arin enterprises

संस्कृति

  • २०८० जेठ ५, शुक्रबार

    पतिको दीर्घायुको कामना गर्दै वरसाइत पर्व मनाईंदै

    हरेक जेठ कृष्णपक्ष अमावश्यका दिन आज मिथिलाञ्चलका महिलाहरु बरसाइत (बटसावित्री) पर्व मनाउने गर्दछन्। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइन्छ । अहिले मिथिलाञ्चलमा मात्र सीमित नभई...

  • २०८० बैशाख २८, बिहिबार

    मच्छिन्द्रनाथको रथ जेठ ८ गते तानिने

    रातो मच्छिन्द्रनाथ (बुंगद्यः) को रथको जाह्वला जात्रा (पश्चिम यात्रा) आउँदो जेठ ८ गते हुने भएको छ । आजै विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्‍हखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको...

  • २०८० बैशाख २५, सोमबार

    याकः मिसालाई प्रसाद लैजान बाटो खुल्यो

    अन्ततः ललितपुरका ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघलाई कीर्तिपुरको प्यंगःथामा याकः मिसालाई प्रसाद लग्ने कार्यको लागि बाटो खुलेको छ । हिजो कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यंगःथामा सुखी गँछेः समाजले स्थापना गरेको रातो मच्छिन्द्रनाथको...

  • २०८० बैशाख २१, बिहिबार

    नृसिंह जयन्ती मनाईँदै

    आज बैसाख शुक्ल चतुर्दशी, नृसिंह जयन्ती मनाईँदैछ । भगवान नारायणका दश अवतारमध्ये एक नृसिंह भगवानको पूजा आराधना गरी आज नृसिंह जयन्ती मनाईँदै छ । नृसिंह भगवान नारायणका चौथो अवतार हुन् । सत्ययुगमा असुरका राजा हिरण्यकश्यपुको अत्याचार निकै बढेपछि...

  • २०८० बैशाख १५, शुक्रबार

    रातो मच्छिन्द्रनाथको रथ सुन्धारा पुग्यो

    रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्राको क्रममा रथ आज सुन्धारा (नुगः)सम्म पुर्‍याएको छ । शुक्रबार रथलाई महापालवाट तानेर सम्म पुर्‍याएको हो । बिहिबार गाबहालबाट रथ तानेर मंगलबजार पुर्‍याउनपर्ने रथ धेरै ढल्किएको हुँदा महापालमै उड्कियो थियो । आज रथमा...

  • २०८० बैशाख १२, मंगलबार

    मच्छिन्द्रनाथको रथ आज गाःबहाल पुग्यो

    नेपालकै लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथ जात्राको क्रममा आज रथ गाःबहाल पुगेको छ । रथयात्राको पहिलो दिनमै गाःबहाल पुग्नुपर्ने रथ हिजो रथ श्रीबहालमा रोकिएपछि आज मात्र गाःबहाल पुगेको हो । हिजो रथ धेरै नै ढल्किन थालेर तान्ने स्थिती...

  • २०८० बैशाख ११, सोमबार

    रातो मच्छिन्द्रनाथ रथारोहणः भिडियो

    हरेक वर्ष बैसाख शुक्ल प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई पुल्चोकमा रथारोहण गराइन्छ । यसै दिनमा डंगोल थरका ञवाःहरुले रथको टुप्पोमा धकि बाय्म्वः राख्दै रथ निर्माणको कामलाई सम्पन्न गर्ने गरिन्छ । रथको अन्य निर्माण कार्य बाराही समुदायले गर्ने गर्छन्...

  • २०८० बैशाख ११, सोमबार

    रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुभारम्भ

    वर्षा र सहकालको देवताको रुपमा पुजिदै आइरहेको रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु हुँदैछ । आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता...

  • २०८० बैशाख १०, आइतबार

    आज अक्षय तृतीया

    अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीयाको रुपमा मनाउने गरिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ ।  सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर बैशाख...

  • २०८० बैशाख ९, शनिबार

    रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

    सहकाल र वर्षका देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रबार पुल्चोकमा सम्पन्न भएको छ । हरेक वर्ष अक्षया तृतीयाको दुई दिन अघि रातो मच्छिन्द्रनाथलाई रथमा राख्ने परम्परा अनुसार रथारोहण गराइएको हो । रथमा विराजमान गराउन मच्छिन्द्रनाथको मूर्तिलाई...

  • २०८० बैशाख ३, आइतबार

    बैसाख १ गते भक्तपुरको माहौल: भिडियो

    बिस्काः जात्रा वा बिस्केट जात्रा भक्तपुरको साथै मध्यपुर थिमि, बोडे, टोखामा पनि मनाइने गरिन्छ । तर बिस्काः जात्रा भन्ने वित्तिकै प्रायःले भक्तपुरको आठ रात नौ दिनको जात्रा भनेर सम्झिने गर्छन् । चैत्र महिनाको मसान्तभन्दा चार दिन अघि भक्तपुरको टौमढीमा...

  • २०८० बैशाख २, शनिबार

    राक्षसलाई लखेट्ने जात्रा, सिन्दुर जात्रा

    भक्तपुरको मध्यपुरथिमीमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रा आज मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा...

  • २०८० बैशाख १, शुक्रबार

    बिस्काः जात्राको क्रममा यःसिँ ढालियो

    आठ रात नौ दिन लामो जात्रा भनी प्रशिद्ध भक्तपुरको बिस्काः जात्राको क्रममा आज यःसिंखेलमा ठड्याइएको यःसिँ ढालिएको छ । चैत्र मसान्तको दिनमा यःसिँखेलमा उठाइएको यःसिँ आज साँझ ढालिएको हो । बिस्काः जात्राको क्रममा चैत्र मसान्तको दिनमा भक्तपुरको यःसिँखेलमा...

  • २०७९ चैत्र २९, बुधबार

    कीर्तिपुरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति प्यंगःथांबाट हटाइने

    विगत केही समय अघिबाट विवादमा रहेको कीर्तिपुरमा स्थापना गरिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति प्यंगःथांबाट हटाइने भएको छ । कीर्तिपुर नगरपालिकाको जिम्मेवारीमा व्यवस्थापन गर्ने गरी रातो मच्छिन्द्रनाथको मूर्तिलाई हाल राखिएको कीर्तिपुर–२ प्यंगःथांबाट...

  • २०७९ चैत्र २८, मंगलबार

    नुवाकोटमा सिन्दुर जात्रासहित भेलु भेलुनी जात्रा हुँदै

    नुवाकोटमा सिन्दुर जात्रा सहित धामी धमिनी (भेलु भेलुनी) जात्रा सुरु भएको छ । जात्राको क्रममा यहाँ धामी धमीनीलाई राज्यको मुख्य निकायको उपस्थितिमा सेनाको सलामीसहित लावालस्कर, ब्याण्डबाजा, पंचेबाजा र धिमय् बाजाका साथ जात्रामा पूजा गरि जात्रा गर्ने चलन...

  • २०७९ चैत्र २७, सोमबार

    नौ दिन आठ रातसम्म मनाइने बिस्काः जात्रा सुरु

    भक्तपुरवासीले प्रत्येक नयाँवर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आजबाट सुरु भएको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्यो),...

Pages