अन्तर्राष्ट्रिय
-
२०७७ चैत्र १३, शुक्रबार
राष्ट्रपति बनेको सयौं दिनमा २० करोडलाई कोरोना भ्याक्सिन दिने बाइडेनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफुले कार्यभार सम्हालेको सयौं दिनमा २० करोड जनालाई कोरोनाको खोप दिने लक्ष्य रहेको बताएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरिसकेर पहिलो पटक विहिबारका दिन पत्रकार सम्मेलन गर्दै बाइडेनले आफ्नो लक्ष्य सार्वजनिक गरेका हुन्...
-
२०७७ चैत्र १२, बिहिबार
भारतले कोरोना भ्याक्सिन निर्यात रोक्ने
भारतले हालको लागि अक्सफोर्ड–एस्ट्राजेनेकाबाट विकसित कोरोना भ्याक्सिन निर्यातमा रोक लगाएको छ । भारतीय विदेश मन्त्रालयले भारतमा संक्रमण बढिरहेको अवस्थामा आउने हप्ता भ्याक्सिनको घरेलु माग नै बढ्ने भन्दै निर्यातमा रोक लगाएको बीबीसीले जनाएको छ । भारतमा...
-
२०७७ चैत्र १२, बिहिबार
भारतमा कोरोना एउटा डबल म्यूटेन्ट र ७७१ नयाँ प्रकार भेटियाे
भारतमा ७ सय ७१ नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । देशको १८ राज्यमा १० हजार ७८७ नमूनाको परिक्षण गरिएकोमा कुल ७ सय ७१ वटा नमूनामा भाइरसको नयाँ प्रकारकाे साथै एउटा डबल म्यूटेन्ट प्रकारसमेत देखिएको छ । तीमध्ये ७ सय ३६ बेलायतका, ३४ दक्षिका...
-
२०७७ फाल्गुण २९, शनिबार
कोरोना भ्याक्सिनको उत्पादन तीव्र बनाउन शक्ति राष्ट्रहरुबीच सहकार्य हुने
क्वाड राष्ट्रहरुले कोभिड १९ विरुद्ध मिलेर काम गर्नका लागि छलफल गरेका छन् । क्वाड राष्ट्र सदस्यहरु अमेरिका, भारत जापान र अष्ट्रेलियाको पहिलो वैठकमा कोभिड भ्याक्सिनसँग सम्वन्धि सहकार्य गर्नका लागि छलफल गरेको बताइएको छ । कोभिड भ्याक्सिनको विरतणलाई...
-
२०७७ फाल्गुण १३, बिहिबार
युद्धविराम गर्न भारत पाकिस्तानबीच सहमति
भारत र पाकिस्तानका सेनाबीच २४–२५ फेब्रुअरीबाट नियन्त्रण रेखा र अन्य इलाकाहरुमा युद्धविराम गर्न सहमति भएको छ । दुवै देशका सेनाबीच भएको वार्तामा २४–२५ फेब्रुअरीको मध्यरातबाट युद्धविराम गर्न सहमति भएको हो । दुवै पक्षबाट नियन्त्रण रेखामा लगातार संघर्ष...
-
२०७७ फाल्गुण १, शनिबार
उत्तर भारतमा भुकम्पको झट्का
भारतका उत्तर भारतको विभिन्न भागहरुमा शुक्रबार राती भूकम्पको धक्का महसूस गरिएको छ । काश्मीदेखि दिल्लीसम्म उत्तर भारतको विभिन्न भागमा भुकम्पको ठुलो धक्का महसूस गरिएको बीबीसीले बताएको हो । पंजाबको विभिन्न् इलाकामा समेत भुकम्पको धक्का महसूस भएको बताइएको...
-
२०७७ माघ २४, शनिबार
भारतको किसान आन्दोलनबारे बोल्यो संयुक्त राष्ट्र संघले
भारतमा जारी किसान आन्दोलनलाई लिएर संयुक्त राष्ट्र संघले प्रशासन र प्रदर्शनकारी दुवै पक्षलाई अधिकतम संयम हुन अपील गरेको छ । यूएन ह्यूमन राइट्सले शान्तिपूर्ण ढङ्गले भेला हुन पाइने अधिकारको अफलाइन र अनलाइन दुवै स्थानमा सुरक्षा हुनुपर्ने बताएको छ ।...
