arin enterprises

संस्कृति

  • २०७९ भाद्र १, बुधबार

    संचारकर्मी धनेशराज बने नृसिंह

    पाटनको ऐतिहासिक उपाकलं सायाः नृसिंह यात्रामा यस वर्ष भक्तपुरका संचारकर्मी धनेशराज राजोपाध्यायनृसिंह बनेका छन् । पाटनका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीबाट संचालन हुँदै आएको जात्रामा संचारकर्मी राजोपाध्याय नृसिंह बनेर नगर परिक्रमा गरेका...

  • २०७९ श्रावण ३०, सोमबार

    साउनको अन्तिम सोमबार शिवालयहरुमा भक्तजनको घुँइचो

    साउन महिनाको अन्तिम सोमबार आज पशुपति लगायत देशभरका शिवालयमा आज विहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । भक्तजनहरुको दर्शनार्थ पशुपतिमा आज बिहान सवा ३ बजेदेखि मन्दिरको चारवटै ढोका खुला गरिएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा...

  • २०७९ श्रावण २९, आइतबार

    थिमिको ऐतिहासिक भैलः नाच सुरु

    भक्तपुर थिमिको ऐतिहासिक लायकु भैलः नाच अर्थात् भैरव नाच हिजोबाट सुरु भएको छ । गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा,...

  • २०७९ श्रावण २७, शुक्रबार

    गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै

    नेवार समुदायहरुले आज श्रावण शुक्ल पूर्णिमाका दिन गुंपुन्हि मनाईरहेका छन् । आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा “बहिद्यः ब्वयेगु” भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग...

  • २०७९ श्रावण २६, बिहिबार

    भ्यागुतोलाई भात खुवाउने अनौठो परम्परा

     नेवार समाजमा अनौठा र मौलिक परम्पराहरु छन् । नेवारहरु चाडपर्वमा आफुमात्र खाँदैनन्, पशुपंक्षीलाई समेत ख्वाउने गर्छन् । तिहारमा काग र कुकुरलाई पूजा नै गरेर ख्वाउँछन् । त्यस्तै गाईलाई पनि आमाको रुपमा लिएर पूजा गरेर ख्वाउँछन् । नागपंचमीमा त नागलाईसमेत...

  • २०७९ श्रावण २५, बुधबार

    भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन

    काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्री समापन समारोह सम्पन्न भएको छ । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै...

  • २०७९ श्रावण २३, सोमबार

    पञ्चाभिषेक रूद्री समापनको तयारी पूरा

    पञ्चाभिषेक रूद्री समापन समारोह आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था राजोपाध्याय समाजले जनाएको छ । समाजले विज्ञप्ती जारी गर्दै भोलि हुन गइरहेको पञ्चाभिषेक रूद्री समापन समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । समाजले एक...

  • २०७९ श्रावण २१, शनिबार

    पञ्चाभिषेक रूद्रीमा छुट्टै भक्तिभावको अनुभव गरें – रुपन

    राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापन समारोह नजिकिँदै जाँदा यसको चर्चा पनि बढ्दो छ । कार्यक्रम नजिकिँदै जाँदा भक्तजनहरुका साथै विगतका पञ्चाभिषेक रूद्रीमा सहभागी भएका देव ब्राम्हणहरुबीच पनि यस विषयमा चासो बढेको छ । समाजले गत वर्षको श्रावण...

  • २०७९ श्रावण २०, शुक्रबार

    काठमाडौं र भक्तपुरमा अलग अलग दिनमा पर्व

    यसपालि नेपाल पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको तिथिका अनुसार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेको छ । समितिले आउँदो श्रावण २७ गते एकै दिन दुवै पर्व मनाउन भनेको छ । यसपालि प्रतिपदा तिथि टुट रहेको र २७ गते पुर्णिमाकै दिन थोरै समय प्रतिपदा तिथि...

  • २०७९ श्रावण १७, मंगलबार

    नाग पञ्चमी पर्व मनाईंदै

    आज श्रावण शुक्ल पञ्चमीका दिन घरघरमा अष्टनागको तस्बिर घरको मूलढोका माथी गोबरले टाँसेर परम्परागतरुपमा पुजा आराधना गरि मनाइदैँछ । उक्त तस्बिरमा गाईको दुध, दहि, दुबो, फूल, अक्षता, सिंदुर र जौतिल राखी बिधिपुर्वक पुजा गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा...

  • २०७९ श्रावण १५, आइतबार

    आज वराह जयन्ती मनाईँदै

    आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी वराह जयन्ती मनाईँदैछ । विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट...

  • २०७९ श्रावण १४, शनिबार

    पञ्चाभिषेक रूद्री समापनमा महादेव क्लब सहयोगी संस्था

    राजोपाध्याय समाजबाट आयोजना हुन लागेको पञ्चाभिषेक रूद्री समापन समारोहमा मखनस्थिन महादेव महादेव क्लबले सघाउने भएको छ । आयोजक संस्था राजोपाध्याय समाज र स्थानीय क्लब महादेव मखन क्लबबीचको वैठकमा क्लबले कार्यक्रममा आवश्यक सहयोग गर्ने बताएको हो । वैठकमा...

  • २०७९ श्रावण १३, शुक्रबार

    आजदेखि गुँलाधर्म प्रारम्भ

    आजदेखि गुँलाधर्म प्रारम्भ भएको छ । नेपाल संवत्को पात्रो अनुसार दशौं महिनालाई गुँला भनिन्छ । आजदेखि एक महिनासम्म बुद्धको उपासना गरी गुँला पर्वलाई मनाउने प्रचलन रहिआएको छ । विशेषगरी गुँला पर्वमा बौद्धमार्गीहरु भगवान बुद्धको उपासना गर्ने गर्ने, बुद्धको...

  • २०७९ श्रावण १०, मंगलबार

    राजोपाध्याय समाजको पञ्चाभिषेक रूद्री समापनको तयारी तीब्र

    राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन समारोहको तयारी तीब्र भएको छ । समाजले विभिन्न उपसमितिहरु गठन गर्दै समारोहको तयारी तीब्र बनाएको समाजको अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनु भएको हो । एक वर्षसम्म मासिक रूपमा...

  • २०७९ श्रावण १०, मंगलबार

    ठेचो नवदुर्गा १२ बर्ष जात्रा सुरु

    आज नेवार समुदाय गथांमुगः चः¥हे पर्व मनाउँदैछन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको ठेचोका बासीन्दाको लागि भने आजको दिनको अर्को एउटा पनि विशेषता र महत्व रहेको छ । आजबाट ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । हरेक १२ बर्षको एकपटक...

Pages