arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७७ पौष ८, बुधबार

    एन्टार्टीकामा पनि देखियो कोरोना

    एन्टार्टिकामा पनि कोरोना भाईरस (कोभिड १९) देखिएको छ । अन्टार्टिकामा रहेका चिली सेनाका अनुसार त्यहाँ भएको उनीहरुको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेशनमा कोभिड १९ देखिएको हो । उक्त स्टेशमा ३६ जनामा कोभिड संक्रमण देखिएको बताइएको छ । तीमध्ये २६ जना सैनिक...

  • २०७७ पौष ८, बुधबार

    इजरायलमा संसद भंग, मार्चमा निर्वाचन

    इजरायल सरकारले संसद भंग गरेको छ । प्रधानमंत्री बेंजामिन नेतन्याहूको गठबन्धन सरकारले बजट पारित गर्न असफल भएपछि संसद भंग गरेका हुन् । संसद भंग भएपश्चात आगामी मार्च २३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । इजरायलमा दुई वर्षको दौरानमा चौथो पटक...

  • २०७७ पौष ७, मंगलबार

    लन्डनमा धमाधम फैलिँदै नयाँ प्रकारको भाईरस

    व्रिटेनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि धेरै देशहरुले ब्रिटेन आवतजावतमा प्रतिवन्ध लगाएका छन् । व्रिटेनमा देखिएको नयाँ प्रकारको भाईरसको संक्रमण दर उच्च देखिएपछि संक्रमण फैलिन नदिन भन्दै केही देशहरुले उतातिरको उडान बन्द गरीसकेका छन् । व्रिटेनमै...

  • २०७७ पौष ७, मंगलबार

    भारतमा संक्रमण दर घट्दै, निको हुनेको दर बढ्दै

    भारतमा नयाँ संक्रमणमा कमी आउँदै भारतमा कोरोना भाइरस (कोभिड १९) का संक्रमणमा कमी आइरहेको बताइएको छ । गएको ५ जुलाईदेखि भारतमा संक्रमण दर धमाधम घट्रदै गएको बीबीसीले बताएको हो । भारतमा पछिल्लो २४ घन्टामा १९ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएको भारतीय...

  • २०७७ पौष ७, मंगलबार

    बाइडेनले लिए कोरोना खोपको पहिलो डोज

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भ्याक्सिनको पहिलो डोज लिनुभएको छ । टेलिभिजन लाइभमा बाइडेनले कोरोनाविरुद्धको खोपको पहिलो डोज लिनुभएको हो । भ्याक्सिन लिइसकेपछि बाइडेन टिभि लाइभमा कोरोनाको भ्याक्सिन उपलब्ध भएपछि सबैले खोप लिन आग्रह...

  • २०७७ पौष ३, शुक्रबार

    भारतमा जनवरीबाट कोरोना भ्याक्सिन वितरण गरिने

    भारतीय स्वास्थ्य विभागले आगामी जनवरीबाट भारतमा कोरोना भ्याक्सिन वितरण शुरु गरिने जनाएको छ । एक गोप्य श्रोतलाई उद्धृत गर्दै बीबीसीले आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने केही कम्पनीलाई भ्याक्सिनको अपातकालीन प्रयोगको लागि अनुमति प्राप्त हुने...

  • २०७७ पौष १, बुधबार

    ब्रिटेनमा नयाँ प्रकारको कोरोना भाइरस पाइयो

    ब्रिटेनका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बताइएको छ । ब्रिटेनमा पाइएको नयाँ प्रकारको कोरोना भाईरस तीव्र गतिमा फैलिरहेको बिबिसिले जनाएको छ । स्वास्थ्यमन्त्री मैट हैंककले कम्तीमा ६० अलग अलग स्थानीय प्रशासनया नयाँ प्रकारको कोभिड...

  • २०७७ पौष १, बुधबार

    जर्मनीमा पनि फेरी लकडाउन

    कोरोना संक्रमण बढ्दै गएसँगै जर्मनीमा पनि फेरी लकडाउन जारी गरिएको छ । जर्मनी प्रशासनले आउँदो २०२१ जनवरी १० सम्मका लागि लकडाउन जारी गरेको हो । लकडाउन जारी भएसँगै स्कूल र अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । लकडाउन अवधिमा सुपरमार्केट र बैंकहरुमा...