-
२०७७ माघ १९, सोमबार
म्यानमारमा सेनाले गर्यो ‘कू’, सुकी पक्राउ
म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले कू गरेसँगै म्यानमारको शासन सत्ता अब प्रधान सेनापति मिन आङ हल्याइङको हातमा आएको छ । सत्ता कब्जा गर्दै सेनाले सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृनेतृ आङ सान सूकीलाई...
-
२०७७ माघ ८, बिहिबार
ट्रम्पमाथि बाइडेनको कटाक्ष : शक्तिको लागि झुठ बोलियो
अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले आफुले पदभार ग्रहण गरेको दिनलाई एक उम्मेदवारको जितको नभई लोकतन्त्रको लागि उत्सवको दिनको रुपमा व्याख्या गरेका छन् । राष्ट्रपति पदको शपथ लिएपछि समारोहलाई सम्वोधन गर्दै बाइडेनले एक अमेरिकीको रुपमा सबैको साझा...
-
२०७७ माघ ७, बुधबार
के के सुविधा पाउँछन् पुर्व अमेरिकी राष्ट्रपतिले
अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल आज सकिँदैछ । ४६ औं राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गरेसँगै ट्रम्प एक सामान्य नागरिकको जीवनमा फर्कनेछन् । यद्यपि उनलाई राज्यबाट थुप्रै सुविधा भने प्राप्त हुनेछ । उनलाई आजीवन...
-
२०७७ माघ ७, बुधबार
आफुले जे गर्न आएको त्यो भन्दा बढि नै गरेको ट्रम्पको दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा आफ्नो अन्तिम सम्वोधन एक भिडिओ सन्देशमार्फत सार्वजनिक गरेका छन् । सम्वोधनको क्रममा प्राय आक्रामक देखिने ट्रम्प आफ्नो अन्तिम...
-
२०७७ माघ ६, मंगलबार
भारतमा कोरोनाविरुद्धको खोप लिनेको संख्या ३ लाख ८१ हजार बढि
भारतको कोरोनाविरुद्धको खोप अभियानको आज चौथो दिन पनि भ्याक्सिनेसन जारी छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तेश्रो दिनसम्ममा ३ लाख ८१ हजार बढिलाई खोप दिइएको छ । खोप अभियानको पहिलो दुई दिनमा लक्ष्यको ६४ प्रतिशत मात्र खोप दिइएको बताइएको छ । पहिलो...
-
२०७७ पौष २९, बुधबार
ट्रम्पलाई पदबाट हटाउने प्रस्तावमाथि संसदमा वहस जारी
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउनका लागि अहिले एक प्रस्तावमाथि वहस जारी छ । गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनलाई ट्रम्पले खुलेरै प्रचार प्रसार गरेर भड्काएको उल्लेख उक्त प्रस्तावमा...
-
२०७७ पौष २८, मंगलबार
बाइडेनलाई कोरोनाविरुद्ध दोश्रो खोप दिइयो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई कोरोनाविरुद्धको खोपको दोश्रो डोज दिइएको छ । बाइडनकै डेलाबरस्थित निवास नजिकैको अस्पतालका चीफ नर्सले उनलाई खोप दिएकी हुन् । खोप लिइसकेपछि स्थानीय संचारमाध्यमसँग कुरा गर्दै बाइडेनले अमेरिकी संसद भवनमा भएको...
-
२०७७ पौष २८, मंगलबार
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश
डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाभियोग प्रस्ताव पेश गरेको छ । गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश...
-
२०७७ पौष २७, सोमबार
भारतमा बर्ड फ्लू धमाधम फैलिँदै
भारतमा कोरोना संक्रमण निको हुने दर बढ्दै गर्दा अहिले आएर बर्ड फ्लूको संक्रमण पनि दिनानुदिन बढ्दै गइरहेको छ । भारतका कयौं राज्यमा बर्ड फ्लूको खतरा देखिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । यसै क्रममा लखनउमा नवाब वाजिद अली शाह चिडि़याघरमा...




