arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७७ आषाढ ११, बिहिबार

    आइफिल टावर सर्वसाधरणको लागि खुल्ला

    विश्वको सबैभन्दा प्रसिद्ध स्मारक आइफिल टावर सर्वसाधारणको लागि फेरी खुल्ला भएको छ ।  कोरोना महामारीका कारण बन्द रहेको फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर तीन महिना पछि बिहीबारबाट फेरि खोलिएको हो । यद्यपि टावर चढ्नका लागि एलिभेटरहरु प्रयोग गर्न...

  • २०७७ आषाढ १०, बुधबार

    कोरोनाको भ्याक्सिन छिट्टै पाइने ट्रम्पको दावी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन समाजले छिट्टै प्राप्त गर्न लागेको बताएका छन् । राष्ट्रपति ट्रम्पले एरिजोनामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गर्दै कोरोना भाइरसको...

  • २०७७ आषाढ १०, बुधबार

    मेक्सिकोमा शक्तिशाली भूकम्प

    मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसूस भएको छ । ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसूस भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मेक्सिकोको राष्ट्रिय भूकम्प मापन...

  • २०७७ आषाढ ८, सोमबार

    स्पेनमा राज्य आपतकालको अन्त्य, सबैजना देशभरि स्वतन्त्र घुम्न पाइने

    स्पेनमा कोरोनाभाइरस महामारी रोकथामको लागि गरेको तीन महिना लामो लकडाउन पछि आपतकालिन अवस्था समाप्त भएको घोषणा गरिएको छ । स्पेनले आइतबारबाट आपतकालिन अवस्था अन्त्य भएको घोषणा गर्दै युरोप र बेलायतका पर्यटकहरुको लागि सिमाना पुनः खोलेर घुम्ने अनुमति दिएको...

  • २०७७ आषाढ ५, शुक्रबार

    भारत र चीनबीचको तनावको विषयमा बोल्यो अमेरीका

    लद्दाखमा चाइना र भारतीय सेनाबीच भएको भिडन्तको विषयमा अमेरीकाले पहिलोपल्ट बोलेको छ । अमरीकी विदेशमन्त्री माइक पोम्पेओले ट्वीटरमार्फत भारतलाई समवेदना पोखेका छन् । माइक पोम्पेओले ट्वीट गर्दै भनेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण भएको मृत्युको...

  • २०७७ आषाढ ४, बिहिबार

    ट्रम्पले चुनाव जित्न चिनीयाँ सहयोग मागेको दावी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामाी चुनावमा जित हासिल गर्नका लागि चीनसँग सहयोग मागेको तथ्य सार्वजनिक भएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार, जोन वोल्टनले यस्तो दावी गरेका हुन् । बुधबार मात्रै सार्वजनिक भएको वोल्टनको पुस्तकमा ट्रम्पले...

  • २०७७ आषाढ ४, बिहिबार

    चीनमा कोरोना भाइरसको दोस्रो लहर ?

    चीनमा पछिल्लो दिनहरुमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ । गत आइतबार चीनको राजधानी बेइजिङमा दुई महिनापछि पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमै संक्रमित फेला परेको जनाएको थियो । एशियाकै ठुलो बजारको रुपमा दावी गरिएको सिङ्फाडी होलसेल बजारमा...

  • २०७७ आषाढ २, मंगलबार

    कोरोना भाइरसविरुद्ध स्टेरोइड डेक्सामेथासोन पहिलो सफल औषधी

    बेलायती बिज्ञहरुले स्टेरोइड डेक्सामेथासोनले कोभिड–१९ संक्रमणको गम्भीर समस्या रहेका विरामीहरुलाई बचाउन सहयोग गर्ने दावी गरेका छन् । विज्ञहरुका अनुसार भेन्टिलेटरको मद्दत चाहिएका कोभिड १९ का गम्भीर प्रकृतीका आठमा एक विरामीको जीवन जोगाउन...

