अन्तर्राष्ट्रिय
-
२०७९ चैत्र १४, मंगलबार
अमेरिकाको एक विद्यालयमा गोली प्रहार
अमेरिकाको टेनेसी राज्यको नासभिल शहरको एक प्राथमिक विद्यालयमा गोली प्रहार भएको छ । प्रि–स्कुलदेखि ६ कक्षासम्म पढाई हुने २ सय विद्यार्थी रहेको प्रेस्बिटेरियन स्कुल द कभेन्टमा एक महिलाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । गोलि प्रहारमा ३ जना...
-
२०७९ चैत्र १३, सोमबार
इजरायलमा राजनीतिक संकट झनै बढ्दो
इजरायलमा राजनीतिक संकट झनै चुलिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको हो । प्रधानमन्त्री नेतान्याहुले अघि सारेका विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको...
-
२०७९ चैत्र १२, आइतबार
भारतद्वारा स्याटलाइटसहितको रकेट प्रक्षेपण
भारतीय अन्तरीक्ष संस्था इसरोले स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ । इसरोले ३६ वटा स्याटलाइटसहितको रकेट प्रक्षेपण गरेको हो । आइतबार बिहान आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट रकेट प्रक्षेपण गरेका थिए । यो स्याटलाइटको वजन ६ सय...
-
२०७९ चैत्र १०, शुक्रबार
राहुल गान्धीको सांसद पद खारेज
कंग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । गान्धीलाई सजाय भएपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बिहीबार गान्धीलाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।...
-
२०७९ चैत्र ९, बिहिबार
राहुल गान्धीलाई दुईवर्ष जेल सजाय
भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । बिहीबार जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय संचार माध्यमहरुले...
-
२०७९ चैत्र ९, बिहिबार
युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने
युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान गरेको छ । रुसको आक्रमणबाट ध्वस्त भएको युक्रेनको लागि ४सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो । युद्ध अझै जारी...
-
२०७९ चैत्र ५, आइतबार
इक्वेडरमा ६.७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प
आज विहान ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा झण्डै ७ म्गाग्नेच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म कम्तिमा एक दर्जन ब्यक्तिको मृत्यु भएको छ । भूकम्पबाट भौतिक संरचनामा ब्यापक...
-
२०७९ चैत्र २, बिहिबार
महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित २ जनाको मृत्य
भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । दुवै...
-
२०७९ चैत्र १, बुधबार
पूर्वप्रधानमन्त्री इमरान खान समर्थक र प्रहरी बीच झडप
पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच खान निवास अगाडि झडप भएको छ । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेसँगै प्रमुख शहर यहि विषयलाई लिएर प्रदर्शन भएका छन् । गए राति पनि पाकिस्तान तहरीक...
-
२०७९ फाल्गुण २८, आइतबार
भारतमा लालु यादवको आफन्तको घरमा छापा
भारतको प्रवर्तन निर्देशनालय इडीले विहारका पूर्व मूख्मन्त्री लालुप्रसाद यादवका छोरा छोरी र आफन्तहरुका घर तथा ब्यापारिक प्रतिष्ठानहरुमा छापा मारेको छ । गत शुक्रबार र शनिबार गरी इडीले लालु यादवका छोरा एवं विहारका बर्तमान उपमुख्यमन्त्री तेजश्वी यादव तथा...
-
२०७९ फाल्गुण २६, शुक्रबार
राष्ट्रपति सी तेस्रो कार्यकालको लागि अनुमोदित
चीनका राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालको लागि चिनियाँ संसद जनकंग्रेसले अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । सी तेस्रो कार्यकालको...
-
२०७९ फाल्गुण १६, मंगलबार
एलन मस्क पुनः विश्वकै धनी व्यक्ति
एलन मस्क पुनः विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । मस्क केही समय अघि दोस्रो नम्बरमा झरेका थिए । विद्युतीय कार...
-
२०७९ फाल्गुण ११, बिहिबार
इजरायली सेनाको आक्रमणबाट ११ प्यालेस्टिनीको मृत्यु
इजरायली सेनाको आक्रमणबाट कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् । पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएको हो । बुधबार बिहान पश्चिम किनारामा इजरायली सुरक्षा...
-
२०७९ फाल्गुण १०, बुधबार
पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप राष्ट्रपति पुटिनको आरोप
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी देश युक्रेन...
-
२०७९ माघ २९, आइतबार
टर्कीको भूकम्पमा परी मृत्यु हुनेहरु २८ हजार नाघ्यो
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीमा अहिलेसम्म २४ हजार ६१७ जना र सिरियामा ३ हजार ५ सय गरी मृत्यु हुनेको संख्या २८ हजार नाघेको हो । भग्नावशेषमा च्यापिएकाहरुको...
-
२०७९ माघ २४, मंगलबार
टर्कीको भुकम्पमा ज्यान गुमाउनेहरु पाँच हजार नाघ्यो
टर्कीको भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको छ । सोमबार बिहान भएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म करीब पाँच हजार भन्दा बढी मृत्यु भएको तथ्यांक बाहिर आएको छ । टर्कीमा ११ हजार जना र सिरियामा २ हजारलाई घाइते अवस्थामा...