arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७८ जेठ १२, बुधबार

    मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

    पश्चिम अफ्रिकी देश मालीको प्रधानमन्त्री बाह एनडअ, राष्ट्रपतिलाई मोक्तार ओएनी र रक्षा मन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । सेनाले प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय...

  • २०७८ जेठ ९, आइतबार

    भारतमा चक्रवात आँधी ‘यास’को खतरा

    भारतका कैयौं भागमा चक्रवात आँधी ‘यास’ को खÞतरा देखिएको छ । बङ्गालको खाडीबाट आउन सक्ने चक्रवात आँधी यासले ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा उत्पात मचाउन सक्ने भारतीय मौसम विभागले जनाएको छ । मौसम विभागले यहि मे महिनाको २६ तारीखका दिन पश्चिम बंगाल...

  • २०७८ जेठ ८, शनिबार

    जहाज दुर्घटनामा नाइजेरियाका सेना प्रमुखको मृत्यु

    अफ्रिकी मुलुक नाइजेरियामा जहाज दुर्घटना हुँदा नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको मृत्यु भएको छ । शुक्रबार सेना प्रमुख अताहिरुसहित अन्य उच्च सैन्य अधिकारी चढेको जहाज  उत्तरी राज्य काडुना विमानस्थलनजिकै दुर्घटनामा परेको हो ।...

  • २०७८ जेठ ३, सोमबार

    भारतले ल्यायो कोरोनाविरुद्धको औषधी

    भारतले कोरोना भाइरसविरुद्ध औषधी तयार पारेको दावी गरेको छ । आज एक कार्यक्रमका बीच भारतले तयार पारेको कोरोना भाईरसविरुद्धको औषधी २–डीयोक्सी–डी–ग्लुकोज (२–डीजी) सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले औषधी २–डीजी सार्वजनिक...

  • २०७८ जेठ २, आइतबार

    दिल्लीमा लकडाउन एक हप्ता थपियो

    भारतको दिल्लीमा लकडाउनको अवधि एक हफ्ता बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमणको चेन तोड्नका लागि भन्दै १७ मे को दिन सकिन लागेका लकडाउन एक हप्ता बढाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आउँदो सोमबार विहान ६...

  • २०७८ जेठ १, शनिबार

    इजरायली सेनाद्वारा अलजजिराको कार्यालयमा हवाई आक्रमण

     गाजास्थित अन्तर्राष्ट्रीय संचार क्षेत्रमा प्रतिष्ठित अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ । इजरायली सेनाले हमास समूहलाई लक्षित गरेर गरिएको भनेको आक्रमणमा संचार गृह रहेको घरहरुमा समेत आक्रमण भएको छ । इजरायलले आज अलजजजिरा...

  • २०७८ बैशाख २९, बुधबार

    इजरायल र प्यालेस्टाइनको द्वन्द्व चर्कियो

    इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक द्वन्द्व चर्किएको छ । द्वन्द्वमा जेरुसेलम र तेल अभिभमा इजरायली सेनालाई लक्षित गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासले अहिलेसम्म १ हजारभन्दा बढी रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । गत सोमबार...

  • २०७८ बैशाख २६, आइतबार

    विवाह बन्धनमा बाँधिदै न्यूजील्याण्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा

    न्यूजील्याण्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा आर्डनल विवाह बन्धनमा बाँधिने भएकी छन् । ४० वर्षीय आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्न लागेको बताएकी छन् । तर विवाहको एकीन मिति भने सार्वजनिक गरेकी छैनन् । गेफोर्ड एक टेलिभिजन कार्यक्रम...

  • २०७८ बैशाख २५, शनिबार

    जेरुसेलममा भएकाे झडपमा २ सय बढि घाइते

    इजरायलको जेरुसेलममा प्रहरी र प्यालेस्टिनीहरुबीच भएको झडपमा २ सयभन्दा बढि घाइते भएका छन् । ७ मे को दिन जेरुसेलमको अल–अक्सामा भएको झडपमा कम्तीमा २०५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्मयहरुले जनाएका छन् । जेरुसेलममा इजरायली प्रहरी र...

  • २०७८ बैशाख २४, शुक्रबार

    माल्दिभ्सका पूर्वराष्ट्रपति बिस्फोटमा परी घाइते

    माल्दिभ्समा भएको बम बिस्फोटमा माल्दिभ्सका हालको संसदका सभामुख तथा पूर्वराष्ट्रपति मोहमद नसिद घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ भएको विष्फोटमा परी ५३ वर्षीय मोहम्मद नसिदलाई शरीरका धेरै भागमा चोट लागेको जनाएको छ ।...

  • २०७८ बैशाख २२, बुधबार

    सामाजिक सञ्जालमा प्रतिबन्धित ट्रम्पले सुरू गरे आफ्नै वेबसाइट

    फेसबुक, ट्वीटरलगायतका सामाजिक संजालमा प्रतिवन्धित भएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट सुरु गरेका छन् । आफ्ना सूचनाहरु संचार गर्नका लागि पूर्व राष्ट्रपति ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन् । वेबसाइटमा...

  • २०७८ बैशाख २१, मंगलबार

    गेट्स दम्पत्ती बिल गेट्स र मेलिन्डाबीच सम्वन्ध विच्छेद हुने

     विश्वका धनाढ्य व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद हुने भएको छ । गेट्स दम्पत्तीले ट्वीटरमा ट्वीट गर्दै विवाहको २७ वर्षपछि आफुहरुले पारपाचुके गर्न लागेको घोषणा गरेका हुन् । पछिल्ला २७ वर्षमा आफुहरुले तीन बच्चाहरु...

  • २०७८ बैशाख १९, आइतबार

    भारत बसेका अष्ट्रेलियाली आफ्नै देश फर्कन नपाइने

    अस्ट्रेलियन सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलिया फर्किन प्रतिवन्ध लगाएको छ । अस्ट्रेलियन सरकारले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको र भारतबाट संक्रमण अष्ट्रेलिया भित्रिन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ग्रेग...

  • २०७७ चैत्र २८, शनिबार

    बेलायतका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको निधन

    बेलायतका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको निधन भएको छ । बेलायति महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो । शुक्रवार दिउँसो बकिंघम राजदरबारमा महारानी एलिजाबेथले विज्ञप्ति जारी गर्दै गहिरो दुखका साथ आफ्नो...

  • २०७७ चैत्र २१, शनिबार

    अमेरिकी संसद भवनमा फेरी आक्रमण

    वासिङटस्थित अमेरिकी संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । घटनामा अन्य धेरै अधिकृतहरु घाइते भएका छन् । घाइते प्रहरी अधिकृतहरुलाई अस्पतालमा उपचार शुरु गरिएको बीबीसीले जनाएको छ । घटनामा प्रहरी अधिकृत विलियम बिली इवान्सको मृत्यु...

  • २०७७ चैत्र १४, शनिबार

    न्युजिल्यान्डः गर्भ तुहेका वा मृत शिशु पाएको दम्पतीले तलबी विदा पाउने

    न्युजिल्यान्डमा गर्भ तुहेका वा मृत शिशु पाएका दम्पतीले तलबी विदा पाउने नयाँ कानुनको पारित भएको छ । हालै मात्र यो कानुन न्युजिल्यान्डको संसदबाट पारित भएको हो । यो विधेयक न्युजिल्यान्ड संसदका सदस्य गिन्नी एन्डर्सनले गत बुधबार संसदमा पेश गरेका थिए ।...

Pages