अन्तर्राष्ट्रिय
-
२०७९ जेठ ३०, सोमबार
विश्वकै ठूलो जाफा केक
पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर विश्वकै ठूलो केक बनाएको छ । उक्त केकलाई जाफा नाम दिइएको छ । १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली राखेर विश्वकै ठूलो केक बनाएका छन् अन्य केकभन्दा सयौँ गुणा...
-
२०७९ जेठ २८, शनिबार
अमेरिका प्रवेश गर्न कोभिड टेष्ट गर्न नपर्ने
अमेरिका प्रवेश गर्न अबदेखि कोभिड टेष्ट गरेको प्रमाण पेस गर्न नपर्ने भएको छ । कोरोना भाइरसको महामारीले विगत लामो समय अमेरिका लगायत विश्व नै आक्रान्त भएको थियो । जसले गर्दा अमेरिका लगायत विश्वका विभिन्न मुलुकहरुमा विना कोभिड परीक्षण आवत जावतमा रोक...
-
२०७९ जेठ २६, बिहिबार
भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो
संसारभर महामारीको रुप लिएको कोरोना भाइरस विगत केही महिना यता मत्थर भएर पनि यस भाइरसले फेरि आक्रान्त हुन थालेको छ । अहिले भारतको महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । भारतमा एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो...
-
२०७९ जेठ २५, बुधबार
तालिबानले महिला अधिकार उल्लंघन गरेकोमा एचआरडब्लूको चिन्ता
मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले अफगानिस्तानको तालिबान शासनमा महिला अधिकार उल्लंघनका घटना बढेको भन्दै चिन्ता पोखेको छ । तालिबानले हालै उर्दी जारी गर्दै महिलाहरुलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परेमा...
-
२०७९ जेठ २५, बुधबार
भारत सरकार कूटनीतिक समस्यामा
भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ता नुपुर शर्माको अभिव्यक्तिका कारण भारत सरकार कूटनीतिक समस्यामा परेको छ । उनले पैगम्बर मोहम्मदप्रति अनादर भाव जनाउने विवादित अभिव्यक्ति दिएपछि भारत मुस्लिम देशको निशानामा परेको हो । शर्माको...
-
२०७९ जेठ २३, सोमबार
भारत उत्तराखण्डमा बस दुर्घटना २४ को मृत्यु
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा आइतबार साँझ एउटा तीर्थयात्री भएको बस दुर्घटना भएको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै...
-
२०७९ जेठ १५, आइतबार
भागदौड मच्चिंदा ३१ को मृत्यु
नाइजेरियाको एउटा चर्चमा भएको परोपकारी कार्यक्रममा भागदौड मच्चिंदा ३१ जनाको मृत्यु भएको छ । नाइजेयरियाको दक्षिणी क्षेत्रमा रहेको पोर्टोहार्टकोर्ट चर्चमा कार्यक्रमका बीच खाना खानका लागि एउटा गेट तोडेर जाने क्रममा भागदौड मच्चिएको हो । सो चर्चमा खाना...
-
२०७९ जेठ ११, बुधबार
टेक्ससमा गोलीकाण्ड : १८ बालबालिका र शिक्षक सहित २१ जनाको मृत्यु
अमेरिकामा अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा २१ जनाको मृत्यु भएको छ । टेक्ससको एक प्राथमिक बिद्यालयमा १८ बर्षिय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८ जना बालबालिका र शिक्षकसहित २१ जना...
-
२०७९ जेठ १, आइतबार
नयाँ दिल्लीकाे भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो
भारतको नयाँ दिल्लीमा एउटा चार तले कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ । पश्चिम दिल्लीको मुन्डकामा रहेको भवनमा बिद्युत शर्ट भई आगलागी भएको अनुमान...
-
२०७९ बैशाख २८, बुधबार
इजरायली सेनालाई पत्रकार हत्याको जिम्मेवारी लिन लगाउन आग्रह
अल जजीराले इजरायली सेनालाई पत्रकार शिरिन अबु अकलेहको हत्याको जिम्मेवारी लिन लगाउन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै अल जजीराले पत्रकार शिरिनको हत्याको निन्दा गर्नुका साथै इजरायली सेनालाई घटनाको जिम्मा लिन लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...
-
२०७९ बैशाख २८, बुधबार
अलजजिराका पत्रकार सिरिन अबुको गोली हानी हत्या
अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा हिजो इजरायली सेनाले गोली हानेको हो । तर इजरायली सेनाले भने पत्रकार सिरिनलाई...
-
२०७९ बैशाख २६, सोमबार
युक्रेन विद्यालयमा बम हमला हुँदा ६० को मृत्यु
युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम हमलामा ६० जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालय लक्षित बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले पुष्टी गर्नुभएको छ । उहाँले यो घटना क्रुर भएको भन्दै...
-
२०७९ बैशाख २२, बिहिबार
सुचीले गरेको याचिका अस्वीकार
भ्रष्टाचारको आरोपमा पाँच वर्ष कारावासको सजायँ सुनाएकी म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीले गरेको अपिल अदालतले अस्वीकार गरेको छ । ७६ वर्षीया सुचीलाई सेनाविरुद्ध उक्साहट दिएको, नगद र सुनको घुस स्वीकार गरेको भन्दै गत हप्ता उनलाई पाँच वर्षको...
-
२०७९ बैशाख १८, आइतबार
श्रीलंकामा औषधीको मूल्यमा तीव्र वृद्धि
आर्थिक संकटले थलापरेको श्रीलंकामा दैनिक उपभोग्य सामग्रीसहित औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । त्यहाँका गरिबी निमुखा जनताले त आवश्यक पर्ने सामान्य औषधी समेत पाउन सकेको छैन भने धनीमानी मानिएका ठूला वर्गहरुले पनि दोब्बर पैसा तिर्दा पनि कोटा...
-
२०७९ बैशाख १५, बिहिबार
मक्सको आँखा कोकाकोला कम्पनीमा
ट्वीटर खरिद गरेको एक साता नबित्दै विश्व नम्बर एक धनाढ्य एलन मक्सको आँखा कोकाकोला कम्पनीमा परेको छ । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्वीटर...
-
२०७९ बैशाख १४, बुधबार
नेतृ सूचीलाई ५ वर्ष जेल सजायँ
म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सुचीलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ । उनलाई भ्रष्टाचरसम्बन्धी मुद्दा दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी ने पाइ तावमा बन्द कोठाभित्र गरिएको...