arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७८ कार्तिक ९, मंगलबार

    बंगलादेशमा गवाहको सुरक्षाको लागि नयाँ कानून ल्याईँदै

    गत १३ अक्टोबरमा पूजा मण्डपमा भएको हमला पछि बंगलादेशले गवाही दिने गवाहको गोपनीयता र सुरक्षालाई लिएर नयाँ कानून लागू गर्ने भएको छ । बीबीसीसँगको कुराकानीमा बंगलादेशका कानूनमन्त्री अनीसुल हकले अल्पसंख्यक समुदायमाथि हमलाको घटनाको सुनुवाईको परिप्रेक्षमा...

  • २०७८ आश्विन २०, बुधबार

    पन्डोरा पेपर्समा सचिन तेन्डुलकर पनि

    भारत सरकारले पन्डोरा पेपर्सको बहु एजेंसी जाँचको आदेश दिएको छ । पन्डोरा पेपर्समा ३ सय बढि भारतीयको नामसमेत मुछिएपछि भारत सरकारले जाँचको आदेश दिएको हो । पन्डोरा पेपर्समा मुछिएका भारतीयमा विश्व प्रशिद्ध क्रिकेटर सचिन तेन्डुलकरसमेत परेका छन् । पूर्व...

  • २०७८ आश्विन १८, सोमबार

    कार्टूनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु

    एक समय पैगम्बर मोहम्मदको कार्र्टुन बनाएर चर्चामा आएका स्वीडेनका कार्टुनिस्ट लार्स विल्क्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ । बीबीसीका अनुसार विल्क्स एउटा प्रहरीको गाडीमा जाँदै गर्दा दुर्घटना भएको हो । दक्षिणी स्वीडेनको मारकरद शहरमा उक्त प्रहरीको...

  • २०७८ आश्विन १४, बिहिबार

    इटालीमा महिलाको मूर्तिलाई लिएर चर्को विवाद

    इटालीमा तामाबाट बनाइएको एउटा महिलाको मूर्तिको विषयमा ठुलो विवाद भएको छ । १९ औं शताब्दीको एउटा कविताको सम्मानमा बनाइएको यस मूर्तिलाई लिएर महिला विरोधी विचार ‘सेक्सिज्म’ मा विवाद भएको हो । इटालीको दक्षिणी शहर सप्रीका चर्चित कवि लुइजी मिरकन्तिनीबाट...

  • २०७८ भाद्र २४, बिहिबार

    आफुले पैसा लिएर नगएको गनीको प्रष्टिकरण

    अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले आफुले अफगानिस्तान छोडेको समयमा पैसा लिएर भागेको भन्ने आरोप निराधार भएको बताएका छन् । ट्वीटरमा ट्वीट गर्दै पूर्व राष्ट्रपति गनीले आफुले कुनै पनि पैसा लिएर नगएको प्रष्ट गरेका छन् । आफ्नो पत्नी र उनको पारिवारिक...

  • २०७८ भाद्र १८, शुक्रबार

    जापानका प्रधानमन्त्रीले पार्टी प्रमुखको निर्वाचन नलड्ने

    जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आफुले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत दिएका छन् । प्रधानमन्त्री सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत दिँदै पार्टी नेतृत्वको चुनाव समेत नलड्न् घोषणा गरेको बीबीसीले जनाएको हो । सुगाको लिबरल...

  • २०७८ भाद्र १८, शुक्रबार

    भारतमा ६७ करोड बढिले पाए कोरोनाविरुद्धको खोप

    भारतमा गत २४ घण्टामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७० दशमलव ७७ प्रतिशत केरलबाट रहेका छन् । कोभिड १९ का जम्मा ४५ हजार ३५२ जना नयाँ संक्रमित भेटिएकोमा तीमध्ये ३२ हजार ९७ जना केरलबाट रहेका छन् । बीबीसीका अनुसार यसै समयबीच थप ३६६ जनाको कोभिड...

