संस्कृति
-
२०८० आषाढ १८, सोमबार
गुरुको सम्मानमा गुरु पूर्णिमा मनाईंदै
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस् अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्, गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु । आज गुरु...
-
२०८० आषाढ १७, आइतबार
चाँगुनारायणलाई सुन–चाँदीको गहनाको साटो धागोको मालाः फोटो फिचरसहित
ठुल्ठूला र प्राचीन मन्दिरमा देवता वा भगवानको सजावट कसरी गरिन्छ ? प्रायः सबैको उत्तर एउटै आउँछ होला, ‘रत्नजडित सुन, चाँदीलगायत बहुमूल्य गर–गहनाको माला, आभूषण र आयुधहरुबाट’ । तर काठमाडौंका चार नारायणमध्ये एक चाँगुनारायणलाई सजाउने तरीका भने छुट्टै छ ।...
-
२०८० आषाढ १४, बिहिबार
चाँगुमा हरिशयनी एकादशी मेला
आज हरिशयनी एकादशीका दिन देशभरका नारायण मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । अन्य नारायण मन्दिरहरूमाझ चाँगुनारायणमा पनि आज दिनभर मेला लागेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज पहिलेभन्दा भीड लागेको भक्तजन बताउँछन् । ‘पहिले–पहिलेभन्दा यसपटक...
-
२०८० आषाढ १४, बिहिबार
बकर इद पर्व मनाउँदै
मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन् । मुस्लिम समुदायले यो पर्व अरबी पात्रो अनुसार रमजानको ७०औँ दिनमा मनाउने गर्दछन् । आजको दिन अल्लालाई खुसी पार्न मुस्लिमहरु जनावरको कुर्बानी गर्ने अर्थात बली दिने गर्दछन् । अल्लाका दूत इब्राहिम अलि...
-
२०८० आषाढ १४, बिहिबार
तुलसी रोपी हरिशयनी एकादशी मनाइन्दै,चतुर्मास सुरु
आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । वैदिक सनातन वैष्णव धर्मावलम्बीहरुले आज घर घरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइरहेका छन् । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । तुलसी घरमा रोप्नाले घरमा नकारात्मक उर्जाहरु...
-
२०८० आषाढ ११, सोमबार
चाँपबाट उत्पत्ति भएका चाँगुनारायणलाई चढाइयो चाँपको फूल
भक्तपुरको चाँगुनारायणमा आज सोमबार चम्पकारोहण पर्व मनाइएको छ । यस क्रममा विशेष पूजासहित नारायण, लक्ष्मी, सरस्वती र गरुडलाई चाँपको फूल चढाइएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल अष्टमीका दिन वैदिक र तान्त्रिक विधिबाट यो पर्व मनाइन्छ । यस पर्वमा नित्य पूजाकै...
-
२०८० जेठ २९, सोमबार
“मचाति जात्रा” अर्थात् त्रिशुल जात्रा मनाइयो
त्रिशुल जात्रा अर्थात् स्थानीय भाषामा “मचाति जात्रा” हिजो आइतबार सम्पन्न भएको छ । नेपाल संबत तछलागा, भलाष्टमीको दिन पशुपतिनाथ को देवपतन (ग्वलः) र पशुपतिको जय बागेश्वेरीमा नेवार समुदायले हरेक वर्ष धुमधामले मनाउने गर्दछ । आइतवार बेलुकी जय वागेश्वरी...
-
२०८० जेठ २८, आइतबार
हाम्रो जात्रा र नवदुर्गागणबीच सहमति
हाम्रो जात्राका संचालक संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच सहमति भएको छ । आगामी वर्षहरुमा भक्तजन र संचारकर्मीको लागि व्यवस्थित रुपमा व्यवस्था गर्ने योजनासहित अघि बढ्ने सहमति दुवै पक्षबीच भएको हो । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै दुबै...
-
२०८० जेठ १७, बुधबार
तुलसीको बिउ छर्दै निर्जला एकादशी मनाइयो
आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्ना घरमा रहेका तुलसीको मठमा तुलसीको बिउ छर्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन रोपेको बीउबाट उम्रिएको बिरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन सार्ने...
-
२०८० जेठ १६, मंगलबार
पाटनको तलेजु ४०४ बर्ष लागिन्
ललितपुरको तुलजा अर्थात तलेजु भवानी ४०३ वर्ष पूरा भएर ४०४ बर्षमा टेकेकी छन् । आज तुलजा भवानीको जन्मोत्सव विशेष त हुने भइहाल्यो । आज तलेजुको जन्मोत्सव ललितपुर दरवार क्षेत्रमा धुमधामका साथ मनाइएको छ । देवी देवता अथवा मन्दिरको जन्मोत्सव अथवा स्थापना...
-
२०८० जेठ १६, मंगलबार
आज गंगा दशहरा
आज गंगा दशहरा । हरेक जेठ महिनाको शुक्ल दशमीका दिनमा गंगा दशहरा पर्व मनाइन्छ । वैदीककालमा आजकै तिथिमा भगीरथले भागिरथी गंगाको आगमण भएको विश्वास गरिन्छ । यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं...
-
२०८० जेठ ११, बिहिबार
भोटो जात्रा : 'प्रमाण भए लिन आऊ'
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो जात्रा आज मनाइँदैछ । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको रथजात्रा सोमबार पूरा भएसँगै आज भोटो देखाईंदैछ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः...
-
२०८० जेठ ५, शुक्रबार
पतिको दीर्घायुको कामना गर्दै वरसाइत पर्व मनाईंदै
हरेक जेठ कृष्णपक्ष अमावश्यका दिन आज मिथिलाञ्चलका महिलाहरु बरसाइत (बटसावित्री) पर्व मनाउने गर्दछन्। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइन्छ । अहिले मिथिलाञ्चलमा मात्र सीमित नभई...
-
२०८० बैशाख २८, बिहिबार
मच्छिन्द्रनाथको रथ जेठ ८ गते तानिने
रातो मच्छिन्द्रनाथ (बुंगद्यः) को रथको जाह्वला जात्रा (पश्चिम यात्रा) आउँदो जेठ ८ गते हुने भएको छ । आजै विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्हखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको...
-
२०८० बैशाख २५, सोमबार
याकः मिसालाई प्रसाद लैजान बाटो खुल्यो
अन्ततः ललितपुरका ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघलाई कीर्तिपुरको प्यंगःथामा याकः मिसालाई प्रसाद लग्ने कार्यको लागि बाटो खुलेको छ । हिजो कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यंगःथामा सुखी गँछेः समाजले स्थापना गरेको रातो मच्छिन्द्रनाथको...
-
२०८० बैशाख २१, बिहिबार
नृसिंह जयन्ती मनाईँदै
आज बैसाख शुक्ल चतुर्दशी, नृसिंह जयन्ती मनाईँदैछ । भगवान नारायणका दश अवतारमध्ये एक नृसिंह भगवानको पूजा आराधना गरी आज नृसिंह जयन्ती मनाईँदै छ । नृसिंह भगवान नारायणका चौथो अवतार हुन् । सत्ययुगमा असुरका राजा हिरण्यकश्यपुको अत्याचार निकै बढेपछि...




