arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७८ चैत्र ११, शुक्रबार

    उत्तर कोरियाले प्रतिबन्धित मिसाइल प्रक्षेपण गर्यो

    दक्षिण कोरियाले सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र जापानले  दावी गरेको छ । जापानी अधिकारीहरूले यसको दायरा १,१०० किलोमिटर हुने अनुमान गरेका छन् । उत्तर कोरियाको इन्टरकन्टिनेन्टल...

  • २०७८ चैत्र १०, बिहिबार

    अफगानिस्तानमा छात्रालाई विद्यालय जान बन्देज

    अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्द भएको छ । सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले हिजोदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ...

  • २०७८ चैत्र ९, बुधबार

    दक्षिण कोरियामा कोरोना संक्रमित उच्च

    विश्व नै आक्रान्त भएको कोरोना भाइरसले आप्mनो पडक फेरि विस्तारै बढाउँदै छ । जसको उदाहरण दक्षिण कोरिया भएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो...

  • २०७८ चैत्र ८, मंगलबार

    भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या

    भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो । मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । हत्या हुनेमा एउटै घरका सात...

  • २०७८ चैत्र ७, सोमबार

    चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना

     चीनको दक्षिणी भूभाग गुआङजी झुआङ स्वायत्त क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ । सोमबार १३२ जना यात्रु बोकेको बोइङ ७३७ विमान पहाडि क्षेत्रमा दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ...

  • २०७८ चैत्र ३, बिहिबार

    पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

    युक्रेनमा रुसले गरेको आक्रमणको आज २२ औं दिन हो । रुसले लगातार युक्रेनको राजधानी किभलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ तर त्यसको विरोध पनि भइरहेको छ । तीन सातादेखि युक्रेनमा रुसले गरेको आक्रमणबीच विश्व नेताहरूबीचको शब्दयुद्ध चर्किएको छ । अमेरिकी...

  • २०७८ चैत्र १, मंगलबार

    हिजाब लगाउन अनिवार्य नभएको अदालतको ठहर

    विद्यार्थीहरुले हिजाब लगाउनुपर्ने नपर्ने भन्ने लामो बहसपछि भारतको कर्नाटक राज्यको उच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ । अदालतले राज्यको उडुपी जिल्लास्थित दुई वटा सरकारी कलेज प्रशासनको विद्यार्थीलाई हिजाब लगाउन रोक्ने निर्णयविरुद्ध दायर गरेको...

  • २०७८ फाल्गुण २९, आइतबार

    कंगोमा रेल दुर्घटनामा ६० को मृत्यु

    अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली...

  • २०७८ फाल्गुण २९, आइतबार

    अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड

    साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् ।...

  • २०७८ फाल्गुण २८, शनिबार

    यमनको ४७ बालबालिकाको मृत्यु

    यमनको गृहयुद्धमा दुई महिनाको अबधिमा कम्तीमा ४७ बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले शनिबार एक प्रतिबेदन सार्वजनिक गर्दै युद्धमा थुप्रै बालबालिका अङगभङग भएको जनाएको छ । जनवरी र फेब्रुअरी महिनामा हिंसामा वृद्धि भएपछि कम्तीमा...

  • २०७८ फाल्गुण २८, शनिबार

    युक्रेनमा रुसी आक्रमण जारी

    युक्रेनमाथि रुसी आक्रमणको १७ औँ दिन पनि दुवै पक्षबीच भिड्न्त जारी नै रहेको छ । बेलायतको रक्षा मन्त्रालयले रुसी फौज राजधानी किएभको २५ किलोमिटर नजिक पुगेको जनाएको छ । मन्त्रालयका अनुसार उत्तरतिर रहेका रुसी फौज तितर वितर भएका छन् । त्यसलाई शहर...

  • २०७८ फाल्गुण २७, शुक्रबार

    भारतको दिल्लीसँगै पञ्जाबमा पनि 'आप'लाई बहुमत

    भारतमा सम्पन्न विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले दिल्लीपछि पञ्जाबमा पनि बहुमत हासिल गरेको छ । बिहीबार पाँचवटा भारतीय राज्यमा विधानसभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा केजरीवाल नेतृत्वको आपले दुई–तिहाइभन्दा बढी...

  • २०७८ फाल्गुण २५, बुधबार

    बाढीपछि अस्ट्रेलियामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिने

    अस्ट्रेलियाका दुई राज्यहरू न्यु साउथ वेल्स र क्वीन्स्ल्याण्डमा बाढीपछि त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने बताएका छन् । दुई राज्यमा वर्षापछिको बाढीले गर्दा गत दुई सातायता २० जनाको मृत्यु भएको छ भने हजारौँ घरमा क्षति...

  • २०७८ फाल्गुण २५, बुधबार

    खानविरुद्ध अविश्वासको प्रस्ताव

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।  विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पीडीएम०ले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गरेको हो । त्यसका लागि सबै सहयोगी दलहरुसँग सम्पर्क गर्ने...

  • २०७८ फाल्गुण २४, मंगलबार

    गैरसैनिकहरु युक्रेन छाड्न रुसले युद्ध विराम गर्यो

    रुसले मगंलबार विहानदेखि युद्धविराम गरेको छ । उसले गैरसैनिकहरुलाई युक्रेन छाड्नका लागि युद्धविराम हुने जनाएको हो । संयुक्त राष्ट्र संघको लागि रुसी राजदुत भासिले नेबेन्चियाले मगंलबार राजधानी मस्कोको स्थानीय समाचार अनुसार १० बजेदेखि युद्धविराम जारी...

  • २०७८ फाल्गुण २२, आइतबार

    रुसलाई हराउन नेटोसँग युक्रेनले थप हतियार माग्यो

    रुसी सेनासँग लड्न थप हतियार चाहिएको युक्रेनका विदेशमन्त्रीको भनाई रहेको छ । युक्रेनले रुसी सेनासँग लड्न उत्तर एट्लान्टिक सन्धि संगठन नेटोसँग थप सहयोग माग गरेको छ । नेटोले आवश्यक हतियार तथा सुरक्षा प्रणाली सहयोग दिने हो भने रुसी सेनालाई परास्त गर्न...

Pages