अन्तर्राष्ट्रिय
-
२०८० आषाढ ७, बिहिबार
एलन मस्क र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
टेस्लाका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका मोदीले मस्कलाई मंगलबारभेटेका हुन् । बुधबार ट्वीट गर्दै प्रधानमन्त्री मोदीले एलन मस्कलाई भेटेको जानकारी दिएका छन् । जसमा मोदिले ऊर्जादेखि...
-
२०८० आषाढ ७, बिहिबार
चीनको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ को मृत्यु
चीनको उत्तरपश्चिम निंगशिया शहरस्थित एक बारबेक्यू रेस्टुरेन्टमा खाना पकाउन प्रयोग हुने ग्यास विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बुधबार राति करिब ८:४० बजे निङ्शिया हुई स्वायत्त क्षेत्रको राजधानी यिनचुआनको आवासीय...
-
२०८० आषाढ ६, बुधबार
चीनमा अत्यधिक गर्मी
चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । जुन महिनाको सुरु देखि नै उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढदै ३९ दशमलव ४ डिग्री...
-
२०८० आषाढ ५, मंगलबार
युक्रेनमा बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु
युक्रेनमा खोकवका बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ । युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको पानीको बाँध फुट्दा दर्जन बदिको मृत्यु हुनुको साथै ३१ जना बेपत्ता भएका हुन् । बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान...
-
२०८० आषाढ ४, सोमबार
“चीनसँगको वार्ता फलदायी” : विदेशमन्त्री ब्लिंकन
चिन भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिजो चिनिया विदेशमन्त्री छिन काङसंग भेटवार्ता गर्नुभएको छ । भेटपछि अमेरिकी विदेश मन्त्रालयले चीनसंग रचनात्मक र फलदायी वार्ता भएको बताएको छ । विदेशमन्त्री ब्लिंकेनले चिनियाँ विदेशमन्त्री...
-
२०८० आषाढ ४, सोमबार
आदिपुरुषविरुद्ध मुद्दा दर्ता
दक्षिण भारतीय फिल्म आदिपुरुषको भारतमै चर्को विरोध भएको छ । ऐतिहासिक ग्रन्थ रामायणमा आधारित भनिएको फिल्म रामायणको अपब्याख्या गरेको र रामायणका पात्रहरुलाई विकृत रुपमा प्रस्तुत गरिएको भन्दै भारतमा विरोध चर्किएको हो । विभिन्न हिन्दू संघ संगठनले उक्त...
-
२०८० आषाढ ३, आइतबार
उत्तर प्रदेशमा गर्मीबाट ३४ को मृत्यु
भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तिमा ३४ जनाको मृत्यु भएको छ । पछिल्ला दुई दिनमा प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । प्रदेशको राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु...
-
२०८० आषाढ ३, आइतबार
युगाण्डामा ३८ विद्यार्थीसहित ४१ जनाको मृत्यु
अफ्रिकी मुलुक युगाण्डाको एक बिद्यालयमा इस्लामिक अतिबादी समुह आइएसले गरेको आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । मारिनेमा ३८ जना विद्यार्थी रहेका छन् भने तीन जना विद्यालयका कर्मचारी रहेका छन् । आठ विद्यार्थीलाई सख्त घाइते अवस्थामा उद्धार गरिएको छ...
-
२०८० जेठ ३२, बिहिबार
ग्रीसमा डुंगा दुर्घटना हुँदा ७८ को मृत्यु
ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा ग्रीसका दक्षिणी समुद्रको भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको हो । उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको ग्रीसको तटीय...
-
२०८० जेठ ३१, बुधबार
युक्रेनको अझै धेरै भुमि कब्जा गर्ने राष्ट्रपति पुटिनको घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने राष्ट्रपति पुटिनले बताए । लामो समयपछि...
-
२०८० जेठ ३१, बुधबार
मणिपुरमा हिँसा भड्किंदा ९ को मृत्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारको सिमानामा रहेको मणिपुरको राज्यको इमफल इस्ट जिल्लाको खामेनलोक इलाकामा रहेको एक गाउँमा आज बिहान हतियारधारी समूहले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । हरितयारधारी समूहको आक्रमणमा १०...
-
२०८० जेठ ३०, मंगलबार
इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन
इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको निधन भएको छ । बर्लुस्कोनीको फोक्सोमा संक्रमण भएको कारण सान राफेल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा इटलीमा राष्ट्रिय शोकको घोषणा गरिएको छ...
-
२०८० जेठ ३०, मंगलबार
अमेरिका युनेस्कोमा पुनः सहभागी हुने
संयुक्त राष्ट्र अमेरिका युनेस्कोमा पुनः सहभागी हुने भएको छ । सन् २०१७ मा युनेस्कोको सदस्यता त्यागेको अमेरिका आगामी जुलाईदेखि पुनः सहभागी हुन लागेको हो । संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा...
-
२०८० जेठ २९, सोमबार
रुसको कब्जामा रहेको तीन गाउँ फिर्ता लिएको राष्ट्रपति जेलन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेका छन् । राष्ट्रपति जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका...
-
२०८० जेठ २८, आइतबार
रुसविरुद्ध युक्रेनको प्रतिआक्रमण सुरु
युक्रेनले रुसविरुद्ध प्रतिआक्रमण सुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको जनाएका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिआक्रामक र रक्षात्मक कार्यहरु भइरहेको जेलेन्स्कीले बताए छ । तर,...
-
२०८० जेठ २७, शनिबार
जोनसनले बेलायती सांसद पदबाट राजीनामा दिए
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा...




