arin enterprises

संस्कृति

  • २०७८ बैशाख २९, बुधबार

    सीमित उपस्थितीमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइयो

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गराइएको छ । नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । वैसाख शुक्ल प्रतिपदाका दिन देउतालाई रथमा विराजमान...

  • २०७८ बैशाख २९, बुधबार

    रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा गरिने

    नेपालकै लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्र यस वर्ष प्रतीकात्मक रुपमा सम्पन्न गरिने भएको छ । रातो मच्छिन्द्रनाथको रथलाई प्रतीकात्मक रुपमा तानेर रथयात्रा सम्पन्न गरिने भएको हो । आज बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई...

  • २०७८ बैशाख २८, मंगलबार

    आमाको सम्मानमा आज मातृऔसी मनाईँदै

    आमा –एउटा यस्तो शब्द हो यो, जसको वर्णन गर्नका जति शब्द खर्च गरे पनि सम्पूर्णता लेख्न सकिन्न । आज आमाको लागि विशेष दिन । आज मातृ औंसी अर्थात आमाको मुख हेर्ने दिन । हरेक वर्षको बैशाख कृष्ण औँसीमा आमाको मुख हेर्ने प्रचलन चलिआएको छ । आमाप्रति विशेष...

  • २०७८ बैशाख २७, सोमबार

    संक्रमणबाट बचेर मातातीर्थ औंशी मनाउन अपिल

    भोलि मातातीर्थ औंशीको सन्दर्भमा सिदादान आदि कर्म आफ्ना कुलपुरोहितको सरसल्लाहमा संक्रमणको जोखिमबाट बच्दै गर्नको लागि राजोपाध्याय समाजले आग्रह गरेको छ । समाजले आज अपिल जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी आफ्ना कुलपुरोहितको सल्लाहमा कर्म...

  • २०७८ बैशाख २५, शनिबार

    दोलखा भीमेश्वरको महाप्रसाद भोलि राष्ट्रपतिकोमा पठाइने

    दोलखा भीमेश्वरको महाप्रसाद भोलि राष्ट्रपति कार्यालय शितल निवास पठाइने भएको छ । आज फेरी दोलखा भीमेश्वरलाई पसिना आएपछि महाप्रसाद राष्ट्रपति समक्ष पठाउन लागिएको हो । भीमेश्वरलाई पसिना आएपछि प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुख मन्दिर...

  • २०७८ बैशाख ९, बिहिबार

    सेतो मच्छिन्द्रनाथकाे रथ लगन पुग्यो

    सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई तानेर लगन टोल पुर्‍याइएको छ । हनुमानढोका कालभैरव अगाडी रहेको रथलाई तानेर लगन टोल पुर्‍याइएको हो । आज रथ जात्राको तेश्रो दिन रथलाई हनुमानढोकाबाट तानेर मरु, चिकंमुगल, मजिपात हुँदै जैसीदेगलबाट लगन पुर्‍...

  • २०७८ बैशाख ८, बुधबार

    मच्छिन्द्रनाथको रथ असन पुग्यो

    सेतो मच्छिन्द्रनाथको रथजात्राको आज पहिलो दिन, रथलाई दरवारमार्गबाट तानेर असन पुर्‍याइएको छ । दरवारमार्गमा तीनधारा पाठशाला अगाडीबाट रथलाई तानेर असन पुर्‍याइएको हो । रथलाई दरवारमार्गबाट रत्नपार्क हुँदै भोटाहिटीबाट असन पुर्‍याइएको हो । यस अघि सेतो...

  • २०७८ बैशाख ७, मंगलबार

    सेतो मच्छिन्द्रनाथको रथजात्रा आज शुरु हुँदै

    वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज साँझमा दरवारमार्गस्थित तीनधारा पाठशाला अगाडीबाट रथ तान्दै यस वर्षको जात्रा शुरु हुनेछ । यस अघि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित काठमाडौंको...

