ वर्षे श्वेतकाली अजिमा (नरदेवी) नाच प्रारम्भ

    १२ वर्षे नरदेवी श्री श्वेतकाली अजिमा देवीनाच पर्व सुरु भएको छ । देवीनाच पर्वका अवसरमा बुधबार स्वयम्भु स्थित महाचैत्य वनबाट मूठाँ (लिङ्गो) आज विधिवत पूजाआज गरी नरदेवी मन्दिर परिसरमा ल्याइएको छ । श्री न्यतभुलु अजिमा (नरदेवी) को बाह्र वर्षै जात्राका...

  • २०७८ चैत्र १, मंगलबार

    शाक्त तन्त्र रूप – बौद्ध देवीहरू

    यसअघिको लेखमा शाक्त हिन्दु तन्त्रअनुसारका देवीहरूका बारेमा उल्लेख गरिसकेँ । यस लेखमा भने बौद्ध तन्त्रअनुसारका विभिन्न देवीहरूको विवरण र प्रतिमा लक्षण समेट्ने कोशिस गरेकी छु । बौद्ध तन्त्र बौद्ध तन्त्रअन्तर्गत तीन महत्त्वपूर्ण परम्परा छ – श्रावकयान (...

  • २०७८ फाल्गुण २९, आइतबार

    कृष्णमन्दिर ३८५ वर्ष पूरा

    आजबाट कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको छ । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर ३८५ वर्ष पूरा भएको अवसरमा आज वर्षवर्द्धन पूजा गरिएको छ । वर्षवर्द्धन पूजाको क्रममा विष्णुसहस्रनाम आहूतिसहितको कुशकण्डिका होम र विष्णुरुद्री सम्पन्न गरेको मन्दिरका पुजारी...

  • २०७८ फाल्गुण २६, बिहिबार

    वसन्तपुरमा चीर ठड्याइयो, होलीको आगमन

    वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजापताका झुन्ड्याइएको...

  • २०७८ फाल्गुण २४, मंगलबार

    शाक्त तन्त्र रूप – हिन्दु देवीहरू

    हिन्दु समाजमा सबैभन्दा कम बुझिएको र डरलाग्दो मानिएको समुदाय हो, तान्त्रिकहरू । अर्थात् तान्त्रिक भन्ने बित्तिकै डरलाग्दो देखिने अघोरीको चित्र देखिन्छ – खरानी धसेका र श्मशानमा अनौठो साधना गरिरहेका चित्र । सामान्य मानिस तन्त्रमार्गीबाट केही पर नै बस्न...

  • २०७८ फाल्गुण १७, मंगलबार

    शिवको रुपमा पुजियो रातो मछिन्द्रनाथलाई

    ललितपुरमा आज शिवरात्रीको दिन रातो मछिन्द्रनाथलाई शिवको रुपमा विशेष पूजा  गरीएको छ । रत्न जडित विशेष वस्त्र लगाइदिएर रातो मच्छिन्द्रनाथलाई त्रिशूल र डमरुसमेत बोक्न लगाएर महादेवको रुपमा पूजा गरिएको हो । रातो मच्छिन्द्रनाथ अथवा बुंगद्यःलाई बौद्ध...

  • २०७८ फाल्गुण १२, बिहिबार

    शताब्दी पछि हरसिद्धिको नाच दोलखामा पनि नचाईने

    नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ । फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत...

  • २०७८ फाल्गुण १०, मंगलबार

    महाशिवरात्री पर्व भव्यताका साथ मनाउने तयारी

    हिन्दूहरुको महान पर्व महाशिवरात्री पर्व हर्षाेलास्सपूर्वक मनाउन त्यसको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ ।   आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले पर्वका लागि आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिएको हो । पर्वका लागि सवा करोड खर्च हुने...

  • २०७८ फाल्गुण ४, बुधबार

    स्वस्थानी व्रत कथा आजबाट सम्पन्न हुने

    पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने माधवनारायण व्रत पूजा र स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदैछ । गत पौष शुक्ल पुर्णिमाबाट एक महिने व्रत शुरु गरेकाहरुले आज पूजाका सामग्री र विधि पूरा गर्दै व्रत पूजाको साङ्गे गर्दैछन् । पूजाको क्रममा...

  • २०७८ माघ २८, शुक्रबार

    सुनाकोठी लगियो बालकुमारीको मूर्ति

    हराएर आज विहानै मात्र भेटिएको बालकुमारीको मूर्ति सुनाकोठी फिर्ता लगिएको छ । बाजागाजासहित भेला भएका सुनाकोठीवासी र धर्म, संस्कृतिप्रेमीहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै बालकुमारीको मूर्तिलाई जावलाखेलबाट सुनाकोठी फिर्ता लगिएको थियो । प्रहरीले...

  • २०७८ माघ २६, बुधबार

    समुदायको अग्रसरतामा पाटनको भीमसेन मन्दिर पुनर्निर्माण

    वि.सं. २०७२ वैशाख १२ को भूकम्पबाट क्षति व्यहोरेका सम्पदामध्ये हो, पाटनको भीमसेन मन्दिर । विनाशकारी भूकम्पको झण्डै ७ वर्षपछि उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । संघीय स्तरबाट भएका सम्पदा पुनर्निर्माणका कार्यहरूभन्दा भीमसेन मन्दिरको...

  • २०७८ माघ २३, आइतबार

    वसन्त श्रवणमा के गाइन्छ?

    प्रत्येक वर्ष वसन्त पञ्चमीको अवसरमा काठमाडौँको हनुमानढोका दरबारमा वसन्त श्रवण भनी वसन्त रागमा आधारित संगीत प्रदर्शन हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा राजपुरोहितद्वारा विशेष पूजा गरी वसन्त रागमा...

Pages

SKIP THIS Maharjan Complex