arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७८ फाल्गुण ११, बुधबार

    एम्स्टर्डममा बन्दुकधारीले एउटा स्टोरमा रहेका मानिसहरु बन्धक बनाए

    नेदरल्याण्ड्सको एम्स्टर्डमको डाउनटाउन स्क्वायरको रहेको एक एप्पल स्टोरमा बन्दुकधारीले कैयौं मानिसहरुलाई बन्धक बनाएको छ ।  लुट्ने नियतले प्रवेश गरेका ती बन्दुकधारीको हिरासतबाट केही भने भाग्न सफल भएका थिए । प्रहरीले यसबारे केही बताउन चाहेको छैन । उसले...

  • २०७८ फाल्गुण ११, बुधबार

    सुन खानीमा विस्फोट हुँदा ६० को मृत्यु

    काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा...

  • २०७८ फाल्गुण १०, मंगलबार

    भारतमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि

    भारतमा पछिल्लो समय संक्रमित भन्दा संक्रमितमुक्त हुनेकोसंख्यामा वृद्धि भएकोछ । पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमणमुक्त भएकाको संख्या ३४ हजार २२६ रहेको छ  । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित...

  • २०७८ फाल्गुण ९, सोमबार

    अष्ट्रेलियामा यात्रा प्रतिबन्ध हट्यो

    कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै...

  • २०७८ फाल्गुण ८, आइतबार

    युनि आँधीबाट युरोपमा धनजनको क्षति

    युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायतलगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षति भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् । आँधीले...

  • २०७८ फाल्गुण ७, शनिबार

    बेलायतमा 'युनिस' नामक आँधीबाट तीन जनाको मृत्यु

    तीन दशकयताकै शक्तिशाली आँधीका कारण बेलायतमा ३ जनाको मृत्यु भएको छ । ‘यूनिस’ नामको आँधी १ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको थियो । आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँ हवाइ...

  • २०७८ फाल्गुण ५, बिहिबार

    भारतको एक विवाह उत्सवमा कुवामा खसेर १३ को मृत्यु

    भारत, उत्तरप्रदेशको कुशीनगरमा एक विवाह समारोहका क्रममा १३ जना महिला र बालिकाको इनारमा खसेर मुत्यु भएको छ । विवाहको हल्दी विधिका लागि इनारमाथि राखिएको फलेकमा बसेको बेला फलेक भाँच्चिएर इनारमा खस्दा उनीहरुको मृत्यु भएको हो । स्थानीय र प्रहरीको सहयोगमा...

  • २०७८ फाल्गुण ५, बिहिबार

    ब्राजिलमा पहिरो जाँदा कम्तिमा ९४ को मृत्यु

    ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा भिषण बाढी पहिरो जाँदा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षती भएको हो । बाढीले...

  • २०७८ फाल्गुण ४, बुधबार

    अमेरिकामा एचआईभि संक्रमित महिलाको सफल उपचार

    अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ‘न्यूयोर्क प्यासेन्ट’ नामाकरण गरेकी एक महिलालाई ‘स्टेम–सेल’ थेरापी गरिएपछि एचआईभी मुक्त भएकी हुन् । गत हिउँदमा उनको स्टेम–सेल...

  • २०७८ फाल्गुण ४, बुधबार

    होण्डुरसका पूर्व राष्ट्रपति तस्करीको आरोपमा पक्राउ

    क्यारेबियन मुलुक होण्डुरसका पूर्व राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागु पदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् । राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी...

  • २०७८ फाल्गुण ३, मंगलबार

    अस्ट्रेलियामा स्वास्थ्य वातारणको माग गर्दै नर्सहरुको प्रदर्शन

    अस्ट्रेलियाको न्यू साउथ वेल्समा नर्सहरुले आफ्नो अधिकार र उचित हेरचाह पुर्‍याउन सक्ने स्वास्थ्य वातारणको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । हरेक सिफ्टमा एकजना नर्सले ४ जना मात्र बिरामी हेर्न दिनुपर्ने र आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि...

  • २०७८ फाल्गुण ३, मंगलबार

    क्यानडामा खोप विरोधीहरुको खाता रोक्का गर्न प्रधानमन्त्रीको निर्देशन

    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडोले खोप विरोधीहरुलाई दबाउन नयाँ नियम लागू गर्ने भएको छ । ट्रक चालकहरुको जारी आन्दोलन दबाउन नयाँ कदम चालेको प्रधानमन्त्री जस्टिनले यस्तो कम चाल्नु भएको हो । उहाँले आन्दोलनमा सहभागिहरुको बैंक खाता रोक्का गर्ने...

  • २०७८ फाल्गुण २, सोमबार

    क्याडानामा ट्रक चालकहरुको प्रदर्शनमाथि बल प्रयोग

    क्यानाडामा ट्रक चालकहरुलाई खोप अनिवार्य गरेपछि भएको विरोध प्रदर्शनले चर्काे रुप लिएको छ । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रण समेत लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा...

  • २०७८ फाल्गुण २, सोमबार

    युक्रेनले रुससँग राखे वार्ताको प्रस्ताव

    रुस र युक्रेनबीच द्वन्द्व बढेपछि रुससँग वार्ता गर्न युक्रेनले प्रस्ताव राखेको छ । युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको तैनाथीपछी युक्रेन र रुसबीच युद्ध हुन सक्ने त्रासकाबीच युक्रेनले वार्ताको प्रस्ताव गरेको हो । युक्रेनका बिदेशमन्त्री दिमिट्रो...

  • २०७८ माघ २९, शनिबार

    अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न आग्रह गरे

    रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ । ऋाक्रमणको समयमा हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने ह्वाइट हाउसले...

  • २०७८ माघ २८, शुक्रबार

    लिबियाका प्रधानमन्त्री अब्दुललाई गोली हान्ने प्रयास

    लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमालाई अज्ञात बन्दुकधारीले गाेली हान्ने प्रयास गरेका छन् । मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीका अनुसार प्रधानमन्त्री काफिलेलाई सुक अल–जुमा जिल्लामा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिले...

Pages

SKIP THIS Tihar 2083