  • २०७८ बैशाख ५, आइतबार

    विश्व सम्पदा दिवस मनाईँदै

    आज अप्रिल १८, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व सम्पदा दिवश मनाईँदैछ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । सम्पदा प्रेमीहरुको लागि यो दिन विशेष हुने गर्दछ । सम्पदा संरक्षणको लागि सचेतना जगाउने उद्देश्यले यो दिन विभिन्न...

  • २०७८ बैशाख १, बुधबार

    आजै उठाएर ढालियो भक्तपुरमा यःसिँ

    बिस्काः जात्राको क्रममा भक्तपुरमा आजै यःसिँ उठाएर आजै ढालिएको छ । परम्परा अनुसार यःसिँ वर्षको अन्तिम दिन उठाउनुपर्ने थियो । तर हिजो लामो प्रयास पछि राति करीब १२ बजे उठाइएको यःसिँ ढलेपछि आज मात्र उठाइएको हो । आज पनि लामो समयको प्रयास पछि बल्ल यःसिँ...

  • २०७८ बैशाख १, बुधबार

    ललितपुरको विश्वयात्रा पर्व अन्तर्गत यःसिँ ढालियो

    भक्तपुरमा बिस्काः जात्राको क्रममा भक्तपुरवासीहरु भेलुखेलमा यःसिँ उठाइरहँदा ललितपुरको भोलढोकामा पनि यःसिँ उठाइन्छ । भक्तपुरको बिस्काः जात्रा र यःसिँ उठाउने वा ढाल्ने गतिविधिको त खुबै चर्चा हुने गर्दछ तर ललितपुरको यःसिँको खासै चर्चा हुँदैन । कति...

  • २०७८ बैशाख १, बुधबार

    भक्तपुरमा उठेन बिस्काः जात्राको यःसिँ

    बिस्काः (बिस्केत) जात्राको क्रममा भक्तपुरमा वर्षको अन्तिम दिन यःसिँखेलमा उठाइने यःसिँ यस वर्ष उठ्न सकेन । हिजो राति करीब १२ बजेसम्मको अनवरत प्रयास पछि पनि यसपालि यःसिँ उठ्न नसकेको हो । हिजो साँझको करीब ५ः३० बजेबाट यःसिँ उठाउन शुरु गरिएको थियो । राती...

  • २०७७ चैत्र ३०, सोमबार

    असनमा खट जुधाएसँगै पाहाँचःहे पर्व सम्पन्न

    काठमाडौंको पाहाँचःर्‍हे पर्व आज असनमा खट जुधाउनेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । पाहाँचःर्‍हे पर्वको आज तेश्रो दिन असनमा वटु भद्रकाली, टेबहाल भद्रकाली र कंकेश्वरीको खट जुधाइएको हो । आज दिउँसो असनमा अन्नपूर्णको मन्दिर अगाडी खट जुधाइएको हो । सो...

  • २०७७ चैत्र २४, मंगलबार

    भक्तपुरको जात्रा स्थगित गर्ने निर्देशनप्रति काठमाडौंको जात्रा समितिबाट खेद

    भक्तपुरमा विस्केट जात्रा रोक्न स्थानीय प्रशासनले सूचना जारी गरेसँगै यसको चौतर्फी विरोध शुरु भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै सामान्य पूजा मात्र गर्दै जात्रा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सूचना जारी भएपछि यसको चौतर्फी विरोध...

  • २०७७ चैत्र २२, आइतबार

    सेतो मच्छिन्द्रनाथको रथयात्रा हुन

    गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत वर्ष रथयात्रा स्थगित गरिएका थियो । नेपाल...

  • २०७७ चैत्र १५, आइतबार

    रंगको उत्सव होलि, हर्षोल्लासका साथ मनाईँदै

    आज फागुन पुर्णिमा, तराई बाहेक उपत्यका र हिमाली, पहाडी क्षेत्रमा हर्षोलासका साथ होली पर्व मनाईँदैछ । परिवार तथा साथीभाई समूहमा भेला भएर एक आपसमा रंग डल्दै, लोला हानेर होलीको उल्लास बाँडिदैछ । यो पर्वलाई विशेष गरेर रंगको पर्वको रुपमा लिइन्छ । होलीको...

Pages