अन्तर्राष्ट्रिय
-
२०८० जेठ ३१, बुधबार
मणिपुरमा हिँसा भड्किंदा ९ को मृत्यु
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारको सिमानामा रहेको मणिपुरको राज्यको इमफल इस्ट जिल्लाको खामेनलोक इलाकामा रहेको एक गाउँमा आज बिहान हतियारधारी समूहले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो । हरितयारधारी समूहको आक्रमणमा १०...
-
२०८० जेठ ३०, मंगलबार
इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन
इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको निधन भएको छ । बर्लुस्कोनीको फोक्सोमा संक्रमण भएको कारण सान राफेल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा इटलीमा राष्ट्रिय शोकको घोषणा गरिएको छ...
-
२०८० जेठ ३०, मंगलबार
अमेरिका युनेस्कोमा पुनः सहभागी हुने
संयुक्त राष्ट्र अमेरिका युनेस्कोमा पुनः सहभागी हुने भएको छ । सन् २०१७ मा युनेस्कोको सदस्यता त्यागेको अमेरिका आगामी जुलाईदेखि पुनः सहभागी हुन लागेको हो । संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा...
-
२०८० जेठ २९, सोमबार
रुसको कब्जामा रहेको तीन गाउँ फिर्ता लिएको राष्ट्रपति जेलन्स्कीको दाबी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेका छन् । राष्ट्रपति जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका...
-
२०८० जेठ २८, आइतबार
रुसविरुद्ध युक्रेनको प्रतिआक्रमण सुरु
युक्रेनले रुसविरुद्ध प्रतिआक्रमण सुरु गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको जनाएका हुन् । लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिआक्रामक र रक्षात्मक कार्यहरु भइरहेको जेलेन्स्कीले बताए छ । तर,...
-
२०८० जेठ २७, शनिबार
जोनसनले बेलायती सांसद पदबाट राजीनामा दिए
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा...
-
२०८० जेठ २६, शुक्रबार
सिंगापुरको राष्ट्रपतिमा भारतीय मन्त्री थरमनको उम्मेदवारी
सिंगापुरको राष्ट्रपतिमा भारतीय मूलका वरिष्ठ मन्त्रीले उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा भारतका वरिष्ठ मन्त्रीले थरमन शनमुगरत्नमले उम्मेदवारी दिने घोषणो गरेका हुन् । सिंगापुरमा चिनियाँ मूलको बाहुल्य रहेको छ ।...
-
२०८० जेठ २६, शुक्रबार
फ्रान्समा बालबालिकामाथिअन्धाधुन्ध छुरा प्रहार
फ्रान्सको आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित बालबालिकामाथि छुरा आक्रमण भएको छ । बिहीबार बिहान सहरको ताल नजिकै उद्यानमा छुरा बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको हो ।...
-
२०८० जेठ २६, शुक्रबार
अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ११ को मृत्यु
अफगानिस्तानको उत्तरी प्रान्त बदख्सानस्थित एउटा मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी फैजाबादमा बिहीबार भएको यो घटनामा ५० जना घाइते भएका छन् । गत मंगलबार विहान आत्मघाती विष्फोटमा मारिएका बदख्सान प्रान्तका...
-
२०८० जेठ २६, शुक्रबार
नर्सको अभावमा घानाको स्वास्थ्य क्षेत्रमा ठूलो संकट
पश्चिम अफ्रिकी देश घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकटको सामना गरिरहेको छ । नर्सहरु विदेश पलायन हुँदा कारण घानाले आफ्नो स्वास्थ्य क्षेत्रमा ठूलो संकट सामना गर्नुपरिरहेको हो । आर्थिक अवस्था कमजोर भएका देशहरुबाट ठूलो संख्यामा नर्सहरु विदेश...
-
२०८० जेठ २५, बिहिबार
बंगलादेशमा अहिलेसम्मकै लामो गर्मी
बंगलादेशले आधा शताब्दी यताकै लामो गर्मीको सामना गरिरहेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले जनाएका हुन् । गर्मीको कारण राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावा चल्ने...
-
२०८० जेठ २४, बुधबार
निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं विस्थापित
रुसी सेनाले दक्षिणी युक्रेनस्थित विशाल निप्रो नदीको बाँधमा विष्फोट गराउँदा हजारौं मानिस विस्थापित भएका छन् । रुसको नियन्त्रणमा रहेको निप्रो नदीमा निर्माण गरिएको ‘नोभा काखोभ्का’ बाँध विष्फोट भइ भत्किएपछी युक्रेनका ८० वटा गाउँ र वस्तीहरु जलगमग्न हुँदा...
-
२०८० जेठ २४, बुधबार
भर्जिनियाको एक विद्यालयमा गोली प्रहार, २ को मृत्यु
अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् । भर्जिनियाको रिचमण्डस्थित ह्युगोनट हाइस्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षिय किशोरले गोली प्रहार गरेका हुन् ।...
-
२०८० जेठ २३, मंगलबार
इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने
इरानले साउदी अरबमा पुनः दूतावास खोल्ने भएको छ । इरानले चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो । साउदीसँग कुटनीतिक दरार आएपछि इरानले सात वर्षअघि सन् २०१६मा आफ्नो दुतावास...
-
२०८० जेठ २३, मंगलबार
पोल्याण्डमा नयाँ कानुन विरुद्ध प्रदर्शन
पोल्याण्डमा पोलिस सरकारविरुद्ध भव्य प्रदर्शन भएको छ । पोल्याण्डमा बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन भएको हो । देशको मुद्रास्फीति, जीवनयापनको लागत, महिलाहरुको अधिकार सुनिश्चितिता लगायतको माग राख्दै...
-
२०८० जेठ २३, मंगलबार
तीन चिनिया अन्तरिक्ष यात्री सकुशल पृथ्वी फिर्ता
तीन जना चिनिया अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर पृथ्वीमा फर्केका छन् । आइतबार विहान ६ बजेर ३३ मिनेटमा इनर मंगोलियामा मानवसहितको सन्चौ १५ यान अवतरण गरेको चिनियाँ अन्तरिक्ष संस्थाले जनाएको छ । सो यानमा तीन जना यात्रीहरु फेइ चुनलोङ, तङ छिङमिङ...





