arin enterprises

संस्कृति

  • २०८० कार्तिक २५, शनिबार

    आजबाट यमपञ्चक सुरु, कागतिहार मनाईँदै

    आज कार्तिक कृष्ण, यमपञ्चकको क्रममा कागको पूजा गर्दै काग तिहार मनाईँदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको क्रममा आज पहिलो दिन कागको पूजा गरिएको छ । कागलाई यमराजको दूत, सन्देशवाहकको रुपमा पूज्ने गरिन्छ । कागलाई मनपर्ने मिठो खानेकुराहरु दिएर आजको...

  • २०८० कार्तिक २४, शुक्रबार

    यमपञ्चकको पहिलो दिन धनतेरस

    नेपालीहरुको दोस्रो ठुलो चाड तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरु धन त्रयोदशी अर्थात् धनतेरस दिनको रुपमा मनाईंदैछ । तिथिमा भएको गडबडीका कारण कसैले आजदेखि यम्पचकका रुपमा तिहार मनाईंदैछन् भने कसैले भोलिदेखि मनाईंदैछन् ।  जहिले जुन...

  • २०८० कार्तिक १२, आइतबार

    “कहिँ नभएको जात्रा हाडीगाउँमा”

    राजधानीको हाडीगाउँमा आइतबारदेखि “कहिँ नभएको जात्रा हाडीगाउँमा” शुरु भएको छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । हरेक वर्ष नर दे (हाडीगाउँ) मा ‘हाडीगाउँ जात्रा’ निकाल्ने गरिन्छ । ब्रह्मा, विष्णु र महेश्वरको खट्...

  • २०८० कार्तिक १२, आइतबार

    भिमसेन यःसि महिलाहरुले उठाइयो

    काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व शनिबारबाट शुरु भएको छ । यःसिं गुं पर्वको अवसरमा  शनिबार  काठमाडौंको भिमसेनस्थानको मन्दिर परिसरमा शनिवार महिलाहरुले यःसिं उठाएको छ । अनौठो अनि दुर्लभकै रुपमा लिंदै आएको उक्त पर्व भिमसेनस्थानका स्थानीय...

  • २०८० कार्तिक ९, बिहिबार

    कनिष्ठ बालक नाइके हुने असं चालं सम्पन्न

    प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँका अवसरमा पाया  (खड्ग जात्रा) सम्पन्न गरेका छन् । काठमाडौंको असनमा बुधबार असं चालंका रुपमा सबैभन्दा कनिष्ठ बालकलाई थाकुली बनाएर पायाः (खड्ग जात्रा) निकालेको...

  • २०८० कार्तिक ७, मंगलबार

    भक्तपुरको “खःमेय् ब्वाकेगु जात्रा” सम्पन्न

    महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा सोमबार सम्पन्न भएको छ । वडा दशैंको महानवमीको दिन नवदुर्गा देउताको खःमेय् जात्रा हुने गर्दछ । महानवमीका दिन त्रिपुरासुन्दरी देवी प्रकट भएर...

  • २०८० कार्तिक ७, मंगलबार

    पचली भैरवको खड्गसिद्धि गरिने

    बाह्र वर्षे पचली भैरव जात्रा अन्तर्गत आज खड्ग सिद्धि गरिने भएको छ । गएको राती तान्त्रिक साधना पूरा सम्पन्न गरेर आज बेलुकी खड्गसिद्धि गरिन्छ । विजया दसमीको बेलुकी काष्ठमण्डपस्थित भुइसतः अगाडि खड्गसिद्धि गर्नुपर्ने परम्परा रहेको छ । तत्कालीन राजा...

  • २०८० कार्तिक ७, मंगलबार

    मान्यजनबाट मोहनी टीका र जमरा लगाइँदै

    आज विजया दशमी अर्थात् बडा दशैंको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइरहेका छन् । टीका प्रसाद ग्रहण गर्न साइत आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग...

  • २०८० कार्तिक ६, सोमबार

    नवरात्रको नवौं दिन, सिद्धिदात्रीको उपासना हुँदै

    आज आश्विन शुक्ल नवमीको दिन अर्थात नवरात्रको नवौं दिन । नेपालीहरुको महान चाड बडादशैंको नवौं दिन आज सिद्धिदात्रीको उपासना हुँदैछ । बडादशैंमा नवरात्रको क्रममा आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म माता दुर्गा भवानीको विभिन्न नौ वटा रुपको पूजा अर्चना...

