arin enterprises

संस्कृति

  • २०७८ फाल्गुण ४, बुधबार

    स्वस्थानी व्रत कथा आजबाट सम्पन्न हुने

    पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने माधवनारायण व्रत पूजा र स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदैछ । गत पौष शुक्ल पुर्णिमाबाट एक महिने व्रत शुरु गरेकाहरुले आज पूजाका सामग्री र विधि पूरा गर्दै व्रत पूजाको साङ्गे गर्दैछन् । पूजाको क्रममा...

  • २०७८ माघ २८, शुक्रबार

    सुनाकोठी लगियो बालकुमारीको मूर्ति

    हराएर आज विहानै मात्र भेटिएको बालकुमारीको मूर्ति सुनाकोठी फिर्ता लगिएको छ । बाजागाजासहित भेला भएका सुनाकोठीवासी र धर्म, संस्कृतिप्रेमीहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै बालकुमारीको मूर्तिलाई जावलाखेलबाट सुनाकोठी फिर्ता लगिएको थियो । प्रहरीले...

  • २०७८ माघ २६, बुधबार

    समुदायको अग्रसरतामा पाटनको भीमसेन मन्दिर पुनर्निर्माण

    वि.सं. २०७२ वैशाख १२ को भूकम्पबाट क्षति व्यहोरेका सम्पदामध्ये हो, पाटनको भीमसेन मन्दिर । विनाशकारी भूकम्पको झण्डै ७ वर्षपछि उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । संघीय स्तरबाट भएका सम्पदा पुनर्निर्माणका कार्यहरूभन्दा भीमसेन मन्दिरको...

  • २०७८ माघ २३, आइतबार

    वसन्त श्रवणमा के गाइन्छ?

    प्रत्येक वर्ष वसन्त पञ्चमीको अवसरमा काठमाडौँको हनुमानढोका दरबारमा वसन्त श्रवण भनी वसन्त रागमा आधारित संगीत प्रदर्शन हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा राजपुरोहितद्वारा विशेष पूजा गरी वसन्त रागमा...

  • २०७८ माघ २१, शुक्रबार

    माध्यमिक कालका नेपाली कविताहरू पुनः प्रकाशनमा

    नेपाल प्रज्ञा–प्रतिष्ठानले ३३ वर्षपछि ‘माध्यमिक कालीन कवि र कविता’ नामक ग्रन्थ पुनः प्रकाशन गरेको छ । प्रतिष्ठानले घटराज भट्टराईको सम्पादकत्वमा पहिलोपटक यस ग्रन्थ २०४५ सालमा प्रकाशनमा ल्याएको थियो । यसमा नेपाली साहित्यको माध्यमिक कालका ३३ जना...

  • २०७८ माघ ४, मंगलबार

    चाँगु नारायणको कलश यात्रा सम्पन्न

    चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ । पौष शुक्ल पूर्णिमाको दिनमा भक्तपुर जिल्लाको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराउने गरिन्छ । दायाँबायाँ लक्ष्मी र सरस्वतीको कलशसँगै चाँगुनारायणको कलशलाई चाँगुनारायण ल्याउने गरिन्छ । यसपटक...

  • २०७८ माघ ३, सोमबार

    आजबाट स्वस्थानी कथा शुरु

    आज पौष शुक्ल पुर्णिमा, आजको  दिनबाट घरघरमा श्री स्वस्थानीको कथा वाचन शुरु हुँदैछ । आजबाट प्रत्येक हिन्दु धर्मावलम्बीको घरघरमा श्री स्वस्थानी कथा वाचन गरिन्छ । बेलुकीपख परिवारको सबै सदस्य एकै ठाउँमा भेला हुने र घरको मूलीले कथा वाचन गर्दै सबैलाई कथा...

  • २०७८ माघ ३, सोमबार

    आजबाट साँखुमा माधवनारायण व्रत शुरु

    काठमाडौंबाट १७ किलोमिटर उत्तरपुर्वमा अवस्थित प्राचीन नगरी शंखरापुर साँखुमा आजबाट माधवनारायण स्वस्थानी व्रत शुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पुर्णिमाबाट शुरु भएर एक महिनासम्म चल्ने माधवनारायण श्री स्वस्थानी व्रत मेला आजबाट शुरु भएको हो । यस वर्ष...

