arin enterprises

संस्कृति

  • २०७९ चैत्र ५, आइतबार

    मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

    मध्यपुरको पाटी विहारमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम जारी छ । भाजु राजमान र तेजमाया बाडेबाट ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार सहयोग समितिको आयोजनामा गत फागुन ३० देखि महापरित्राण कार्यक्रम सुरु भएको हो । सप्ताहव्यापी...

  • २०७९ चैत्र ४, शनिबार

    इनाय टोलमा पाहाँचह्रेको रौनक

    नेवार समुदायहरुको ठूलो पर्व पाहाँचह्रे आउँदो चैत्र ६ गतेदेखि सुरु हुँदैछ । तर काठमाडौंको कंकेश्वरी मन्दिरसँगै रहेको इनाय टोलमा भने चैत्र ४ गते नै पाहाँचःर्‍हेको रौनक छाएको छ । यो रौनक साँच्चिकैको पाहाँचःर्‍हेको रौनक नभै भविष्यका कर्णधार...

  • २०७९ चैत्र १, बुधबार

    स्वयम्भु महाचैत्यको गजुर खस्यो

    काठमाडौंको धर्मधातु महाचैत्य स्वयम्भु स्तुपाको गजुर खसेको छ । गए राति आएको ठुलो हावाहुरीको कारण स्वयम्भु महाचैत्यको गजुर टुक्रा भइ खसेको हो । स्वयम्भू महाचैत्यमा १३ ज्ञानको प्रतीकको रुपमा रहेको त्रयोदश भुवनमाथि चारवटा थाममा स्वर्ण छत्र अड्याइएको छ...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    दुरुच्याँच्याँ अर्थात् वच्सलेश्वरी जात्रा सुरु

    पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलवारदेखि वत्सलेश्वरी/बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा शुरु भएको छ । सदाझैं नव बर्षको प्रारम्भमा मनाइने यस जात्रा यसपाली पनि भब्य र सभ्यता का साथ मनाइदै छ । वत्सलेश्वरी÷बज्रेश्वरी जात्रा स्थानीय भाषामा दुरुच्याँच्याँ...

  • २०७९ फाल्गुण २९, सोमबार

    ताम्रकार समाजमा सामुहिक बाःर्‍हाः सम्पन्न

    आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार दिन अलग्ग राख्नुपर्दा भक्तपुरकी निजिना कायष्ठ ताम्रकारलाई कम्ती छट्पटी भएको थिएन । पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई गरिने अनिवार्य बिधि व्यवहार बाःर्‍हाः राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छोडेर...

  • २०७९ फाल्गुण २६, शुक्रबार

    नाला करुणामयको जात्रा सम्पन्न

    काभ्रे नालामा करुणामय सृष्टिकान्त लोकेश्वरको जात्रा सम्पन्न भएको छ । शुक्रबार नाला करुणामयलाई खटमा बोकी नाला नगरको परिक्रमा गराई जात्रा सम्पन्न भएको हो । नाला करुणामयको हरेक वर्ष चैत्र कृष्ण तृतियाको दिन खटमा राखी नालाको नगर परिक्रमा गराइ जात्रा...

  • २०७९ फाल्गुण २५, बिहिबार

    ८० जना विद्यार्थीहरुबाट पाहाँचःर्‍हे कार्यक्रम हुँदै

    पाहाँचःर्‍हे नेवार समुदायको एउटा ठुलो पर्व हो । यस पर्वमा काठमाडौंको टोलटोलमा स्थानीय देवीहरुको खट जात्रासँगै नायखिंको बोलले टोलहरुलाई उर्जावान बनाउने गर्दछ । यस वर्षको पाहाँचःर्‍हे पर्व आउँदो चैत्र ६ गतेको दिनबाट सुरु हुन लागेको छ । तर काठमाडौंको...

