arin enterprises

अन्तर्राष्ट्रिय

  • २०७९ बैशाख ११, आइतबार

    नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट

    अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ । बिस्फोटका...

  • २०७९ बैशाख १०, शनिबार

    भारतमा संक्रमण दर उच्च, ३३ जनाको मृत्यु

    कोरोना संक्रमण विस्तारै बढ्न थालेपछि भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक...

  • २०७९ बैशाख ९, शुक्रबार

    कश्मिरमा झडप, ६ आतंककारीको मृत्यु

    कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच मुठभेड भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला उक्त मुठभेद भएको छ । मुठभेडमा अहिलेसम्म ६ जना आतंककारी र एक सुरक्षाकर्मीको मृत्यु भएको छ । घटनामा ९ जना...

  • २०७९ बैशाख ७, बुधबार

    प्रदर्शन चर्केपछि श्रीलंकमा कफ्र्यूू आदेश

    आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन चर्केपछि श्रीलङ्काको रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ । मूल्यवृद्धि र इन्धन अभावको विरुद्धमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएपछि कर्फ्यु लगाएको छ । घटनामा ११ प्रदर्शनकारी...

  • २०७९ बैशाख ६, मंगलबार

    अफगानिस्तानको विद्यालयमा विस्फोटन

    अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले विस्फोटन ष्र्दौ घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । विस्फोटन छुट्टाछुट्टै दुई स्थानमा गरेको थियो जसबाट ६ जनाको मृत्यु र केही घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । काबुलको पश्चिमी क्षेत्रमा...

  • २०७९ बैशाख ४, आइतबार

    चिनियाँ अन्तरीक्ष यात्री ६ महिनापछि पृथ्वीमा अवतरण

    चीनको नयाँ अन्तरीक्ष स्टेशनबाट ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको...

  • २०७९ बैशाख ४, आइतबार

    दिल्लीको जहांगीरपुरी क्षेत्रमा हिंसा भड्कियो

    भारतको उत्तर पश्चिम दिल्लीको जहांगीरपुरी क्षेत्रमा शनिबार दुई समुदायबीच हिंसा भड्कियो । हनुमान जयन्तीको जुलुसमा हिंसा भड्किएपछि कैयौं घाइते भएका थिए । हिन्दुस्तान टाइम्सको अनुसार हिंसामा ६ प्रहरी घाइते भएका छन् भने एक स्थानीय नागरिक घाइते भएका छन्...

  • २०७९ बैशाख १, बिहिबार

    फिलिपिन्समा आँधीका कारण मर्नेको संख्या ६७ पुग्यो

    फिलिपिन्समा यसै साता आएको मेगी नाम गरेको आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही हराइरहेका छन् । बाढीपहिरोबाट मध्यप्रान्त लेयते सबैभन्दा बढी प्रभावित छ । पहिरोले सडक बगाएपछि २५०...

  • २०७८ चैत्र २८, सोमबार

    पाकिस्तानमा नयाँ प्रधानमन्त्रीको चयन

    पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । आइतबार इमरान खानलाई अविश्वासको मतबाट अपदस्थ गरेपछि नयाँ प्रधानमन्त्रीको चयन गर्न लागेको हो । प्रधानमन्त्री दावेदारको रुपमा विपक्षी गठबन्धनका नेता शाहबाज सरिफले बहुमत प्राप्त गर्ने...

  • २०७८ चैत्र २७, आइतबार

    इमरान खानले विश्वासको मत पाएन

    पकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वाशको मत गुमाएपछि सत्ता गुमाएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । लामो समयको रस्साकस्सीपछि...

  • २०७८ चैत्र २४, बिहिबार

    मानवअधिकार परिषद्बाट रुसलाई हटाउन मतदान हुँदै

     रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (ओएचसीआर) को सदस्यबाट निलम्बन गर्ने विषयमा आज संयुक्त राष्ट्र संघको महासभामा मतदान हुँदैछ । युक्रेनमा रुसी सेनाले सुनियोजित रूपमा मानवअधिकार उल्लंघन गरेको भन्दै महासभामा मतदान हुन लागेको हो । महासभामा...

  • २०७८ चैत्र २३, बुधबार

    श्रीलंकामा पाँच दिनमै संकटकाल हट्यो

    चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको पाँच दिनमै खारेज गरिएको छ । सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरुको मर्मतका लागि भन्दै आपतकालीन...

  • २०७८ चैत्र २२, मंगलबार

    प्रधानमन्त्री खानले गरेको संसद् विघटन बदर

    पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै बदर गरेका हुन्।...

  • २०७८ चैत्र २१, सोमबार

    पाकिस्तानमा संसद विघटन

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद भंग गरेका छन् । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको...

  • २०७८ चैत्र २१, सोमबार

    क्यालिफोर्नियामा बन्दुकधारीसँग भिडन्त हुँदा ६ जनाको ज्यान गयो

    क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको ज्यान गएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान भएपछि प्रहरीले राज्यभर यातायात सेवा बन्द गरी स्थिति नियन्त्रणमा लिएको...

  • २०७८ चैत्र २०, आइतबार

    श्रीलंकामा संकटकाल घोषणा

    आर्थिक संकटका कारण अघिल्लो साता कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित गरेको श्रीलंकामा संकटकाल घोषणा गरेको छ । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको छ । आर्थिक संकट...

Pages