  • २०७८ भाद्र १८, शुक्रबार

    ‘जम्मु काश्मिरका मुसलमानको पक्षमा बोल्ने अधिकार हामीसँग छ’ – तालिबान

    तालिबानका प्रवक्ता सुहैल शाहीनले आफुहरुलाई जम्मु काश्मिरका मुसलमानहरुको पक्षमा आवाजÞ उठाउने अधिकार भएको दावी गरेका छन् । बीबीसीलाई जुममार्फत दिएको अन्तर्वार्तामा प्रवक्ता शाहीनले एक मुसलमान भएको कारण भारतको काश्मिरमा या अन्य कुनै देशमा मुस्लिमहरुको...

  • २०७८ जेठ २३, आइतबार

    बुरकिना फासाेमा बन्दुकधारीकाे हमलामा १३२ जना मारिए

    बुरकिना फासोको एक गाउँमा बन्दुकधारीहरुको हमलामा १३२ बढिको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रको याघा प्रान्तको सोलान गाउँमा भएको हमलामा मारिनेमा सात जना बालबालिकासमेत रहेका छन् । यस हमलालाई बुरकिना फासो सरकारले पछिल्ला वर्षहरुमा सबैभन्दा ठुलो हमला...

  • २०७८ जेठ १७, सोमबार

    चीनका दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति

    चीनले आफ्नो मुलुकको दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अनुमति दिने निर्णय गरेको छ । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेपछि यस्तो घोषणा गरेको हो । चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक...

  • २०७८ जेठ १७, सोमबार

    भारतसँग वार्ताका लागि पाकिस्तानको शर्त

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ५ अगस्ट २०१९ भन्दा अगाडीकै स्थिती फर्काइए मात्र भारतसँग वार्ता गर्ने बताएका छन् । पाकिस्तानमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले भारतले २०१९ अगस्ट ५ को कदमलाई फिर्ता लिए वार्ता गर्न सकिने बताएका...

  • २०७८ जेठ १७, सोमबार

    चीनमा नयाँ संक्रमण बढ्यो

    चीनमा कोरोना भाईरसको नयाँ संक्रमण फेरी बढेको पाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य प्राधीकरणले आइतबार एकै दिन चीनका विभिन्न भागमा २७ नयाँ संक्रमित भेटिएको बताएको छ ।  ती २७ मध्ये ७ जना मात्रै बाहिरबाट आएका मानिसहरु भएको बीबीसीले जनाएको छ । चीनियाँ...

  • २०७८ जेठ १२, बुधबार

    भारतमा यास चक्रवातका कारण दुईजनाको मृत्यु

    भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले पश्चिम बंगालमा दुईजनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । बंगालको खाडी र उडिसामा भएको भारी वर्षाका कारण...

  • २०७८ जेठ १२, बुधबार

    चीनले नेपाललाई १० लाख डोज खोप दिने

    चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार दिउँसो नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ बीच पौने घण्टा टेलिफोन वार्ता भएको थियो । उक्त टेलिफोनमा कुराकानीमा चिनियाँ राष्ट्रपति सी...

  • २०७८ जेठ १२, बुधबार

    मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

    पश्चिम अफ्रिकी देश मालीको प्रधानमन्त्री बाह एनडअ, राष्ट्रपतिलाई मोक्तार ओएनी र रक्षा मन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । सेनाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय...

  • २०७८ जेठ ९, आइतबार

    भारतमा चक्रवात आँधी ‘यास’को खतरा

    भारतका कैयौं भागमा चक्रवात आँधी ‘यास’ को खÞतरा देखिएको छ । बङ्गालको खाडीबाट आउन सक्ने चक्रवात आँधी यासले ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा उत्पात मचाउन सक्ने भारतीय मौसम विभागले जनाएको छ । मौसम विभागले यहि मे महिनाको २६ तारीखका दिन पश्चिम बंगाल...

Pages