अन्तर्राष्ट्रिय
-
२०७७ पौष २४, शुक्रबार
साउदीले कतारका लागि हवाई मार्ग खोल्यो
कतारले साउदी हवाई मार्गबाट उडानको रुट सुचारु गरेको छ । कतार र खाडी मूलुकहरु बीच सम्झौता भइसकेपछि कतार एयरवेजले साउदी हवाई मार्गबाट विहिबार पहिलो उडान गरेको बताएको छ । यो मार्गबाट पहिलो उडान विहिबार साँझ दोहाबाट जोहानसबर्गको लागि भएको थियो । मिश्रले...
-
२०७७ पौष २४, शुक्रबार
ट्रम्पबाट पनि संसद भवनमा भएको हिंसाको निन्दा
अमेरिकी संसद भवन क्यापिटल हिल्सको हिंसात्मक घटनाको २४ घटनापछि अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले यसबारे सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् । एक भिडियो ट्वीट गर्दै उनले आफ्ना समर्थकहरुबाट भएको हिंसात्मक प्रदर्शनको निन्दा गरे । साथमा उनले व्यवस्थित...
-
२०७७ पौष २४, शुक्रबार
आगामी १३ दिन भयावह हुन सक्ने डेमोक्रेट नेता न्यान्सीको भनाई
अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख र शीर्ष डेमाक्रेट नेता न्यान्सी पेलोसीले आगामी १३ दिन केही हुन्न भनेर भन्न सकिने अवस्था नरहेको भनेकी छन् । एक न्यूज कन्फ्रेन्समा बोल्दै सभामुख न्यान्सीले क्यापिटल्स हिल्स घटनापछि आगामी १३ दिन ट्रम्पले केही...
-
२०७७ पौष २४, शुक्रबार
व्हाइटहाउसबाट क्यापिटल्स भवन घटनाको निन्दा
व्हाइट हाउस प्रेस सेक्रेटरी क्याली म्याकएनीले अमेरिकी संसद भवन क्यापिटस हिल्समा भएको हिंसात्मक घटनाका निन्दा गरेकी छन् । अमेरिकी राष्ट्रपति जो बाईडेनको जित सदर गर्न संसद वैठक बस्दै गरेको बेला ट्रम्प समर्थकहरुबाट भएको हिंसात्मक झडपको सम्वन्धमा उनले...
-
२०७७ पौष २३, बिहिबार
भारतमा बसमाथि ट्रक खस्दा ५ जनाको मृत्यु
भारतको मध्य प्रदेशमा खरानीले भरिएको ट्रक बसमाथि खस्दा ५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशको रीवा जिल्लाको गोविन्दगढ़ थाना क्षेत्रको छुहिया घाटीमा माथिबाट खरानीले भरिएको ट्रक बसमाथि खसेर भएको दुर्घटनामा करीब १० जना घाइते भएका छन् । ४ जनाको घटनास्थलमै...
-
२०७७ पौष २३, बिहिबार
राष्ट्रपति निर्वाचनमा बाइडेनको जितले आधिकारीता पायो
अमेरिकी संसदले राष्ट्रपति निर्वाचनमा जो बाइडनको जीतलाई प्रमाणित गरेको छ । अमेरिकाको दुवै सदनले पेनसिलभेनिया र एरिजोनाको मतगणनालाई लिएर दर्ता गरिएको आपत्ती खारेज गरिदिएको छ । योसँगै बाइडन र कमला ह्यारिसको जीत सदनमा प्रमाणित भएको छ । राष्ट्रपतिमा...
-
२०७७ पौष २३, बिहिबार
वाशिङ्गटन डिसीको झडपमा मृत्यु हुनेको संख्या ४ पुग्यो
अमेरीकाको वाशिङ्गटन डिसीस्थित क्यापिटल्स भवनमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । शूरुमा प्रदर्शनकारीहरु संसद भवन पसेको बेलामा भएको झडपमा एक महिलाको मृत्यु भएको थियो भने अन्य ३ मृतकमध्ये दुई जना पुरुष र एक जना महिला रहेको छ ।...
-
२०७७ पौष २३, बिहिबार
ट्रम्प सामाजिक संजालमा ब्लक
सामाजिक संजालमा फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पेजलाई २४ घन्टाका लागि पोस्टिङमा रोक लगाएको छ । ट्रम्पका पोस्टले दुई वटा नीति उल्लंघन गरेकाले २४ घन्टाका लागि पेजमा पोस्ट गर्नमा रोक लगाएको फेसबुकले जनाएको छ । ‘हामीले राष्ट्रपति ट्रम्पको...