  • २०७७ पौष १, बुधबार

    फ्रान्समा फेरी लकडाउन

    फ्रान्समा फेरी लकडाउन जारी गरिएको छ । एकै दिनमा ७ सय बढीको कोरोनाका कारण मृत्यु भएपछि आउँदो जनवरी २४ सम्मका लागि लकडाउन जारी गरिएको हो । पछिल्लो समय फ्रान्समा संक्रमण दर बढ्दै गएको छ । क्रिसमसमा कोरोना संक्रमण अझ फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरेर...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    जापानमा ‘ट्वीटर किलर’लाई मृत्युदण्ड

    ट्वीटरमार्फत सम्पर्क गरे ९ जनाको हत्या गर्ने व्यक्तिलाई जापानमा फाँसीको सजाय सुनाइएको छ । ‘ट्वीटर किलर’ को नामले चर्चित ३० वर्षीय टाकाहिरो शिराइशीलाई मृत्युदण्डको सजाय सुनाइएको हो । टाकाहिरोलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । टाकाहिरोको फ्ल्याटबाट...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    अमेरीकामा कोरोनाविरुद्धको खोप वितरण शुरु

    अमेरिकामा हिजोबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ । पहिलो चरणमा कोरोना जोखिमका बीच अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप वितरण शुरु गरिएको हो । यसैक्रममा आइसीयूमा सेवा दिँदै आएकि न्यूयोर्कको लोन्ग आइल्याण्डकी एक नर्सलाई पहिलो खोप...

  • २०७७ मङ्सिर ३०, मंगलबार

    बाइडनको जितले औपचारिकता पायो

    संयुक्त राज्य अमेरीकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको जितले औपचारीकता पुरा गरेको छ । इलेक्टोरल कलेजको समर्थन पाएसँगै अमेरीकी राष्ट्रपति पदमा बाइडनको जितले आवश्यक औपचारिकता पूरा गरेको हो । हिजो देशभरका ५० राज्यकै इलेक्टोरल कलेज सदस्यहरुले...

  • २०७७ मङ्सिर २९, सोमबार

    लिबियाली सांसदको कोरोनाका कारण मोरोक्कोमा मृत्यु

    एक लिबियाली सांसदको मोरोक्कोमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । लिबियाका सांसद ओमर गार्मिलको कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारणले मृत्यु भएको हो । सांसद ओमर मोरक्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा ओमरको मत्यु भएको हो । करीब एक...

  • २०७७ मङ्सिर २३, मंगलबार

    अमेरीकि रक्षामन्त्रीमा रिटायर्ड जनरल लायड अस्टिन

    संयुक्त राज्य अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले अवकाश प्राप्त जनरल लायड अस्टिनलाई आफ्नो रक्षामन्त्री बनाउने कुरा सार्वजनिक भएको छ । अमेरीकि संचारमाध्यमलाई उद्धृत गर्दै बाइडनले जनरल अस्टिनलाई रक्षामन्त्री बनाउन लागेको बीबीसीले जनाएको हो ।...

  • २०७७ मङ्सिर २२, सोमबार

    साउदी राजकुमारले गरे इजरायलको कडा आलोचना

    साउदी अरबका राजकुमार तुर्की अल फैसलले इजरायलको कडा आलोचना गरेका छन् । आइतबार भएको बहराइन सेक्युरिटी समिटमा राजकुमार फैजलले ’इजरायलले परमाणु हथियारको अघोषित भण्डारन र साउदी अरबलाई इजरायली सरकारले कमजोर बनाउने कोशिश गरेको भन्दै इजरायलको आलोचना गरेका...

  • २०७७ कार्तिक १६, आइतबार

    आफु मुस्लिमको नभई कट्टर इस्लामको विरोधी भएको म्याक्रोंको भनाई

    फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफुले मुस्लिमहरुको भावनालाई बुझेको तर कट्टर इस्लाम सबैको लागि खतरा भएको बताएका छन् । न्यूज चैनल अल जजÞीरासँगको अन्तरवार्ताको क्रममा राष्ट्रपति म्याक्रोंले पैगम्बर मोहम्मदको कार्टून देखाइएपछि भएका हत्याहरु,...

Pages