arin enterprises

संस्कृति

  • २०७७ कार्तिक १०, सोमबार

    बडादशैंको विजया दशमी, आज मान्यवरबाट टिका थापिँदै

    आज आश्विन शुक्ल दशमी, नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन टिका । आजको दिन सबैले आ–आफ्नो घरपरिवारमा मान्यवरबाट टिका थाप्दै विजय दशमी मनाउँदैछन् । आश्विन शुक्ल प्रतिपदाको दिन पूजा कोठा वा दशैं घरमा रोपिएको जमरा आज विसर्जन गरी घरका मान्यवरले...

  • २०७७ कार्तिक ९, आइतबार

    बडा दसैंमा मौलो पूजा सम्पन्न

    बडा दशैंको क्रममा नेपाल प्रहरीले मनाउँदै आएको पूजा अर्चना प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले मौलोमा सङ्कल्प पूजा गर्नुभयो । पूजाअर्चनाको क्रममा प्रहरी...

  • २०७७ कार्तिक ९, आइतबार

    आज नेवार समुदाय स्याक्वत्याक्व मनाउँदै

    नेवार समुदायको मोहनि मनाउने क्रममा आज महानवमीको दिन स्याक्वत्याक्व मनाउँदैछन् । आज नेवार समुदाय विशेष गरी आफ्नो रोजगार वा आयश्रोतसँग सम्वन्धित सामग्रीहरु पूजा गर्ने गर्दछन् । आफ्नो सवारी साधनको साथमा दैनिक काममा प्रयोग हुने सामग्रीहरु आज पूजा गरिन्छ...

  • २०७७ कार्तिक ९, आइतबार

    बडादशैंको नवौं दिन आज महानवमी

    आज आश्विन शुक्ल नवमी, बडादशैंको नवौं दिन । महानवमीको रुपमा आजको दिन मनाईँदैछ । आज नवरात्रीको अन्तिम दिन शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा आराधना गरिँदैछ । कमलको फूलमा बसेकी यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको...

  • २०७७ कार्तिक ८, शनिबार

    महाष्टमीको दिन आज नेवार समुदाय कूछिभ्वय् खाँदै

    नेवार समुदायको मोहनि मनाउने क्रममा आज कूछि भ्वय् मनाइरहेका छन् । कूछि भ्वय् अन्तर्गत आज परिवारका सबै सदस्य एकै ठाउँमा बसेर भोज खाने गर्दछन् भने आज महाअष्टमीको दिनमा नेवार समुदायमा मोहनिको लागि मासु भित्र्याउने परम्परा छ ।  यो दिन बिहानै नुहाइधुवाई...

  • २०७७ कार्तिक ८, शनिबार

    बडादशैंमा आज महागौरीको पूजा गरिँदै

    आश्विन शुक्ल अष्टमी, बडादशैंको आज आठौं दिन । महाष्टमीको रुपमा लिइने आजको दिनमा शक्तिस्वरूपा भगवती महागौरीको पूजा आराधना गरिँदैछ ।  सेतो वर्ण र सेतो पहिरन भएकी, वृष वाहन, महागौरीको चार हातमध्ये माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा...

  • २०७७ कार्तिक ७, शुक्रबार

    तलेजु भवानीलाई दशैघरमा विराजमान गराइयो

    बडादशैंको आज सातौं दिन, उपत्यकाको तलेजुहरुमा विषेश पूजा हुने गर्दछ । यसैक्रममा पाटन दरबारको तुलजा (तलेजु) भवानीलाई मंगलबजारको मूलचोकमा अवस्थित दशैं घरमा विराजमान गराइएको छ । आज तुलजा (तलेजु) भवानीलाई पाटनको वकनिम्ह कवलका राजोपाध्याय ब्राह्मणद्वारा...

  • २०७७ कार्तिक ७, शुक्रबार

    आज दशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै

    आज आश्विन शुक्ल सप्तमी, वडादशैंको सातौं दिन, फुलपाती । आजकै दिनबाट बडादशैंको रमझम पनि शुरु हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदाको दिन जमरा रोपी शुरु हुने बडादशैंको चहलपहल भने आजबाट देखिन थाल्दछ । तर यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण भने प्राय...