  • २०७८ माघ १, शनिबार

    पाटनको पुरानो चाकु पसल (फोटो फिचर)

    आज माघे सङ्क्रान्ति, अर्थात् घ्यु–चाकु खाने दिन । प्रायः चाकु भन्नेबित्तिकै सबैले काठमाडौँको पुरानो बस्ती टोखालाई सम्झन्छन् । चाकुको लागि टोखा प्रसिद्ध भए पनि पाटनमा भने यहाँको पुरानो चाकु पसलमा राम्रै चहलपहल हुने गर्दछ । पाटनको टंगल टोलनजिकै...

  • २०७८ पौष ३०, शुक्रबार

    नुवाकोटको गोरु जुधाउने मेला यसपटक नहुने

    प्रत्येक वर्ष माघ १ गतेका दिन नुवाकोटको विभिन्न स्थानमा हुने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटले मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण सो मेला स्थगित गरिएको जिल्ला प्रशासन...

  • २०७८ पौष २८, बुधबार

    माधवनारायण मन्दिरमा ढोका राखियो

    साँखुमा शादीनदी परिसरमा निर्माणाधीन माधवनारायणको मन्दिरमा आज ढोका राखिएको छ । मन्दिर निर्माणको क्रममा आज वैदीक विधि अनुसार पूजा सम्पन्न गरी मन्दिर प्रवेश गर्ने मूल ढोका राखिएको हो । अहिले मन्दिरको भुईँ तल्ला निर्माण हुँदैछ । मन्दिर तीन तल्ले...

  • २०७८ पौष २८, बुधबार

    साँखुमा स्वस्थानी मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्‍याउँदै सम्पन्न गरिने

    अहिले कोरोनाभाईरसको ओमिक्रोन भेरीएन्ट तीव्र गतिमा फैलिरहेको अवस्थामा कोभिड १९ साँखुको प्रशिद्ध माधवनारायण व्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्‍याउँदै निरन्तरता दिइने बताइएको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज...

  • २०७८ पौष २७, मंगलबार

    पनौतीको १२ वर्षे मेलामा भीडभाड गर्न नपाइने

    काठमाडौँ । पनौतीको प्रसिद्ध १२ वर्षे मकर मेलामा पनि २५ जनाभन्दा बढी भीड नगर्न नगरपालिकाले निर्देशन दिएको छ । नगरपालिकाअन्तर्गतको मकर मेला मूल व्यवस्थापन समितिको सचिवालयले मङ्गलबार एक सूचना जारी गर्दै मकर मेलासँग सम्बन्धित अन्य सबै कार्यक्रम अन्य...

  • २०७८ पौष २६, सोमबार

    सेतो मच्छिन्द्रनाथको ‘धलिं लुइगु’ सम्पन्न

    आज पौष शुक्ल अष्टमी । आजको दिनमा पानी पर्छ भन्ने विश्वास समाजमा छ । हरेक वर्ष आजको दिनमा पानी परीरहेकै छ । केही छिन फाट्टफुट्ट नै किन नहोस्, आजको दिन पानी परी नै रहेको छ । आजको दिनमा काठमाडौंको मच्छिन्द्रबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई...

  • २०७८ पौष २५, आइतबार

    तीन भाषामा ‘गारुड महापुराण’ सार्वजनिक

    संस्कृत, नेपाली र नेपालभाषामा ‘गारुड महापुराण’ शनिबार ललितपुरको अग्निशालामा सार्वजनिक गरिएको छ । भक्तपुरमा पाइएको ने.स. ८०० तिरको एक हस्तलिखित थ्यासफूका आधारमा विद्वान् मृगेन्द्रराज सुवेदीले उक्त ग्रन्थ लिप्यान्तर, सम्पादन र अनुवाद गरेका हुन् ।...

  • २०७८ पौष २५, आइतबार

    महेश्वर जुजु तन्त्र साधना रत्न उपाधीबाट सम्मानित हुँदै

    नेपाली संस्कृतिको अध्ययन अनुसन्धानमा लामो समयदेखि सक्रिय रहँदै आएका संस्कृति तथा तन्त्रविद् महेश्वर जुजुलाई ‘तन्त्र साधना रत्न’ उपाधीबाट सम्मानित हुने भएका छन् । तन्त्र चर्चा परिवारले आउँदो माघ ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जुजुलाई...

Pages