  • २०७७ आषाढ २, मंगलबार

    न्युजिल्याण्डमा फेरी दुईजनामा देखियो कोरोना संक्रमण

    न्युजिल्याण्डमा बेलायतबाट आएका दुई जना महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । गएको २४ दिनपछि न्युजिल्याण्डमा पहिलोपटक संक्रमण देखिएको हो । गत जुन ७ मा बिरामी परेका अभिभावकलाई भेट्न बेलायतबाट दोहा, ब्रिसबेन हुँदै उनीहरु...

  • २०७७ जेठ ३०, शुक्रबार

    युक्रेनकी फर्स्ट लेडीलाई कोरोनाभाइरसको संक्रमण

    युरोपियन राष्ट्र युक्रेनकी फर्स्ट लेडीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्कालाई कोरोना संक्रमण पुष्टि भएको हो । जेलेन्स्काले शुक्रबार सामाजिक संजालमार्फत आफुलाई कोरोना...

  • २०७७ जेठ २९, बिहिबार

    अमेरिकी वायुसेवा सेनाले पायो पहिलो अश्वेत प्रमुख

    अमेरिकी वायु सेवाको ईतिहासमा पहिलो पटक अश्वेत नागरिक नेतृत्वमा आएको छ ।  अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेवा सेनाको पदको लागि अश्वेत नागरिक जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ ।  सिनेटमा भएको मतदानको नतिजामा ब्राउनको पक्षमा...

  • २०७७ जेठ २८, बुधबार

    २५ देश जसले कोरोना भाइरसलाई परास्त गर्न सफल भए

    विश्वमा कोरोना भाइरसबाट हालसम्म ७३ लाख ८९ हजार १ सय ६२ जना संक्रमित भइसकेका छन् । ती मध्ये ४ लाख १५ हजार ८ सय ० जनाको मृत्यु भइसकेको छ भने ३६ लाख ४३ हजार २ सय ८२ जनाले कोरोनालाई जितेका छन् । यो वर्तमान अवस्थामा प्राय सारा विश्व कोरोनाभाइरसको...

  • २०७७ जेठ २६, सोमबार

    न्युजिल्याण्ड अहिले कोरोना संक्रमणमुक्त देश

    न्युजिल्यान्डले कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झारेको छ । न्यूजिल्यान्डका अन्तिम कोरोना संक्रमित निको भएसँगै अहिले यहाँ कोरोना संक्रमितको संख्या शुन्य छ । सोमबार स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले न्युजिल्यान्डमा अन्तिम कोराना...

  • २०७७ जेठ २४, शनिबार

    रसियामा राज्य आपतकाल घोषणा

    रसियाको साइबेरियामा २० हजार टन डिजल चुहावट भएको छ । साइबेरियाको नोरलिस्क निकिल कम्पनीको एउटा एकाईको प्लान्टबाट डिजल चुहावट भएको हो ।  यसबाट हुने सम्भावित नकारात्मक परिणामलाई ध्यानमा राख्दै रसियन राष्ट्रपति भ्लादिमीर पुटिनले राज्य आपतकाल घोषणा गरेका...

  • २०७७ जेठ २१, बुधबार

    युरोपेली पर्यटकको लागि इटाली खुल्ला

    इटाली युरोपेली पर्यटकका लागि खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वकै छैठौँ प्रभावित देश इटाली युरोपेली पर्यटकका लागि गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउन खुला गरिएको हो । लकडाउनका कारण संकटग्रस्त अर्थतन्त्र उकास्न युरोपेली पर्यटकहरु मूल आधार...

  • २०७७ जेठ २१, बुधबार

    भारतमा कोरोना निको हुनेको संख्या लाख नाघ्यो

    पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितका साथै निको हुनेको संख्या पनि बढदो दरमा छ ।  भारतको स्वास्थ मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १ लाख भन्दा बढि संक्रमित निको भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा करिब ४ हजार ५ सय ३१ जना संक्रमित...

Pages