arin enterprises

संस्कृति

  • २०७५ भाद्र १५, शुक्रबार

    वर्षाका बीच पनि नरसिंह जात्रा मनाइयो

    ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उपाकलं सायाः नरसिंह जात्रा आज धुमधामका साथ मनाइएको छ । ठुलै वर्षाका बीच पनि धिमेय्, बाजागाजा लगायत विभिन्न झाँकि सहित जात्रा धुमधामका साथ मनाईएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म...

  • २०७५ भाद्र १४, बिहिबार

    ललितपुरको नृसिंह जात्रा शुक्रबार हुँदै

    ललितपुरको प्राचीन नृसिंह जात्रा यसपालि आउँदो भाद्र १५ गते शुक्रबार मनाउन लागिएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने जात्रा यसपालि आउँदो भाद्र १५ गते पट्को टोलबाट मनाउन लागिएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायमा ज्येष्ठताको...

  • २०७५ भाद्र २, शनिबार

    सँस्कृतिविद् जुजुलाई सम्झिँदै श्रद्धान्जली दिइयो

    सँस्कृतिविद् स्व. वलदेव जुजुलाई सम्झिँदै काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । राजोपाध्याय समाजले नेपाली सँस्कृति क्षेत्रमा सँस्कृतिविद्को रुपमा परिचित समाजका सल्लाहकार साथै आजीवन सदस्य जुजुलाई सम्झिँदै श्रद्धान्जली सभाको आयोजना गरेको हो...

  • २०७५ श्रावण २४, बिहिबार

    गथांमुगः घन्टाकर्ण हुँदै होइन

    हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदाय गथांमुगः पर्व मनाउँछन् । चतुर्दशीलाई नेपालभाषामा चःर्हे भनिन्छ र यो पर्व चतुर्दशीमा मनाइने हुँदा यसलाई गथांमुगः चःर्हे पनि भन्ने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिएको सुनिन्छ । गथांमुगः...

  • २०७५ श्रावण १०, बिहिबार

    संस्कृतिविद् वलदेब जुजु रहेनन्

    लामो समयदेखि अल्जाइमर डिजिजबाट पिडित् संस्कृतिविद् बलदेव जुजुको बुधबार राती निधन भएको छ । बुधबार राती उपचारको क्रममा बीर अस्पतालमा उनको मृत्यु भएको हो । बेलुकी दिनहुँ जस्तै खाना खाएर सुतेका उनको राती स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो...

  • २०७५ आषाढ २, शनिबार

    संस्कृति संरक्षणकालागि दमोखिं वादन प्रतियोगिता शुरु

    ललितपुरमा वार्षिक रुपमा मनाइने ऐतिहासिक न्यकू जात्रा (मतयाः)का आयोजक समुदायले मात्र बजाउने दमोखिं बाजाको इतिहासमै पहिलो पटक बादन प्रतियोगिता शनिवारबाट शुरु भएको छ ।संस्कृति संरक्षण गर्ने उद्धेश्यले न्यकू जात्रा मतयाः व्यवस्था समिति र पाटन जेसिसले...

Pages