arin enterprises

संस्कृति

  • २०८० आश्विन १३, शनिबार

    ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न

    ललितपुरको पूर्णचण्डीमा ग्वंगमलः (पून्चलि भुजा) जात्रा सम्पन्न भएको छ । शनिबार पूर्णचण्डी (सिद्धिलक्ष्मी) देवीको मन्दिर परिसरमा ग्वंगमलः जात्रा सम्पन्न भएको हो । पाटनको इन्द्रजात्रा अन्तर्गत पूर्णचण्डीमा आज शनिबार पूर्णचण्डी भूजा जात्रा तथा...

  • २०८० आश्विन १२, शुक्रबार

    आज थःनेयाः, समयबजी पुन्ही पनि मनाईंदै

    येँया (इन्द्रजात्रा) अन्तर्गत आज थःनेयाः अर्थात् सहरको माथिल्लो क्षेत्रमा जात्रा मनाईंदैछ । आजको दिन जीवित देवी कुमारी, गणेश, भैरवको रथलाई  वसन्तपुरबाट रथ तानेर प्याफल, यट्खा, नरदेवी, थाय्मदु, भेडासिङ, असनबाट केलटोल इन्द्रचोक हुँदै वसन्तपुर ल्याईपु¥...

  • २०८० आश्विन ११, बिहिबार

    येँयाः अन्तर्गत आज क्वनेयाः

    आज येँयाः (इन्द्रजात्रा) अन्तर्गत क्वनेयाः (तल्लो क्षेत्रमा जात्रा) हुँदैछ । मंगलबार भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यःसिं (इन्द्रध्वजासहितको लिङ्गो) ठड्याएपछि शुभारम्भ भएको जात्रा एक हप्तासम्म चल्ने गर्दछ । नेवार समुदायले मान्दै आएको जिवित...

  • २०८० आश्विन ९, मंगलबार

    यःसिं (इन्द्रध्वजा) ठड्याइयो

    येँयाः (इन्द्रजात्रा)को सुरुवात स्वरुप यःसिं (इन्द्रध्वजा) लाई आज विहान १० बजेर ३७ मिनेटको शुभसाइतमा ठड्याइएको छ । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको यस्सिं शनिबार बिहानको शुभसाइतमा तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट...

  • २०८० आश्विन ९, मंगलबार

    दिपदान गरी उपाकू पर्व मनाईंदै

    दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोको बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...

  • २०८० आश्विन २, मंगलबार

    चोर दोषबाट मुक्त हुन चथाः पर्व मनाईंदै

    हरेक वर्षको भाद्र शुक्ल चर्तुर्थीका दिन साँझ चन्द्रमालाई पूजा गरेर चथाः (गणेश चर्तुर्थी) पर्व मनाईंदैछ । तिथिमा भएको अलमलका कारण नेवार समुदायहरुले हिजो पनि चथाः पर्व मनाएका छन् । यो पर्व पात्रो अनुसार हिजो दिउँसो पछि चर्तुर्थी हुने भएकोले हिजो...

  • २०८० आश्विन १, सोमबार

    गणेश चर्तुर्थी आजै मनाईंदै

    वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ । भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ । सामान्यतः तीजको भोलिपल्टको चतुर्थीलाई गणेश चतुर्थी...

  • २०८० भाद्र ३१, आइतबार

    यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो चित्तपोल जंगलमा लिन जाने

    हरेक वर्ष भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्याइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो आज काटिंदै छ । लिङ्गो काट्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर संघको टोली भक्तपुरको...

  • २०८० भाद्र ३१, आइतबार

    हरितालिका तीज सुरु

    हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज आजबाट सुरु भएको छ । चार दिने तीज पर्वको पहिलो दिन आज घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर ख्वाउने चलन छ । तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने...

  • २०८० भाद्र २६, मंगलबार

    पंचदान पर्व मनाइयो

    आज काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा पञ्चदान पर्व मनाइयो । गुँला पर्व गुंलागा त्रयोदशी तिथिमा काठमाडौं लगायत भक्तपुर, थिमि, बनेपा, साँखु, पनौती लगायतका स्थानमा यस पर्व मनाउने गरिन्छ । यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पाँच प्रकारको...

  • २०८० भाद्र २३, शनिबार

    भिंद्यः जात्रा सम्पन्न

    हरेक वर्ष झैं यो वर्ष पनि ललितपुरस्थित भिंद्यः जात्रा अर्थात् भिमसेन जात्रा शुक्रबार सम्पन्न भएको छ । भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यो जात्रा ललितपुरको मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर...

  • २०८० भाद्र २०, बुधबार

    कृष्ण जन्माष्टमी पर्व धूमधामसँग मनाईंदै

    आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण...

  • २०८० भाद्र १८, सोमबार

    नृसिंह जात्रा २०८० लाइभ ४

    नृसिंह जात्रा २०८० लाइभ ४

  • २०८० भाद्र १८, सोमबार

    नृसिंह जात्रा २०८० लाइभ

    नृसिंह जात्रा २०८० लाइभ

  • २०८० भाद्र १८, सोमबार

    नृसिंह जात्रा लाइभ भाग २

    नृसिंह जात्रा लाइभ भाग २

Pages