  • २०८० कार्तिक ५, आइतबार

    नेवाःहरु घरघरमा कूछी भ्वय् खाईंदै

    नेपालीहरुको महान चाड दशैंको आज आठौं दिन नेवार समुदायहरु आज विधिवत रुपमा घरघरमा कुलिछेंँ भ्वय् अथवा कूछि भ्वय् खाईंदैछ । मोहनी नखःको आठौं दिन आज विधिवत रुपमा दशैंको मासु भित्र्याएर कूछी भ्वय् खाई महाअष्टमी पर्व मनाईंदैछन् । आजको दिन कूलका सदस्यहरु...

  • २०८० कार्तिक ४, शनिबार

    नवरात्रको सातौं दिन, कालरात्रीको उपासना हुँदै

    बडादशैंमा कालरात्रीको आज सातौं दिन, कालरात्रीको पूजा अर्चना र उपासना हुँदैछ । माता दुर्गाको सातौं रुप कालरात्री हो । रक्तबीज नामक असुरको वध गर्न माता दुर्गाले कालरात्रीको रुप लिएकी हुन् । फैलिएको कपालसँगै घना अन्धकार समान कालो भयानक स्वरुप भएपनि...

  • २०८० कार्तिक ४, शनिबार

    बडादशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै

    आज आश्विन शुक्ल सप्तमी, अर्थात बडादशैंको सातौं दिन । आज सबैले आआफ्नो दशैंघर वा आगम घरमा फूलपाती भित्र्याउँदैछन् । आजको दिनमा सबैले फूलपातीको रुखमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष घरमा भित्र्याएर दशैं...

  • २०८० कार्तिक ३, शुक्रबार

    नवरात्रको छैठौं दिन, कात्यायनीको उपासना हुँदै

    आज आश्विन शुक्ल षष्ठी, नेपालीहरुको महान चाड बडादशैंको छैठौं दिन । नवरात्रको छैठौं दिनमा नवदुर्गाको छैठौं रुप कात्यायनी भगवतीको उपासना गरिँदैछ । दुर्गा भवानीको छैठौं रुप कात्यायनी भगवती हो । कात्यायन ऋषिले पुत्री प्राप्तिको लागि भनेर कठिन तपस्या...

  • २०८० कार्तिक २, बिहिबार

    बडादशैंकाे पाँचाै दिन, स्कन्दमाताकाे उपासना हुँदै

    नेपालीहरुको महान चाड बडा दशैंको आज पाँचौ दिन, आश्विन शुक्ल पंचमी । घटस्थापनाको दिन दशैं घर वा आगम घरमा स्थापना गरिएको कलश र दुर्गाको प्रतिमाको पूजा आज पनि हुँदैछ । बडादशैंको दश दिनसम्म शक्तिको उपासना गर्ने गरिन्छ । यसै क्रममा आज पनि राजधानीका...

  • २०८० कार्तिक १, बुधबार

    पचली भैरव जात्रा : करिब ५० वर्षपछि लिंगो ठड्याइयो

    कला र संस्कृतिका धनी नेवार समुदायको ठूलो पर्व मध्ये एक पचली भैरवको जात्रा मनाइरहेको छ । जात्रा अन्तर्गत आज करिब ५० वर्षपछि पचलीको यःसिंखेलमा २३५ बर्ष पुरानो हलिपता (बिश्वध्वजा) सहितको यःसीं ठड्याइएको छ ।  मुख्य जात्राको रुपमा पचली भैरव अर्थात त्यप...

  • २०८० कार्तिक १, बुधबार

    बडादशैंकाे चाैथाे दिन, चाडकाे चहलपहल बढ्दाे

    आज आश्विन शुक्ल चतुर्थी, बडादशैंको चौथो दिन । आज पनि सबैको दशैं घर वा आगम घरमा घटस्थापनाको दिन स्थापना गरिएको कलश र दुर्गा माताको प्रतिमालाई पूजा उपासना गर्ने क्रम जारी छ । नेपालकै सबैभन्दा ठुलो चाडको रुपमा बडादशैंको क्रममा राजधानीको भद्रकाली,...

Pages