अन्तर्राष्ट्रिय
-
२०८० बैशाख २७, बुधबार
ट्रम्प यौनदुव्यर्वहारमा दोषी ठहर
न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ । एक म्यागेजिनका लेखिका ई जीन क्यारेलले सन् १९९० मा आफूमाथि यौन दुव्र्यवहार गरेको र आफूलाई झूठो भनेर बदनाम गरेको आरोप उनीमाथि लगाएको थियो ।...
-
२०८० बैशाख २६, मंगलबार
भारतमा डुंगा पल्टिंदा २२ जनाको मृत्यु
भारतको केरलामा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको समुद्रमा हिजो साँझ पर्यटक डुंगा पल्टिएको हो । मृतकहरुमा अधिकांश बालबालिका रहेका छन् भने दर्जन बढीलाई जिवितै उद्धार गरी अस्पताल भर्ना...
-
२०८० बैशाख २६, मंगलबार
गाजामा हवाई आक्रमणमा परि १२ जनाको मृत्यु
प्यालेस्टाइको गाजा क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले मंगलबार हवाई आक्रमण परि १२ जनाको मृत्यु भएको पुष्टी गरेको छ । साथै आक्रमणमा २० जना घाइते भएका छन् । आक्रमणमा परि मृत्यु हुनेमा केही...
-
२०८० बैशाख २६, मंगलबार
रुसले युक्रेनको मुख्य शहरहरुमा हवाई आक्रमण तीव्र पारे
रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा हवाई आक्रमण तीव्र पारेको छ । मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा एक जनाको मृत्यु हूँदा पाँच जना घाइते भएका छन् । यो विगत ८ दिनमा रुसले कीभमा गरेको चौंथौ आक्रमण हो । करिब ५०/६० वटा...
-
२०८० बैशाख २४, आइतबार
बेलायतका राजा चाल्र्सको शुभराज्यभिषेक सम्पन्न
बेलायतमा राजतन्त्रलाई निरन्तरता दिंदै बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । राजा चाल्र्सलाई ३६० वर्ष पुरानो २२ क्यारेट सुनले बनेको ताज हिजा दिउँसो लण्डनस्थित वेस्टमिन्स्टर अबेमा आयोजित भब्य समारोहमा चर्चका आर्कबिशपले मुकुट...
-
२०८० बैशाख २२, शुक्रबार
अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । यो सँगै अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत...
-
२०८० बैशाख २२, शुक्रबार
रुसको तेल भण्डारमा युक्रेनको आक्रमण
युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन–क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो । रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो र १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तराष्ट्रिय...
-
२०८० बैशाख १८, सोमबार
कतारमा तालिवान शासनको प्रभावका बारे छलफल गर्ने
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिवान शासनको प्रभावका बारे छलफल गर्न कतारको दोहामा सोमबार अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको भेला बोलाएको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अफगानिस्तानमा बालबालिका र महिलालाई शिक्षाबाट बञ्चित गरिएको...
-
२०८० बैशाख १७, आइतबार
रुसी हवाई आक्रमणमा परि २६ युक्रेनीको मृत्यु
रुसी आक्रमणमा परी २६ जना युक्रेनी जनाता मारिएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरी रुसले गैरसैनिक मारेको अन्तराष्ट्रिय संचारमाध्यमले बताएका छन् ।...
-
२०८० बैशाख १५, शुक्रबार
युद्धविराम भएपनि सुडानमा संघर्ष जारी
सुडानमा युद्धविराम भएको संघर्ष भने जारी रहेको छ । सुडानमा युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष नरोकिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । गत सोमबार मध्यरात देखि सुडानमा तीन दिने युद्धविराम लागु भएको थियो । युद्धरत् सरकारी...
-
२०८० बैशाख १४, बिहिबार
अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियारको सम्झौता
संयुक्त राष्ट्र अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता भएको छ । अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो । बुधबार वासिङ्टनमा आयोजित संयुक्त पत्रकार...
-
२०८० बैशाख १३, बुधबार
राष्ट्रपति बाइडेनको पुनः चुनाव लड्ने घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीको निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छ । ८० वर्षीय बाइडेन राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रन लागेका हुन् । राष्ट्रपति बाइडेनले मतदातासमक्ष राष्ट्रप्रमुखका रूपमा आफूले शपथ...
-
२०८० बैशाख १२, मंगलबार
सुडानमा युद्धविराम लागु
सुडानमा युद्धरत पक्षबीचमा युद्धविरामको सहमति हँदा सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । दुवै पक्षले...
-
२०८० बैशाख १०, आइतबार
अमृतपाल सिंह पक्राउ
खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व गर्ने सिंह भारतको पञ्जाबबाट पक्राउ परेका हुन् । उनलाई मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको...
-
२०८० बैशाख ८, शुक्रबार
एलन मस्कको रकेट पहिलो उडानमै विस्फोट
विश्वकै अर्बपति धनाढ्य एनल मस्कको स्पेस एक्स कम्पनीको रकेट पहिलो उडानमै विस्फोट भएको छ । पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मक्सको उक्त स्पेस एक्स कम्पनीको विशाल रकेट परीक्षणका क्रममा पहिलो उडानमै विस्फोट भएको हो । अमेरिकाको टेक्सस...
-
२०८० बैशाख ७, बिहिबार
हतियार नपठाउन दक्षिण कोरियालाई रुसको चेतावनी
रुसले युक्रेनमा हतियार नपठाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । दक्षिण कोरियाले ठूलो मात्रामा युक्रेनलाईलाई सैन्य सहायताको लागि ढोका खोलेपछि रुसले बुधबार चेतावनी दिएको हो । कोरियाले युक्रेनलाई हालसम्म गैरघातक र मानवीय सहायता प्रदान गरे पनि सैन्य...