अन्तर्राष्ट्रिय
-
२०७७ कार्तिक १५, शनिबार
विश्वमा संक्रमित संख्या ४ करोड ५९ लाख नाघ्यो
विश्वभरी कुल संक्रमित संख्या ४ करोड ५९ लाख ५६ हजार दुई सय ८३ पुगेको छ । ११ लाख ९४ हजार ५ सय ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने ३ करोड ३२ लाख ७५ हजार सात सय ६ जनाले कोरोनलाई जितिसके । कोरोनाबाट सबैभन्दा बढि प्रभावित देश संयुक्त राज्य...
-
२०७७ कार्तिक १३, बिहिबार
फ्रान्समा भएको चक्कु आक्रमणमा तीन जनाको मृत्यु
फ्रान्सको नीस शहरमा एक संदिग्ध व्यक्तिले कैयन मानिसहरुलाई चक्कुले आक्रमण गरेको छ । घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको फ्रान्सेली प्रहरीले बताएको छ । मारिनेमध्ये एक महिलाको टाउको काटिएको बताइको छ । फ्रान्सको नाट्रे डम चर्चको नजिकै भएको यो हमलमा...
-
२०७७ कार्तिक १०, सोमबार
स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर
स्पेनमा कोरोना संक्रमणको दोश्रो लहर आएसँगै विभिन्न स्थानमा प्रतिवन्ध लगाइनुका साथै संक्रमण नियन्त्रण र रोकथामका लागि कर्फ्यू समेत लगाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित क्षेत्रहरुमा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको छ । यहाँ राष्ट्रिय...
-
२०७७ आश्विन १७, शनिबार
कोरोना संक्रमणपछि ट्रम्प अस्पताल भर्ना भए
कोभिड १९ बाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका ट्रम्पलाई थप उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको ह्वाइट हाउसबाट जारी सूचनामा...
-
२०७७ भाद्र २७, शनिबार
रुसी राष्ट्रपति पुटिनले सर्वियाका राष्ट्रपतिसँग माफी मागे
रूसी विदेशमन्त्रीको एक फेसबुक पोस्टका कारण राष्ट्रपति भ्लादिमीर पुटिनले सर्बियन राष्ट्रपति अलेक्जेन्डर वुचिचसँग माफी मागेका छन् । रूसी विदेश मन्त्रालयका प्रवक्ता मरिया जखारोवाले आफ्नो फेसबुक वालमा एउटा फोटो पोस्ट गरेकी थिइन् । उक्त फोटोमा सर्वियन...
-
२०७७ भाद्र १५, सोमबार
भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोभिड १९ बाट संक्रमित ८४ वर्षीय मुखर्जीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । भारतीय कांग्रेसका वरिष्ठ नेता मुखर्जी केही हफ्ता अघिबाट नयाँ दिल्लीस्थित सैन्य अस्पताल रिसर्च एन्ड रेफरलमा भर्ना...
-
२०७७ श्रावण २३, शुक्रबार
केरलमा एअर इन्डियाको विमान दुर्घटना
एयर इन्डिया एक्सप्रेसको एउटा विमान केरल कोझिकोड एअरपोर्टमा दुर्घटनाग्रस्त भएको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार साँझको ७ः४१ बजे दुर्घटना भएको हो । घटनाको समयमा भिजिविलिट कम भएको र भारी वर्षा भइरहेको नागरिक उड्डयन निर्देशनालयले जनाएको छ...
-
२०७७ श्रावण १८, आइतबार
कोरोना संक्रमणका कारण भारत उत्तर प्रदेशको मन्त्रीको निधन
भारतको उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएको छ । उत्तर प्रदेशकी प्रविधि शिक्षा मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी लखनउस्थित एसजीपिजिआई अस्पतालमा...
-
२०७७ श्रावण १०, शनिबार
भारत मध्यप्रदेशका मुख्यमन्त्रीमा कोरोना संक्रमण
भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै मुख्यमन्त्री चौहानले आफुलाई कोभिड १९ को संक्रमण भएको बताएका हुन् । ट्वीटमार्फत उनले आफुलाई कोभिड संक्रमण भएको र आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना...
-
२०७७ श्रावण ७, बुधबार
भेनिसमा डुङ्गामा ५ जनामात्र बस्न पाइने
ईटालीको पर्यटकिय शहर हो भेनिस । यहाँ लकडाउन खुकुलो भएसँगै पर्यटकका लागि एउटा डुङ्गामा ५ जना मात्र बस्न मिल्ने नियम ल्याइएको छ । पर्यटकीय क्षेत्रको हिसाबले अति महत्वपूर्ण मानिने भेनिस शहरको मुख्य सवारी साधन डुङ्गा हो । भेनिस डुङ्गा संगठनका अध्यक्ष...
-
२०७७ श्रावण ७, बुधबार
भारतस्थित अमरनाथ तीर्थयात्रा स्थगित
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा यो वर्ष अमरनाथ तीर्थयात्रा स्थगित गरिएको छ । भारतमा दिनप्रतिदिन कोभिड १९ का नयाँ संक्रमितहरुको संख्या बढ्दै गएसँगै सावधानी अपनाउनका निम्ति भन्दै यस्तो कदम चालिएको भारतीय...
-
२०७७ आषाढ २९, सोमबार
अनुमति विना मक्का पुगे १० हजार रियाल जरीवाना
हज इस्लामको पाँच स्तम्भमध्येको एक मानिन्छ । विरामी वा शारीरिक रुपमा अशक्त बाहेक हरेक मुस्लिमले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने मान्यता छ । मुस्लिम धर्मावलम्बीहरु हजयात्रामा मक्का मदिना पुग्ने गर्छन् । यसपालि कोरोना महामारीका कारण साउदी अरेबियाको...
-
२०७७ आषाढ २९, सोमबार
रूसले दिने भयो त विश्वलाई कोरोनाविरुद्धको भ्याक्सिन
चाइनामा कोरोना भाईरस देखिएको करीव ९ महिना भइसक्यो । र यसले विश्व महामारीको रुप लिएर सबलाई आक्रान्त बनाएको पनि लामो समय वितिसक्यो । यस्तोमा यस भाईरसविरुद्ध भ्याक्सिन वा कुनै उपचार आउला र यस महामारीबाट मुक्ति पाइएला कि भनेर पुरै विश्व आशातित छन् । यो...
-
२०७७ आषाढ २४, बुधबार
ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । ६५ वर्षीय बोलसोनारोलाई सोमबार उच्च ज्वरो आएपछि कोरोना भाइरसको परीक्षण गरिएको थियो । मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । बोलसोनारोले मंगलबार...
-
२०७७ आषाढ २४, बुधबार
चीनमा देखियो ब्यूबनिक प्लेग
चीनको स्वायत्त क्षेत्र भित्री मंगोलियास्थित बायान्नुरमा एक व्यक्तिमा ब्यूबनिक प्लेग रोग देखिएको छ । स्थानीय गोठालो व्यक्तिमा ब्यूबनिक प्लेगको संक्रमण पुष्टि भएको बताइएको छ । प्लेग देखिएका ती व्यक्तिलाई क्वारेन्टीनमा राखिएको र उनको स्थिति भने स्थिर...
-
२०७७ आषाढ १७, बुधबार
राज्य कोष दुरुपयोग आरोपमा फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी जेलमा
राज्य कोषको दुरुपयोगको आरोपमा फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई जेल सजाय सुनाइएको छ । पेरिसको एक अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना र राज्य कोषको दुरुपयोग गरेको भन्दै...