arin enterprises

संस्कृति

  • २०७८ पौष २७, मंगलबार

    पनौतीको १२ वर्षे मेलामा भीडभाड गर्न नपाइने

    काठमाडौँ । पनौतीको प्रसिद्ध १२ वर्षे मकर मेलामा पनि २५ जनाभन्दा बढी भीड नगर्न नगरपालिकाले निर्देशन दिएको छ । नगरपालिकाअन्तर्गतको मकर मेला मूल व्यवस्थापन समितिको सचिवालयले मङ्गलबार एक सूचना जारी गर्दै मकर मेलासँग सम्बन्धित अन्य सबै कार्यक्रम अन्य...

  • २०७८ पौष २६, सोमबार

    सेतो मच्छिन्द्रनाथको ‘धलिं लुइगु’ सम्पन्न

    आज पौष शुक्ल अष्टमी । आजको दिनमा पानी पर्छ भन्ने विश्वास समाजमा छ । हरेक वर्ष आजको दिनमा पानी परीरहेकै छ । केही छिन फाट्टफुट्ट नै किन नहोस्, आजको दिन पानी परी नै रहेको छ । आजको दिनमा काठमाडौंको मच्छिन्द्रबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई...

  • २०७८ पौष २५, आइतबार

    तीन भाषामा ‘गारुड महापुराण’ सार्वजनिक

    संस्कृत, नेपाली र नेपालभाषामा ‘गारुड महापुराण’ शनिबार ललितपुरको अग्निशालामा सार्वजनिक गरिएको छ । भक्तपुरमा पाइएको ने.स. ८०० तिरको एक हस्तलिखित थ्यासफूका आधारमा विद्वान् मृगेन्द्रराज सुवेदीले उक्त ग्रन्थ लिप्यान्तर, सम्पादन र अनुवाद गरेका हुन् ।...

  • २०७८ पौष २५, आइतबार

    महेश्वर जुजु तन्त्र साधना रत्न उपाधीबाट सम्मानित हुँदै

    नेपाली संस्कृतिको अध्ययन अनुसन्धानमा लामो समयदेखि सक्रिय रहँदै आएका संस्कृति तथा तन्त्रविद् महेश्वर जुजुलाई ‘तन्त्र साधना रत्न’ उपाधीबाट सम्मानित हुने भएका छन् । तन्त्र चर्चा परिवारले आउँदो माघ ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जुजुलाई...

  • २०७८ पौष २२, बिहिबार

    ताथलीबाट ढुङ्गा बाहिर लग्न दिँदैनौँ : नगर प्रमुख

    भक्तपुरको ताथलीबाट ढुङ्गा बाहिर लग्न नदिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जनाएका छन् । आज ताथलीस्थित हलल गाउँ, नालाछापमा नयाँ चट्टान अभिलेख पाइएपछि नगर प्रमुख मिश्रले यस्तो कदम उठाउने जनाएका हुन् । “ताथलीमा पहिले भेटिएका चट्टान...

  • २०७८ कार्तिक २९, सोमबार

    मणिकेशव नारायण नित्य पूजाले निरन्तरता पायाे

    ललितपुरको मंगलबजारस्थित दरवारभित्रको केशव नारायण चोकमा अवस्थित मणिकेशव नारायण नित्य पूजा फेरी शुरु गरिएको छ । बोलीचालीको भाषामा केशव नारायण भनेर चिनिने मणिकेशव नारायणको नित्य पूजा करीब ४० वर्षपछि आजबाट शुरु गरिएको हो । आज हरिबोधिनी एकादशीको अवसरमा...

  • २०७८ कार्तिक २५, बिहिबार

    भक्तपुरको दशमहाबिद्या पूजा तथा परिक्रमा सम्पन्न

    भक्तपुर नगरको दशमहाबिद्याको पूजा तथा परिक्रमा सम्पन्न भएको छ । तन्त्र चर्चा परिवारको आयोजनमा भक्तपुर नगरीको सुरक्षार्थ यन्त्राकारमा तान्त्रिक सुरक्षा घेरामा बसेका दशमहाविद्याको पूजा तथा परिक्रमा बुधकार सम्पन्न भएको हो । तान्त्रिक विधिबाट सम्पन्न...

  • २०७८ कार्तिक २५, बिहिबार

    उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

    आज विहान उदाउँदो सूर्य देवलाई अर्घ दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । देशका विभिन्न छठ घाटबाट हिजो बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म सूर्यको उपासना गर्दै मनाइने छठ पर्व सम्पन्न...

  • २०७८ कार्तिक २४, बुधबार

    अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठ मनाईँदै

    आज कार्तिक शुक्ल षष्ठी, तराइवासीहरुको लागि छठ पर्वको मुख्य दिन हो । तराइसहित देशका विभिन्न भागमा रहेका तराइवासीहरु नदि, तलाउतिर आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईँदैछ । आजको दिनमा निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यको पूजा आराधना...

  • २०७८ कार्तिक १८, बिहिबार

    लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाईँदै

    कार्तिक कृष्ण औंशीको दिन, आज घरघरमा लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाईदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको आज पहिलो दिन र यमपञ्चकको तेश्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दै पर्व मनाईँदैछ । आज सम्पूर्ण घरमा सरसफाई गरेर लिपपोत गर्दै...

  • २०७८ कार्तिक १७, बुधबार

    आज कागको साथमा कुकुर तिहार पनि मनाईँदै

    आज नेपालीहरुको दोश्रो महान चाड तिहारको दोश्रो दिन, कागको साथमा कुकुर पूजा पनि गरी मनाईँदैछ । आज कार्तिक कुष्णको त्रयोदशीको साथमा चतुर्दशी पनि एकै दिन पर्न आएकोले आज एकैदिनमा काग तिहारको साथमा कुकुर तिहार पनि मनाइएको हो । यद्यपि यमपञ्चक भने हिजैबाट...

  • २०७८ कार्तिक २, मंगलबार

    मुस्लिम समुदाय मोहम्मद जयन्ती मनाउँदै

    आज मुस्लिम धर्मावलम्बीहरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४ सय ९६ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाउँदैछन् । मुस्लिम समुदायका धर्मगुरु हजरत मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । मोहम्मद...

  • २०७८ कार्तिक २, मंगलबार

    आज कोजाग्रत पुर्णिमा, बडादशैंका अन्तिम दिन

    आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैंको अन्तिम दिन । दशमीको दिनमा टिका लगाउन नभ्याएका ठाउँमा टिका लगाउन जाने र जमरासहित बडादशैंको आशीर्वाद थाप्ने आज आज अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर वा आगम घरमा लगाइएको जमरा र कलश दशमीको दिनमा...

  • २०७८ आश्विन ३१, आइतबार

    आज पनि टिका थापिँदै

    आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैंको बार्‍हौं र टिकाको तेश्रो दिन । आज पनि मान्यवर र ठुलाबडाको हातबाट दशैंको टिका र जमरा थाप्ने काम जारी छ । विजया दशमीको दिनमा विसर्जन पूजा गर्दै शुरु हुने टिका आउँदो कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहन्छ ।...

  • २०७८ आश्विन ३०, शनिबार

    असनमा आज टिका ‘असं चालं’

    नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापिँदैछ । दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका थाप्ने गरिन्छ भने असनका उदाय समुदायको...

  • २०७८ आश्विन ३०, शनिबार

    टिकाको दोश्रो दिन, आज पनि मान्यवरबाट टिका थापिँदै

    आज बडादशैंको टिकाको दोश्रो दिन, आश्विन शुक्ल एकादशी । आज पनि मान्यवर तथा आफन्तजनबाट टिका थापिँदैछ । हिजो विजया दशमीको दिनमा घरका ठुलाबडाको हातबाट टिका र आशिर्वाद थापिसकेर आज टाढा रहेका नातागोताकोमा गई मान्यवरबाट टिका थाप्ने गरिन्छ । आज पनि विहानैबाट...

Pages