संस्कृति
-
२०७७ माघ १५, बिहिबार
रोकिएको एउटा परम्पराले फेरी निरन्तरता पायो चाँगुनारायण कलश यात्रामा
हरेक पौष शुक्ल पुर्णिमा अनि श्रावण शुक्ल द्वादशीका दिन चाँगुनारायणको कलश चाँगुबाट हनुमानढोका तलेजु मन्दिर ल्याइन्छ । आज पनि ल्याइयो । वितेका केही वर्षहरुभन्दा आजको कलश यात्राको रौनक अलि बेग्लै देखिएको थियो । हरेक वर्ष यसरी चाँगुनारायणको कलश यात्राको...
-
२०७७ माघ १५, बिहिबार
स्वस्थानी व्रत र कथा शुरु हुँदै
आज पौष शुक्ल पुर्णिमा, आजबाट स्वस्थानी व्रत शुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । आजको दिनबाट स्नान गरी शुद्ध भई भगवान शिव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्दै स्वस्थानी व्रत बस्ने गरिन्छ । पौष...
-
२०७७ माघ ९, शुक्रबार
असमन्जस र अन्योलबीच शालिनदिमा स्वस्थानी व्रत शुरु हुँदै
मेला गर्ने वा नगर्ने भन्ने अन्योलका बीच साँखुको शालिनदिमा यस वर्षको स्वस्थानी व्रत कथा शुरु हुँदैछ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले विहिबार साँखुमा पत्रकार सम्मेलन गर्दै आउँदो माघ १५ बाट माधवनारायण स्वस्थानी व्रत शुरु हुन...
-
२०७७ माघ ८, बिहिबार
सेतो मच्छिन्द्रनाथको महास्नान
सम्पन्न वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको महास्नान ‘जनबहाःद्यःयात धलिं लुइगु’ आज सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको कनकचैत्य महाविहार जनबहालमा विधिपुर्वक मच्छिन्द्रनाथको महास्नान गराइएको हो । हरेक वर्ष पौष शुक्ल अष्टमीका...
-
२०७७ माघ १, बिहिबार
माघ १ गते, देशैभर माघे संक्रािन्त मनाईँदै
आज माघ १ गते, नेपालीहरु आ–आफ्नो कुल परम्परा, सामाजिक सँस्कृति अनुसार माघे संक्रान्ति मनाउँदैछन् । आजको दिन माघ महिनाको संक्रान्ति भएकोलो माघे संक्रान्ति भनिएको हो भने सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्ति पनि भनिन्छ ।...
-
२०७७ पौष २५, शनिबार
कार्तिक नाचलाई ५० लाखको चेक हस्तान्तरण
ललितपुरको प्रशिद्ध कार्तिक नाचको अक्षय कोषको लागि ललितपुर महानगरपालिकाले ५० लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरको मंगलबजारमा आयोजित यस वर्षको कार्तिक नाच समापन समारोहमा महानगर प्रमुख महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई ५०...
-
२०७७ पौष १५, बुधबार
नेवार समुदायमा आज यःमरि पुन्हि मनाईँदै
नेवार समुदायमा आज नयाँ भित्र्याइएको धानको चामलबाट यःमरि बनाएर खाँदै, बाँडेर ख्वाउँदै यःमरि पुन्हि मनाइरहेका छन् । नेपाल सम्वत अनुसार थिंला महिनामा पर्ने आजको दिनलाई थिंलापुन्हि पनि भन्ने गरिन्छ । आजको दिनमा नयाँ बाली भित्र्याइन्छ । मार्गशीर्षमा...
-
२०७७ पौष १५, बुधबार
आज विभिन्न समुदाय विभिन्न साँस्कृतिक पर्वहरु मनाउँदै
आज मार्ग शीर्ष पुर्णिमा, अर्थात मंसीरको पुर्णिमा । आजको दिन नेपालमा विभिन्न जातीय समुदायले विभिन्न किसिमले मनाउँदै छन् । यसैक्रममा नेवार समुदायले यःमरि पुन्हि मनाउँदैछन् भने नेवार समुदायको भित्रको ज्यापु जातिले आजै १७औं ज्यापु दिवस मनाउँदैछन् ।...
