अन्तर्राष्ट्रिय
-
२०७७ जेठ १९, सोमबार
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख बढि
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख नाघेको छ । हालसम्म विश्वभर ६३ लाख ३ हजार ९ सय २० जना संक्रमित भएका छन् । निको हुनेको संख्या २८ लाख ६७ हजार ५ सय ६५ पुगेको छ भने ३ लाख ७४ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य...
-
२०७७ जेठ १८, आइतबार
संक्रमित ६२ लाख नाघ्दासम्म निको हुने २७ लाख बढि
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको विश्वभरीमा संख्या ६२ लाख नाघेको छ । विश्वभरिमा कोभिड १९ बाट संक्रमित संख्या ६२ लाख २ सय ४२ पुगेको छ । निको हुनेको संख्या २७ लाख ६१ हजार ८ सय ८७ जना पुगेको छ भने ३ लाख ७१ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।...
-
२०७७ जेठ १७, शनिबार
पाकिस्तानमा अन्तराष्ट्रिय उडान सुचारु
पाकिस्तानले शुक्रबार रातिबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पाकिस्तानले गत मार्चदेखि रोकिएको अन्तर्राष्ट्रिय उडानलाई शुक्रबार रातिदेखि पुनः सुरु गर्ने जनाएको थियो । पाकिस्तान सरकारले कोरोना भाइरस (कोभिड(१९) संक्रमण...
-
२०७७ जेठ १७, शनिबार
कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट निको हुने २७ लाख नजिक
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ६० लाख ६६ हजार ८ सय ६३ पुगेको छ । निको हुनेको संख्या पनि दिनहुँ बढ्दो दरमै छ । अहिलेसम्ममा २६ लाख ८६ हजार ४ सय ४ जना यस संक्रमणबाट निको...
-
२०७७ जेठ १७, शनिबार
ट्रम्पबाट विश्व स्वास्थ्य संगठनसँग सम्वन्ध तोडेको घोषणा
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरीकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सम्वन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्पले शुक्रवार व्हाइट हाउसमा सम्पन्न प्रेस कन्फरेन्समा शुक्रवारबाटै डब्लुएचओसँग सम्वन्ध तोडेको घोषणा गरे । यस अघि नै डब्लुएचओलाई...
-
२०७७ जेठ १६, शुक्रबार
एशियाली मुलुकमा भारतमा सर्वाधिक संक्रमण
भारत कोरोना संक्रमणबाट बढि प्रभावित एशियाली मुलुक बन्न पुगेको छ । विश्वभरीमा संक्रमणबाट बढि प्रभावित राष्ट्रको सूचीमा हाल नवौं स्थानमा पुगेको भारतमा अहिलेसम्ममा कुल १ लाख ६९ हजार ११ जनामा कोरोना संक्रमण भइसकेको छ । यो संख्या चीनको भन्दा दोब्बर बढि...
-
२०७७ जेठ १६, शुक्रबार
कोरोनाभाइरस (कोभिड १९) बाट निको हुनेको संख्या २६ लाख बढि
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५९ लाख ४५ हजार २ सय १६ पुगेको छ । ३ लाख ६२ हजार ९ सय २१ जनाको भने संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै निको हुनेको संख्या पनि २६ लाख...
-
२०७७ जेठ १५, बिहिबार
बेलायतमा जुनबाट लकडाउन खुकुलो गर्ने तयारी
कोरोना संक्रमणका कारण सबभन्दा बढि मृत्यु भएको यूरोपीय मूलुक बेलायतमा केही दिन यताबाट मृत्युदर घट्दै गएको छ । मृत्युदर घटेसँगै यहाँ अब लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो जुन महिनाबाट लकडाउनलाई सहज...
-
२०७७ जेठ १५, बिहिबार
कोरोना संक्रमितको संख्या ५८ लाखको नजिक
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५८ लाखको नजिक पुगेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख ९४ हजार ७ सय २३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या पनि २५ लाखको नजिक पुगिसकेको छ । २४ लाख ९९ हजार ८ सय १ जना उपचार पछि यस...
-
२०७७ जेठ १४, बुधबार
दैनिक १ लाखको हाराहारीमा संक्रमित थपिँदै, कुल संक्रमित संख्या ५७ लाख नाघ्यो
हालसम्मको तथ्याङ्कले विश्वभरिमा दैनिक ९० हजार देखि १ लाखको हाराहारीमा नयाँ संक्रमित थप भइरहेको देखाएको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख...
-
२०७७ जेठ १२, सोमबार
संक्रमित ५५ लाख नाघ्दासम्म निको हुने २३ लाख बढि
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको बेला यस संक्रमणबाट निको हुनेको संख्या २३ लाख बढि पुगेको छ । संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५५ लाख १३ हजार ३ सय ६९ पुगेको छ । त्यसैगरी २३ लाख ९ हजार २ सय ४६ जना उपचार पछि निको...
-
२०७७ जेठ ११, आइतबार
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघ्यो
विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ । संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५४ लाख २० हजार ६ सय ४८ पुगेको छ । २२ लाख ५५ हजार ६१ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४४ हजार २ सय ५८ जनाको भने यस भाइरस...
-
२०७७ जेठ १०, शनिबार
किटनाशक औषधी प्रयोग नगरौँ-डब्ल्यूएचओ
विश्वका धेरै देशहरूमा निसंक्रमणको नाममा ठाउँठाउँमा कीटनाशक औषधी प्रयोग भइरहेको छ । नेपालमा पनि नागढुङ्गा जगाति जस्तो विभिन्न ठाउँमा कीटनाशक स्प्रे गर्ने डिस्इन्फेक्ट तनेल राखेको छ । यहि कुरा ध्यानमा राख्दै शनिबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले...
-
२०७७ जेठ १०, शनिबार
पाकिस्तानी विमान दुर्घटनामा सकुशल उद्धार गरिएका जुबईरले के देखे ?
शुक्रबार दिउँसो स्थानीय समय अनुसार साढे २ बजे (नेपाली समय अनुसार ३ः१५ बजे) लाहौरबाट कराँचीतर्फ जादै गरेको पि.के.८३०३ विमान जिन्ना अन्तर्राष्ट्रि«य विमानस्थल भन्दा करिब २.५ किलोमिटर दूरीस्थित रिहाइशी इलाकाको जिन्ना गार्डेन मोडेल कोलोनीमा अवतरण गर्नै...
-
२०७७ जेठ १०, शनिबार
विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो, २१ लाख बढि निको
विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५३ लाखको नाघेको छ । संसारभरीमा हाल ५३ लाख ८ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । २१ लाख ६० हजार ८ सय ५२ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४० हजार ७५ जनाको भने यस भाइरस...
-
२०७७ जेठ ९, शुक्रबार
पाकिस्तानमा लाहौरबाट कराची उडेको विमान दुर्घटना
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए ३२० एयरबस आज दुर्घटना भएको छ । लाहौरबाट उडेको विमान कराची विमानस्थल नजिकै रहेको मोडल कोलोनीमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार...