arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७९ माघ २३, सोमबार

    टर्कीमा ७.८ रेस्टर स्केलको शक्तिशाली भुकम्प

    टर्कीमा आज विहान ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा स्थानीय समय अनुसार विहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट भौतिक संरचनाहरुमा ब्यापक क्षति भएको देखिएको छ भने...

  • २०७९ माघ २२, आइतबार

    बृहस्पति ग्रहमा १२ वटा चन्द्रमा थपियो

    बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा रहेको दाबी खगोलबिदहरुले गरेका छन् । सौर्य मण्डलमै सबैभन्दा धेरै चन्द्रमा रहेको दाबी गर्दै आएका खगोलविद्हरुले बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लागेसंगै बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लगाएको जनाएका छन् ।...

  • २०७९ माघ १३, शुक्रबार

    भारतले ल्यायो कोरोनाविरुद्ध नाकमा राख्ने औषधी

    विश्व नै आक्रान्त भएको कोरोना भाइरसले अभैm पनि विस्तारै पकड जमाउँदै आइरहेको छ । हुन त यसको विभिन्न खोपहरु निस्केका छन् र विश्वभर नै खोप लिनेक्रम जारी नै छ तर पनि कोरोना भाइरसलाई निमित्यान्न पार्न भने सकेको छैन । यसबीच भारतले पनि कोरोनाविरुद्धको औषधी...

  • २०७९ माघ ८, आइतबार

    चिनियाँ चन्द्रमासे नयाँ वर्ष आजबाट सुरु

    चिनियाँ नयाँ वर्ष आज (आइतबार) बाट सुरु भएको छ । चन्द्रमासमा आधारित यो उत्सवलाई चिनियाँहरुले वसन्त उत्सव भन्ने गर्छ । दुई हप्तासम्म मनाउने यो पर्व कोरोना महामारीका कारण पछिल्ला तीनवटा नयाँ वर्ष मनाएका थिएन । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो...

  • २०७९ माघ ८, आइतबार

    अन्तरीक्ष यात्री एड्रिनले गरे चौथो विवाह

    विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले चौथो विवाह गरेका छन् । एड्रिनले आफ्नो ९३ औं जन्मदिनको अवसरमा प्रमिका एन्क फाउरसँग विवाह गरेका हुन् । उनको सानो निजी समारोहमा विवाह भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनी फाउरसँग लामो समयदेखि...

  • २०७९ माघ ५, बिहिबार

    न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजिनामा दिने

    न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले पदबाट राजिनामा दिने बताएकी छिन् । आर्डेनले अर्को महिना प्रधानमन्त्री पदबाट स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेको बीबीसीले जनाएको हो । ६ वर्ष चुनौतीपूर्ण पदमा बसेकी ४२ बर्षिय आर्डेनले अबको चार वर्षसम्म...

  • २०७९ माघ ५, बिहिबार

    चीनमा जनसंख्या घट्दै

    चीनमा ६ दशक पछि पहिलो पटक जनसंख्या घटेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा आठ लाख ५० हजार जनसंख्या कम भएको हो । यस तथ्याङ्कमा हङकङ, मकाउ र विदेशमा रहेका बासिन्दाहरु...

  • २०७९ माघ ४, बुधबार

    भियतनामका राष्ट्रपतिले राजीनामा दिए

    भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । फुकले व्यक्तिगत कारणले पदत्याग गरेका भियतनामी संचारमाध्यमले जनाएका छन् । राष्ट्रपति पदबाट राजीनामा दिए सँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी) र त्यसको १३ औँ केन्द्रीय...

  • २०७९ माघ २, सोमबार

    अफगानिस्तानका पूर्वमहिला सांसदको हत्या

    अफगानिस्तानका एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । पूर्वसांसद मुर्सल नाबिजादाको उनकै निजी निवासमै गोली हानी हत्या गरेका हुन् ।  राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको समयमा सांसद र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय...

  • २०७९ पौष २९, शुक्रबार

    चीनले महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनायो

    चीनले कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनाएको छ । दुईबर्ष अघि महामारी नियन्त्रणका लागि चिनिया सरकारले जारी गरिएका शून्य कोभिडको नीतिका प्रतिवन्धहरु नयाँ बर्षको उपलक्ष्यमा परिवर्तन भएको हो । गत वर्ष विमानस्थल लगायत...

  • २०७९ पौष २६, मंगलबार

    भानुअटु क्षेत्रमा शक्तिशालि भुकम्प

    भानुअटुको तटीय क्षेत्रमा शक्तिशालि भुकम्प गएको छ । आइतबार राति  प्रशान्त महासागरीय देश भानुअटुको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)  का  अनुसार भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको...

  • २०७९ पौष २४, आइतबार

    अमेरिकी सभामुखमा केभिन चयन

    अमेरिकी तल्लो सदन प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएका छन् । १४ औं पटकको मतदानमा हार बेहोरेका म्याककार्थी १५ औं पटकमा निर्वाचित भएका हुन् । सभामुख चयनका लागि खसेको ४२८ भोट मध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक...

  • २०७९ पौष २०, बुधबार

    फुटबल सम्राट पेलेको अन्त्यष्टि

    फुटबलको सम्राट मानिने पेलेको आज अन्त्यष्टि गरिएको छ । उनले प्रसिद्ध प्राप्त गरेको सहरको चिहानमा उनलाई समाधिस्थ गरिएको छ । सो अवसरमा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण...

  • २०७९ पौष १३, बुधबार

    विदेशीको लागि चीन पूर्ण रुपले खुल्दै

    शुन्य कोभिड नीति लिएको चीन विदेशी नागरिकहरूका लागि समेत पूर्ण रुपमा खुल्ने भएको छ । कोभिड महामारीविरुद्ध कडा नियम पालना गर्दै आएको चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश विदेशीहरूको लागि जनवरी ८ देखि पूर्णरुपमा खुल्ने जनाएको हो । कोरोना भाइरसको नयाँ...

  • २०७९ पौष १२, मंगलबार

    कोभिडका कारण चीनमा बेरोजगार दर बढ्दै

    कोभिड–१९का कारण चीनमा बेरोजगार दर बढ्दै गएको देखिएको छ । सीएनएनको अध्ययन अनुसार चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो । यस तथ्याङ्कमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएको छैन । चीनको शहरी युवा जनसंख्या १...

  • २०७९ पौष ३, आइतबार

    अमेरिकामा चिसोका कारण ९ हजार बढीको मृत्यु

    संयुक्त राज्य अमेरिकामा अत्यधिक चिसोका कारण ९ हजार जनाको मृत्यु भएको र १ करोड ५० लाख बिरामी परेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र...

Pages