संस्कृति
-
२०७७ भाद्र १८, बिहिबार
ललितपुरमा पूर्णचण्डी भूजा पनि स्थगित
आज आश्विन कृष्ण प्रतिपदा । आजको दिनमा लतिलपुरमा एउटा महत्वपूर्ण पर्व सम्पन्न हुने गर्दथ्यो । आज ललितपुरको गाःबहालस्थित पूर्णचण्डी परिसरमा पूर्णचण्डी भूजा राख्ने गरिन्थ्यो । साथमा आजकै रातमा नै पूर्णचण्डी देवीको जात्रा पनि हुने गर्दथ्यो । तर कोरोना...
-
२०७७ भाद्र १७, बुधबार
कुमारीको रथ त तानियो नि आज
आज भाद्र शुक्ल पुर्णिमा, नेवार समुदाय अझ विशेष गरी काठमाडौंका नेवारहरुको लागि आजको दिनको ठुलो महत्व हुन्छ । हिजो अर्थात भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको साथै भैरव, र गणेशको रथ तानेर काठमाडौंको क्वःने (तल्लो क्षेत्र) मा तान्न गरिन्थ्यो । क्वःने...
-
२०७७ भाद्र ६, शनिबार
गणेश चतुर्थीको साथमा चथाः पर्व मनाईँदै
आज भाद्र शुक्ल चतुर्थी, गणेशको पूजा आराधना गर्दै गणेश चतुर्थी मनाईँदैछ । आजको दिन नेपालको साथै भारत र विश्वका विभिन्न देशमा वसोवास गरिरहेका हिन्दु धर्मावलम्बीहरुले यो चाड भव्यताका साथ मनाउने गर्दछन् । भारतमा विशेष गरी महाराष्ट्रमा ठुलै तामझामका...
-
२०७७ भाद्र १, सोमबार
साधारण ढङ्गले सम्पन्न गरियो पञ्जरां पर्व
आज भाद्र कृष्ण त्रयोदशी वौद्ध धर्मावलम्बी नेवाःहरुले पञ्जरां (पञ्चदान) पर्व मनाएका छन् । बौद्ध धर्ममा दान पारमिताको अत्यधिक महत्व रहिआएको छ । दश पारमिता मध्ये दानपारमिता पहिलो स्थानमा पर्दछ । सिद्धार्थ गौतमले दश पारमिता पूर्ण गर्नुभइ बुद्धत्व...
-
२०७७ श्रावण २९, बिहिबार
हुन सकेन पाटनमा भीमसेन जात्रा (फोटो फिचर सहित)
कोरोना महामारीका कारण आज पाटनको प्रशिद्ध भीमसेन जात्रा पनि प्रभावित भएको छ । पाटन मंगलबजारमा अवस्थित भीमसेनको सानो मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा गराउँदै मनाइने भीमसेन जात्रा आज कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो । बाजागाजासहित...
-
२०७७ श्रावण २८, बुधबार
पाटनको कृष्ण पूजा पनि औपचारिकतामा सिमित
पाटन सहरभित्र कृष्णाष्टमीको भोलिपल्ट अर्थात भाद्र कृष्ण अष्टमीको दिनमा गरिने कृष्ण पूजा पनि यस वर्ष औपचारिकतामा सिमित भएको छ । कृष्ण गुठीले आयोजना गर्ने सो पूजा आज पूजारी समेत १६ जना मात्रै सहभागी भई सम्पन्न गरीयो । सयौंको संख्याको सहभागी सहित...
-
२०७७ श्रावण २७, मंगलबार
कृष्ण जन्माष्टमीको मेला खोज्दै कृष्ण मन्दिर
आज श्री कृष्ण जन्माष्टमी । विगतका वर्षहरुमा आजको दिन मंगलबजारको रौनक नै बेग्लै हुन्थ्यो । कृष्ण जन्माष्टमीको अवसरमा पाटन दरवार स्क्वाएरस्थित कृष्ण मन्दिरमा ठुलै मेला नै लाग्ने गर्दथ्यो । नेपालका विभिन्न स्थानको साथै भारतबाट समेत भक्तजनहरु कृष्णको...
-
२०७७ श्रावण २७, मंगलबार
आज भाद्र कृष्ण अष्टमी, कृष्ण जन्माष्टमी मनाईँदै
आज भाद्र कृष्ण अष्टमी, नेपालको साथै भारतमा समेत भगवान श्री कृष्णको पूजा आराधना गरी श्री कृष्ण जन्माष्टमी मनाईँदैछ । भगवान नारायणका आठौं अवतारको रुपमा लिइने भगवान श्री कृष्णको जन्म द्वापर यूगमा आजकै दिन मथुरा नगरीमा कृष्णको कारागारभित्र भएको मानिन्छ...