  • २०७७ आश्विन २, शुक्रबार

    आजबाट मलमास शुरु

    आजबाट पुरुषोत्तम महिना अर्थात मलमास शुरु भएको छ । आजबाट शुरु भएको यस वर्षको मलमास आउँदा आश्विन ३० गतेसम्म रहनेछ ।  एक वर्षमा १२ महिनामात्र हुने भएपनि अधिकमासको समयमा वर्षमा १३ महिना पर्न आउँछ । एक महिना बढी हुने भएकोले यसलाई अधिकमास पनि भन्ने गरिन्छ...

  • २०७७ भाद्र २२, सोमबार

    रातो मछिन्द्रनाथ बुंगमति प्रस्थानको साइत निकालियो

    रातो मछिन्द्रनाथ बुंगमति प्रस्थानको साइत निकालियो रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने साइत निकालिएको छ । आज बिहान ९ बजेतिर पाटन मंगलबजारस्थित मणिमण्डप पाटीमा ज्योतिषहरु बसेर मछिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने साइत निकालिएको हो । पाटनका...

  • २०७७ भाद्र २१, आइतबार

    रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न

    कडा सुरक्षा घेराका बीच ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएको छ ।  ठुलो संख्याको प्रहरी र ललितपुरका १९ जातीय संस्थाको साथमा नेपालभाषा मंकाः खलः यलका स्वयम्सेवक समेतको सुरक्षा घेरा भित्र जात्रा गरिएको हो । कुनै प्रकारको नराम्रो घटना हुन...

  • २०७७ भाद्र १८, बिहिबार

    सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तानेको भन्दै कार्यदलको आपत्ती

    ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न बनेको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलले जात्रालाई सम्पन्न गर्ने सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तान्ने प्रयास गरेर स्थिती अराजक बनेको भन्दै खेद व्यक्त गरेको छ ।  कार्यदलले विज्ञप्ती...

  • २०७७ भाद्र १८, बिहिबार

    ललितपुरमा पूर्णचण्डी भूजा पनि स्थगित

    आज आश्विन कृष्ण प्रतिपदा । आजको दिनमा लतिलपुरमा एउटा महत्वपूर्ण पर्व सम्पन्न हुने गर्दथ्यो ।  आज ललितपुरको गाःबहालस्थित पूर्णचण्डी परिसरमा पूर्णचण्डी भूजा राख्ने गरिन्थ्यो । साथमा आजकै रातमा नै पूर्णचण्डी देवीको जात्रा पनि हुने गर्दथ्यो । तर कोरोना...

  • २०७७ भाद्र १७, बुधबार

    कुमारीको रथ त तानियो नि आज

    आज भाद्र शुक्ल पुर्णिमा, नेवार समुदाय अझ विशेष गरी काठमाडौंका नेवारहरुको लागि आजको दिनको ठुलो महत्व हुन्छ । हिजो अर्थात भाद्र शुक्ल चतुर्दशीको दिन कुमारीको साथै भैरव, र गणेशको रथ तानेर काठमाडौंको क्वःने (तल्लो क्षेत्र) मा तान्न गरिन्थ्यो । क्वःने...

  • २०७७ भाद्र ६, शनिबार

    गणेश चतुर्थीको साथमा चथाः पर्व मनाईँदै

    आज भाद्र शुक्ल चतुर्थी, गणेशको पूजा आराधना गर्दै गणेश चतुर्थी मनाईँदैछ ।  आजको दिन नेपालको साथै भारत र विश्वका विभिन्न देशमा वसोवास गरिरहेका हिन्दु धर्मावलम्बीहरुले यो चाड भव्यताका साथ मनाउने गर्दछन् ।  भारतमा विशेष गरी महाराष्ट्रमा ठुलै तामझामका...

  • २०७७ भाद्र १, सोमबार

    साधारण ढङ्गले सम्पन्न गरियो पञ्जरां पर्व

    आज भाद्र कृष्ण त्रयोदशी वौद्ध धर्मावलम्बी नेवाःहरुले पञ्जरां (पञ्चदान) पर्व मनाएका छन् ।  बौद्ध धर्ममा दान पारमिताको अत्यधिक महत्व रहिआएको छ । दश पारमिता मध्ये दानपारमिता पहिलो स्थानमा पर्दछ । सिद्धार्थ गौतमले दश पारमिता पूर्ण गर्नुभइ बुद्धत्व...

Pages