-
२०७७ पौष २३, बिहिबार
वाशिङ्गटन डिसीमा ट्रम्प समर्थक र प्रहरीबीचको झडपमा महिलाको मृत्यु
अमेरिकाको वासिङ्गटन डिसिस्थित क्यापिटल हिल्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेको महिलाको हालसम्म सनाखत हुन नसकेको र उनी आम नागरिक रहेको वाशिङ्गटन डिसी महानगरीय प्रहरीले जनाएको छ...
-
२०७७ पौष १८, शनिबार
भारत र बेलायतबीच उडान रुचारु हुने
भारत र बेलायतबीच उाँदा जनवरी ८ बाट उडान सेवा सुचारु हुने भएको छ । भारतीय केन्द्र सरकारका उड्डयन मन्त्री हरदीप सिंह पुरीले ट्वीट गर्दैै यसको पुष्टि गरेका छन् । पुरीले २३ जनवरीसम्म सतर्कता अपनाईँदै हप्तामा १५ उडान गरिने पनि जानकारी दिएका छन् । मन्त्री...
-
२०७७ पौष १६, बिहिबार
भारतमा २१ हजार बढि संक्रमित थपिँदा २७ हजार बढि निको
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का २१ हजार ८ सय २१ नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा कोरानाबाट संक्रमित हुनेको कुल संख्या एक करोड २ लाख ६७ हजार माथि पुगेको छ । थप २ सय ९९ जनाको मृत्यु भएसँगै यहाँ कोरोनाका कारण मृत्यु...
-
२०७७ पौष १४, मंगलबार
ईरानमा कोरोना भ्याक्सिनको परिक्षण शुरु
ईरानले आफ्नो देशमा बनाएको कोरोना भाईरस विरुद्धको भ्याक्सिनको परिक्षण शुरु गरेको छ । कोब–ईरानब्लेसिङ नाम दिइएको भ्याक्सिनको परिक्षण आजबाट शुरु भएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । परिक्षणको क्रममा ईरानका वरिष्ठ अधिकारी मोहम्मद मोखबरकी पुत्री...
-
२०७७ पौष ११, शनिबार
फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोनाभाईरस
फ्रान्समा पनि देखियो कोरोनाको नयाँ प्रकारको भाईरस फ्रान्समा पनि कोरोनाको नयाँ प्रकारको भाईरस देखिएको छ । फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ प्रकारको कोरोना भाईरसबाट संक्रमित फ्रान्सको टुअर्स सहरका वासिन्दा हुन् । तिनीहरु १९ डिसेम्बरका दिन...
-
२०७७ पौष ११, शनिबार
क्रिस्टमसमा अमेरीकाको नैशविलमा विष्फोट
क्रिस्टमसको एकाविहानै अमेरिकाको टेनेसी प्रान्तका नैशविल शहरमा विष्फोट भएको छ । स्थानीय समय अनुसार विहानको करीब ६ बजेतिर विष्फोट भएको हो । विष्फोट पछि सिटी सेन्टरको माथि धुवाँको मुस्लो देखिएको थियो । अग्नि नियन्त्रकहरुले विष्फोटमा घाइते ३ जनालाई...
-
२०७७ पौष १०, शुक्रबार
भारतमा किसानहरुलाई सरकारबाट फेरी वार्ताको लागि आव्हान
भारतीय केन्दै सरकारले किसानहरुलाई फेरी एक पटक वार्ताको लागि आव्हान गरेको छ । यो भन्दा अघि सरकारबाट गरिएको वार्ताको प्रस्ताव किसान संगठनहरुबाट अस्वीकार गरिएपछि सरकारले फेरी वार्ताको लागि आग्रह गर्दै किसानहरुबाट उठाएको सबै मागहरुमा तार्किक समाधान...
-
२०७७ पौष ९, बिहिबार
अन्ततः इयू र बेलायतबीच व्यापार सम्झौता भयो
अन्ततः यूरोपीय यूनियन र बेलायतबीच ’पोस्ट–ब्रेग्जिट डील’ भएको छ । इयू र बेलायतबीच व्यापार सम्झौता जारी राख्ने सहमति भएसँगै माछा मार्ने र भविष्यमा व्यापार सम्बन्धी नियमहरुमा महिनौंदेखि चल्दै आएको विमतीको अन्त भएको छ । इयू र बेलायतबीच ब्रेक्जिटपछिको...