-
२०७७ पौष १०, शुक्रबार
संसारभरि हर्षोल्लासका साथ क्रिसमस मनाईँदै
आज डिसेम्बर २५, संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरु क्रिसमस मनाउँदैछन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्म भएको दिनमा सम्झनामा आजको दिन क्रिसमस मनाउने गरिन्छ । येशुलाई जिसस वा जिसस क्राइस्ट पनि भनिन्छ । जिससले मानव समुदायका हितका लागि...
-
२०७७ पौष ४, शनिबार
कर्शनव बने नयाँ भैरव काठमाडौं
कोहिटी टोलका ४ वर्षीय कर्शनव शाक्य ईन्द्रजात्राका जिवीत देवता भैरव बनेका छन् । वर्षेनी ईन्द्रजात्राको अवसरमा कुमारीसँगै रथजात्रा गरिने भैरवको रुपमा कीर्तिपुण्य महाविहारका शाक्य कुलपुत्र कर्शनवलाई आज विधि अनुसार प्रतिस्थापन गरिएको हो । ज्ञानुप शाक्य...
-
२०७७ पौष ४, शनिबार
जनकपुरधाममा विवाह पञ्चमी मनाईँदै
आज मार्ग शुक्ल पंचमी, जनकपुरधाममा मर्यादापुरुष राम र आदर्श नारी सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । आजकै दिन अयोध्याका राजा दशरथका जेठा छोरा राजकुमार राम र मिथिलाका राजा जनककी जेठी छोरी राजकुमारी सीताबीच त्रेतायूगमा वैदिक सनातन...
-
२०७७ पौष ३, शुक्रबार
फेरीयो ईन्द्रजात्राका गणेश
फेरीयो ईन्द्रजात्राका गणेश ईन्द्रजात्रामा कुमारीसँगै रथ जात्रा गरिने जिवीत देव गणेश फेरीएको छ । आज आवश्यक विधि पुरा नयाँ गणेश प्रतिस्थापन गरिएको हो । काठमाडौंको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरिएको हो ।...
-
२०७७ मङ्सिर ३०, मंगलबार
पशुपति भोलिबाट खुल्ने, आज क्षमापूजा
कोरोना संक्रमणको जोखिमका कारण गत ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलिबाट खुल्ने भएको छ । यसैक्रममा भोलि मन्दिर खोल्नका लागि आज पशुपतिनाथ मन्दिर परिसरमा क्षमा पूजा गरिँदैछ । नौ महिनासम्म मन्दिर बन्द गर्नुपरेकोमा आज बिहान क्षमा पूजा गरिएको हो ।...
-
२०७७ मङ्सिर २९, सोमबार
आज सोमबारे औंशी मनाईँदै
आज मार्ग कृष्ण औंशीको दिन सोमबार । हिन्दु धर्म शास्त्र अनुसार सोमबारे औंशीको ठुलो महत्व छ । वर्षमा करीब ५२ वटा सोमबार पर्ने गर्दछ भने औंशीको १२ वटा पर्न आउँछ । तर सोमबारे औंशी भने वर्षको एउटा वा दुइटा मात्र पर्ने गर्दछ । सोमबारे औंशीका दिन मौन रहेर...
-
२०७७ मङ्सिर २२, सोमबार
बालाचतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
बालाचतुर्दशीको अवसरमा पशुपतिमा हुने दीपदान यस वर्ष नहुने भएको छ । बालाचतुर्दशीको अवसरमा पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिमका कारण यस वर्ष नहुने भएको हो । प्रत्येक वर्ष मार्ग कृष्ण...
-
२०७७ मङ्सिर १४, आइतबार
दुई दिनमा सिमित गर्दै सम्पन्न गरियो कात्तिक नाच
नरसिंह नाच प्रदर्शनसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ । हिजो राती ललितपुर मंगलबजारको कात्तिक डबलीमा कात्तिक नाच अन्तर्गत नरसिंह नाच देखाइएको थियो । यस वर्ष ललितपुर महाःद्यःननिका महेश राजोपाध्याय नरसिंह बनेर कात्तिक डबलीमा उत्रेका थिए । कृष्ण...