arin enterprises

संस्कृति

  • २०८१ भाद्र ११, मंगलबार

    उपाकलं सायाःमा नृसिंह बने संचारकर्मी राजीव

    नेपालभाषाको संचार क्षेत्रमा सक्रिय संचारकर्मी राजीव राजोपाध्याय नरसिंह बन्न पाउनु आफ्नो अहोभाग्य ठान्छन् । गत शनिबार भाद्र ८ गते ललितपुरमा सम्पन्न नृसिंह जात्रा उपालकं सायाःमा नरसिंह बन्न पाएर निकै खुसी छन् संचारकर्मी राजोपाध्याय । ‘भाग्यले पाएको...

  • २०८१ भाद्र १०, सोमबार

    श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

    श्रीकृष्णजन्माष्टमी पर्व । भाद्र कृष्ण अष्टमीका दिन भगवान विष्णुको आठौं अवतारको रुपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज देश तथा विदेशमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाइरहेको छ । भाद्र कृष्ण...

  • २०८१ भाद्र ८, शनिबार

    नृसिंह जात्रा उपाकलं सायाः

    भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोला ।

  • २०८१ भाद्र ४, मंगलबार

    खोकनामा ऐतिहासिक रुद्रायणी जात्रा शुरु

    काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवा: बस्ती  खोकनामा ऐतिहासिक रुद्रायणी जात्रा सुरु भएको छ । जात्राको पहिलो दिन रुद्रायणी देवीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(...

  • २०८१ भाद्र ४, मंगलबार

    पितृहरुको सम्झनामा सापारु (गाइजात्रा) मनाईंदै

    दिवंगत पितृहरुको सम्झनामा नेवार समुदायले मनाउने पर्वमध्ये एक सापारु (गाईजात्रा) मनाइरहेको हो । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ यो पर्व मनाइन्छ । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार...

  • २०८१ भाद्र ३, सोमबार

    क्वाति पुन्ही, जनै पुर्णिमा तथा रक्षा बन्धन मनाईंदै

    हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायहरु गुंपुन्हि चाड मनाउँछन् तागाधारीहरु जनै पुर्णिमा मनाउँछन् ।  आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” पनि भनिन्छ ।नेपाल सम्वत अनुसार यो पर्व नवौं महिनाको पूर्णिमाका दिने मनाइने...

  • २०८१ श्रावण ३१, बिहिबार

    ललितपुरमा न्यकू जात्रा मतयाःको तयारी पूरा

    ललितपुर नगरमा गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज (विहिबार) न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले पत्रकार सम्मेलनको आयोजना गरी जात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । यस बर्ष...

  • २०८१ श्रावण २८, सोमबार

    पशुपतिमा भक्तजनहरुको घुइँचो

    आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथमा पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति...

  • २०८१ श्रावण २५, शुक्रबार

    देशभर नाग पञ्चमी मनाईंदै

    आज नागपञ्चमी । देशभर घरका ढोकामाथि परम्पराअनुसार नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा तलाउ पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । यसैअवसरमा काठमाडौंको नक्शालमा अवस्थित नागपोखरीमा नागको पूजा गर्ने...

  • २०८१ श्रावण २१, सोमबार

    गुँला पर्व : बौद्ध धर्मावलम्बीहरुको विशेष पर्व

    चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म चल्ने गुँला पर्व आजबाट सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने गुँला पर्व धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गरिन्छ । पर्वको अवसरमा विशेषगरी...

  • २०८१ श्रावण २०, आइतबार

    जाह्वःला ख्यःमा भोटो जात्रा

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ भोटो जात्रा आज देखाइँदै छ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः जात्राको अन्तिम दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रमुखबाट सर्वसाधारणलाई भोटो...

  • २०८१ श्रावण १८, शुक्रबार

    “गथांमुग" : भूतप्रेत र पिशाच भगाउने चाड

    प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने “गथांमुगः" अर्थात् गठेमङ्गल, घण्टाकर्ण चाड आज नेवार समुदायले मनाउँदैछन् । नेपालमण्डलमा “सिनाज्या” अर्थात् धान रोपाईं पश्चात् चाडपर्वहरु शुरु हुने गर्दछ । धान रोपाई पश्चात सबैभन्दा पहिलो आउने पर्व तथा...

  • २०८१ श्रावण १७, बिहिबार

    रातो मछिन्द्रनाथको रथ जावलाखेल पुग्यो, आइतबार भोटोजात्रा

    वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइएको छ । जात्रामा ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पुर्याइएको...

  • २०८१ श्रावण १५, मंगलबार

    साउन १५, खीर दिवस मनाईंदै

    आज साउन १५, भाषा, संस्कृति, चाडवाडले भरिएको देश नेपालमा हरेक चाडबाडमा विभिन्न प्रकार खानेकुरा खाने प्रचलन रहेको छ । नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । यो दिन प्राय सबै...

  • २०८१ श्रावण ७, सोमबार

    साउनको पहिलो सोमबार, शिवालयहरुमो घुइँचो

    आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिवालयहरु तथा पशुपतिनाथ मन्दिर भक्तजनहरुको टूलो घुइँचो लागेको छ । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते आजबाट सुरु भएको हो । आज नै सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको नेपाल...

  • २०८१ श्रावण ६, आइतबार

    आज पनि यस जात्रामा बोलाइन्छ मल्ल राजालाई

    देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आएको पनि दुई दशक हुन आँटिसक्यो । देशमा अब राजतन्त्र वा राजा छैन । तर पाटनको एउटा जात्रामा आज पनि मल्ल राजाको महत्त्वपूर्ण स्थान बाँकि नै छ । पाटनका मल्ल राजालाई जात्रामा बोलाउने परम्परा पाटनमा आजसम्म पनि निरन्तर...

Pages