-
२०७७ श्रावण २४, शनिबार
महामारीका बीच नृसिंह जात्रा सम्पन्न
महामारी र संक्रमणका जोखिम बीच ललितपुर नगरको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ सम्पन्न गरिएको छ । ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट संचालन गर्दै आएको जात्रा यसपालि औपचारिकता मात्र पूरा गर्ने हिसाबले निकै थोरै व्यक्तिहरुको...
-
२०७७ श्रावण २३, शुक्रबार
कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर बन्द रहने
कृष्ण जन्माष्टमीको दिन पाटन मंगलबजारस्थित कृष्ण मन्दिर यस वर्ष कोरोना महामारीका कारण बन्द गरिने भएको छ । ललितपुर महानगरपालिका र मंगल टोल सुधार संघले विहिबार संयुक्त विज्ञप्ती जारी गर्दै कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर बन्द रहने सूचना सार्वजनिक...
-
२०७७ श्रावण २०, मंगलबार
पालोवालाले पालो लिनै छोडे कृष्ण जात्राको
भाद्र कृष्ण प्रतिपदा अर्थात काठमाडौंका नेवार समुदायको लागि सापारु अथवा सायाः । गैर नेवारले यस पर्वलाई गाईजात्रा भनेर त चिन्ने गर्छन् । गाईजात्रा वा सायाः विशेष गरेर दिवंगत अथवा मृतात्माको सद्गतिको कामनासहित गर्ने गरिन्छ । काठमाडौं उपत्यका लगायत...
-
२०७७ श्रावण १९, सोमबार
बिना भीडभाड कुम्भेश्वरमा सर्वेश्वर महादेवको जात्रा सम्पन्न
ललितपुरको कुम्भेश्वरमा जनै पूर्णिमाको अवसरमा गरिने सर्वेश्वर महादेवको जात्रा बिना भीडभाड सम्पन्न गरिएको छ । विगतका वर्षहरुमा हजारौं मान्छेहरु भेला हुने यो जात्रा यस साल एउटा उदाहरण बन्दै बिना भीडभाड सम्पन्न गरिएको छ । कुम्भेश्वरमा जनै पूर्णिमा मेला...
-
२०७७ श्रावण १९, सोमबार
नेवार समुदाय गुंपुन्हि मनाउँदै
तागाधारीहरु आज जनै पुर्णिमा मनाउँदै गर्दा नेवार समुदाय भने आजको दिनलाई गुंपुन्हिको रुपमा मनाइरहेका छन् । विभिन्न ९ थरी गेडागुडी पकाएर क्वाति खाँदै आज नेवार समुदाय गुंपुन्हि मनाउने गर्दछन् । नेपाल सम्वत अनुसार यो पर्व गुंला महिनामा पर्छ र नेपालभाषामा...
-
२०७७ श्रावण १९, सोमबार
आज देशैभरि जनै पुर्णिमा मनाईँदै
आज श्रावण पुर्णिमा, देशैभरीका हिन्दु धर्मावलम्बीहरु जनै पूर्णिमा मनाउँदैछन् । आजको दिन नेपाली हिन्दु परंपरा अनुसार ब्रामण क्षेत्री लगायतका तागाधारीहरु जनै फेर्ने गर्दछन । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती...
-
२०७७ श्रावण १७, शनिबार
मुसलिम धर्मावलम्बिहरु बकर ईद मनाउँदै
आज इस्लाम धर्मावलम्बीहरु इद उल अज्हा मनाउँदैछन् । मुसलिम समुदायमा इद उल फित्रपछिको दोश्रो ठुलो पर्वको रुपमा ईद उल अज्हालाई लिइन्छ । ईद उल फित्र मनाएको ७०औँ दिनमा इद उल अज्हा मनाउने परम्परा रहेको छ । तीन दिनसम्म मनाइने ईद उल अज्हालाई बलिदान दिने...
-
२०७७ श्रावण १६, शुक्रबार
इल उल अज्हा घरमै बसेर मनाउन आयोगको आग्रह
नेपाल बहुल जातीको विविध सँस्कृतिले भरिएको देश हो । यहाँको पहिचान भनेकै यहाँका विभिन्न जातजाती, विभिन्न धर्मावलम्बिको विभिन्न सँस्कृति नै हो । समग्र विश्व नै कोरोना महामारीको चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुटो रहन सकेन र नेपालका सँस्कृतिहरुलाई...