  • २०७९ फाल्गुण २२, सोमबार

    फागु पर्वमा मृदङ्ग बजाइ गाइने गाली रागका भजन

    हरेक वर्ष फागु (होली) पर्व आउने गर्दछ । र सबै जना रंगसँगै रमाउँदै फागु खेल्ने गर्छन् । तर स्थान विशेष अनुसार फागुको रौनक, फागुको माहौल फरक हुने पनि गर्दछ । फागु पर्व सुरु भएसँगै ललितपुर मंगलबजारको कृष्ण मन्दिर परिसर पुरै संगीतमय हुने गर्दछ । यहाँ...

  • २०७९ फाल्गुण १५, सोमबार

    होलीको चीर ठड्याइयो

    आज बिहान ७ बजेर ४५ बजेको साइतमा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइयो । चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । धालासिक्व मानन्धर सनाःगू खलःले बाजागाजासहित रंगचंगी ध्वजाले सजाइएको चीर ठड्याइएको...

  • २०७९ फाल्गुण २, मंगलबार

    ताम्रकार समाजको पन्ध्रौं बेलविवाह सम्पन्न

    ताम्रकार समाजले पन्ध्रौं पटक सामूहिक इहि अर्थात बेलविवाह कार्यक्रम सम्पन्न भएको छ । समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिबाट ताम्रकार समाज भवन, जावलाखेलमा आयोजित बेलविवाह कार्यक्रममा २१ जवान कन्याहरुको सहभागीता रहेको थियो । उपसमिति संयोजक एवं...

  • २०७९ माघ २५, बुधबार

    मानन्धर संघको सातौं इहि मुना कार्यक्रम सम्पन्न

    केन्द्रीय मानन्धर संघको आयोजनामा इहि मुना कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि भन्दै सातौं पटक इहि मुना कार्यक्रम गरेको हो । कार्यक्रममा नेवार समुदायभित्रका १७ जना बालिकाहरुको सहभागीता रहेको छ ।...

  • २०७९ माघ २२, आइतबार

    स्वस्थानी ब्रत समापन हुँदै

    पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो श्रीस्वस्थानीको ब्रत आज समापन गरिंदैछ । पुस शुक्ल पूर्णिमाका दिनदेखि शुरु गरिएको स्वस्थानी ब्रतको आज साङ्गे गर्ने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि शुरु गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ ।...

  • २०७९ पौष २२, शुक्रबार

    चाँगु नारायणको कलश यात्रा सम्पन्न

    चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ । हरेक पौष शुक्ल पूर्णिमाको दिनमा चाँगुनारायणको कलशलाई हनुमानढोका ल्याउने परम्परा अनुसार आज कलश यात्रा गरिएको हो । यस वर्षको कलश यात्रामा चाँगुनारायण पूजारी आभास धरानन्द राजोपाध्यायले कलश बोकेका थिए ।...

  • २०७९ पौष २२, शुक्रबार

    साँखुमा माधव नारायण व्रत सुरु

    काठमाडौंको उत्तर पूर्वी कुनामा रहेको साँखुमा आजबाट माधव नारायण व्रत आरम्भ भएको छ । ऐतिहासिक नगरी साँखुको धार्मिक महत्व बोकेको शालीनदीमा माधव नारायण व्रत सुरु गरिएको हो । यस वर्ष व्रत बस्ने व्रतालुको संख्या जम्मा २१५ रहेको श्री माधव नारायण स्वस्थानी...

  • २०७९ पौष २२, शुक्रबार

    श्री स्वस्थानी व्रत कथा आजबाट आरम्भ

    हिन्दु धर्मावलम्बीहरुले आजबाट श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् । आजदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर...

  • २०७९ पौष २१, बिहिबार

    माधव नारायण व्रतलाई अन्य नाम नदिन मूल पूजारीको आग्रह (भिडियो सहित)

    साँखुको ऐतिहासिक माधव नारायण व्रतका मूल पूजारी सुदन राजोपाध्यायले यस व्रतलाई स्वस्थानी व्रत भन्न नहुने बताएका छन् । माधव नारायण व्रतको पूर्व सन्ध्यामा समाचारडेस्कसँग कुरा गर्दै मूल पूजारी राजोपाध्यायले यस व्रतको नाम माधव नारायण व्रत नै रहेको भन्दै...

Pages