arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७७ जेठ १०, शनिबार

    किटनाशक औषधी प्रयोग नगरौँ-डब्ल्यूएचओ

    विश्वका धेरै देशहरूमा निसंक्रमणको नाममा ठाउँठाउँमा कीटनाशक औषधी प्रयोग भइरहेको छ । नेपालमा पनि नागढुङ्गा जगाति जस्तो विभिन्न ठाउँमा कीटनाशक स्प्रे गर्ने डिस्इन्फेक्ट तनेल राखेको छ । यहि कुरा ध्यानमा राख्दै शनिबार विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले...

  • २०७७ जेठ १०, शनिबार

    पाकिस्तानी विमान दुर्घटनामा सकुशल उद्धार गरिएका जुबईरले के देखे ?

    शुक्रबार दिउँसो स्थानीय समय अनुसार साढे २ बजे (नेपाली समय अनुसार ३ः१५ बजे) लाहौरबाट कराँचीतर्फ जादै गरेको पि.के.८३०३ विमान जिन्ना अन्तर्राष्ट्रि«य विमानस्थल भन्दा करिब २.५ किलोमिटर दूरीस्थित रिहाइशी इलाकाको जिन्ना गार्डेन मोडेल कोलोनीमा अवतरण गर्नै...

  • २०७७ जेठ १०, शनिबार

    विश्वभर संक्रमितको संख्या ५३ लाख नाघ्यो, २१ लाख बढि निको

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५३ लाखको नाघेको छ । संसारभरीमा हाल ५३ लाख ८ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । २१ लाख ६० हजार ८ सय ५२ जना उपचार पछि निको भएका छन् । त्यस्तै, ३ लाख ४० हजार ७५ जनाको भने यस भाइरस...

  • २०७७ जेठ ९, शुक्रबार

    पाकिस्तानमा लाहौरबाट कराची उडेको विमान दुर्घटना

    पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए ३२० एयरबस आज दुर्घटना भएको छ । लाहौरबाट उडेको विमान कराची विमानस्थल नजिकै रहेको मोडल कोलोनीमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । विमानमा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार...

  • २०७७ जेठ ९, शुक्रबार

    विश्वभरिमा संक्रमितको संख्या ५२ लाख नाघ्यो

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५२ लाख नाघ्दासम्म निको हुनेको संख्या पनि २० लाख नाघेको छ । विश्वभरमा अहिले कुल संक्रमित संख्या ५२ लाख १० हजार ४ सय ७८ पुगेको छ । उपचारपछि कोरोेना जित्नेको संख्या भने २० लाख ९२ हजार ८ सय ७८...

  • २०७७ जेठ ८, बिहिबार

    विश्वभरिमा संक्रमित संख्या ५१ लाख नाघ्यो

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५१ लाखको नाघेको छ  । विश्वभरीमा संक्रमित हुनेको संख्या ५१ लाख ५ हजार ९ सय २ पुगेको छ ।  उपचारपछि निको हुनेको संख्या पनि बढ्दै गएको छ । २० लाख ३५ हजार ४ सय ४५ जना यस भाइरसको संक्रमणबाट निको...

  • २०७७ जेठ ७, बुधबार

    भारतमा संक्रमित बढेसँगै निको हुने पनि तीन गुणाले बढ्यो

    भारतमा आज अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थप हुँदा निको हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिए अनुसार भारतमा बुधबार थपिएका कोरोना भाइरस संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ ।...

  • २०७७ जेठ ७, बुधबार

    कोरोना संक्रमित हुनेको संख्या ५० लाख नाघ्यो

    विश्वभरिमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ  । विश्वभरीमा संक्रमित हुनेको संख्या ५० लाख ३ हजार ३ सय ४ पुगेको छ । उपचारपछि निको हुनेको संख्या भने १९ लाख ७१ हजार ५ सय १९ पुगेको छ । ३ लाख २५ हजार २ सय २३ जनाको भने यस...

  • २०७७ जेठ ६, मंगलबार

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४९ लाख नाघ्यो

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४९ लाख नाघेको छ  । विश्वभरीमा संक्रमित हुनेको संख्या ४९ लाख ४ हजार ७ सय ६१ जना पुगेको छ । मृत्यु हुनेको संख्या ३ लाख २० हजार ३ सय ३१ पुगेका छन् । अहिलेसम्ममा १९ लाख १६ हजार २४ जना संक्रमितहरुले...

  • २०७७ जेठ ६, मंगलबार

    कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा पहिलो परीक्षणको नतिजा राम्रो

    कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वढाएको उत्पादक कम्पनीले जनाएको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले यो खोप बनाएको हो । मोडेर्नाले अमेरिकी समय अनुसार सोमबार साँझ...

  • २०७७ जेठ ५, सोमबार

    विश्वभरि कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो

    विश्वभरी महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ । विश्वभरीमा संक्रमित हुनेको संख्या ४८ लाख २० हजार ३ सय ४७ जना पुगेको छ । यस भाइरसवाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ९ सय ९७ जना पुगेका छन् ।...

  • २०७७ जेठ ५, सोमबार

    कोरोना भाइरसबाट बढि प्रभावित दोश्रो देशमा रसिया

    रसियामा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार नाघेको छ । यससँगै रसिया कोरोनाबाट बढी प्रभावित दोश्रो देश बन्न पुगेको छ । अप्रिलबाट संक्रमणको दर बढ्न थालेको रसियामा अहिले कुल संक्रमित संख्या २ लाख ८१ हजार ७ सय ५२ पुगेको छ ।  संक्रमण दिनानुदिन...

  • २०७७ जेठ ४, आइतबार

    इटालीमा यात्रा प्रतिबन्ध हटाइने

    इटालीमा यात्रा प्रतिबन्ध हटाइने भएको छ ।  केहि दिन अघि लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध पनि हटाउने घोषणा गरेको हो । महामारी नियन्त्रणमा आउन थालेसँगै ईटाली सामान्य जीवनमा फर्किने कोशिशमा छ । ईटालीमा विगतको अनुपातमा...

  • २०७७ जेठ ३, शनिबार

    एक महिना नहुँदै ब्राजिलका अर्का स्वास्थ्यमन्त्रीको राजीनामा

    ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले कार्यभार सम्हालेको एक महिना नहुँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । कोरोनाको महामारीमा हटस्पट बन्दै गएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमण नियन्त्रण गर्न असफल भएपछि टेचले पदबाट राजीनामा दिएको बताइएको छ । तर...

  • २०७७ जेठ ३, शनिबार

    कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४६ लाख नाघेको छ । हालसम्म विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमित हुनेको संख्या ४६ लाख ४२ हजार ५ सय ६ जना पुग्दा १७ लाख ६८ हजार १ सय ५६ जनाले कोरोनाभाइरस (कोभिड १९) लाई जितेका छन् । ...

  • २०७७ जेठ ३, शनिबार

    कोरोना संक्रकणमा भारतले चीनलाई उछिन्यो

    शुक्रबारसम्म आइपुग्दा कोरोना संक्रमितको संख्यामा भारत चीनभन्दा अगाडी पुगेको छ ।  भारतमा ८५ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतले संक्रमणमा कोरोनाभाइरसको उद्गम स्थल भनिएको चीनलाई उछिनेको छ ।  चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३३ जना...

Pages